🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali) header
🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali) profile picture

नाम त जन्मेपछी पाएको थिएँ असल कर्मले पहिचान बनाउनु छ ।

Nepal
Joined April 2015
Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)Photo by 🇳🇵Ajaya Paudel🇳🇵 (@apnepali)
मेरो सानो पुस्तकालय 😍😍 श्रीपन्चमी विशेष 📕📗📔📚️ @KitaabSampoorna @LekharamSapkota @khakurel_Kedar @khula_kitab
6
6
3
175
हिजो सिंगो देश जल्दा नपोल्नेहरुलाई आज २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाउँदा कहाँ पोल्छ र ?😨
52
गैंडाकोट युवा भजन समूहद्वारा आयोजित साप्ताहिक भजन किर्तन कार्यक्रम आउदो शनिबार (जेठ ३० गते) गैंडाकोट ६ नारायणी किनार सीताराम मन्दिरमा साझ ५ बजेदेखि ७ बजेसम्म हुने गैंडाकोट युवा भजन समूहले जानकारी दिएको छ ।
23
११ बाट सुरु हुन्छ कि १ बाट 🤔 जताबाट सुरु भएपनि जुनसुकै वाद मान्ने हुन,दाइ हुन कि भाउजू हुन,बा हुन कि आमा हुन, नेता हुन कि जोसुकै हुन । कानुन अनुसार दोषीलाइ कारबाही र निर्दोषलाई न्याय दिनुहोला । दोस्रो इनिङ भव्य रहोस । सफलताको शुभकामना गृहमन्त्री ज्यु ।।
3
13
229
बाटो जतिसुकै घुमाउरो र कठिन किन नहोस् , यदि पाइलाहरू बलिया छन् भने गन्तव्य अवश्य भेटिन्छ ...!!! 🙏🙏🙏
1
6
28
1,080
सकारात्मक सोचले असम्भवलाई सम्भव बनाउँछ। आज भएकाे शक्ति भाेलि नहुन पनि सक्छ । सबैलाई समान नजरले हेर्नुस् संसार आफै जितिन्छ।
4
133
नेपालको राजनीति माथि बहस हुँदै थियो, अफ्ठ्यारोमा फुटबल विश्वकप आइदियो। अब फेसबुकको भीड संसदबाट सिधै स्टेडियम पुग्ने भयो! ⚽😆 #FIFAWorldCup
1
11
654
सरकारले पूर्वगृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न गठन भएको समितिको म्याद पाँच दिन थप गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिलाई मंगलबारदेखि लागू हुने गरी थप पाँच दिनको समय थप भएको हो ।
3
47
भारतीय मिडियामा आर्टिकल लेखेर रवि लामिछाने – दुई देशबीचका विवाद नाराबाट होइन, प्रमाणबाट समाधान गर्नुपर्छ
1
3
476
यो गर्मी मौसम मा घुम्न पर्ने चिसो ठाउहरु 1. नबिल बैंक 2.ग्लोबल आ एम इ बैंक 3. भाट भटेनी 4.एन आइसी एसिया बैंक अरु आफै थप्दै जानू होला
61
चितवनको भरतपुरस्थित चौबिसकोठीमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने तयारी
1
39
राप्रपा नेता डा. धवलशमशेर राणाले राप्रपा छाड्दै ।। वक्तव्य सहित 👇️👇️
2
78
संसदमा माननीय आशिका तामाङ
90
प्रधानमन्त्री बालेन : नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।
43
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ
29
जब प्रधानमन्त्री बालेनले संसदमा बोल्न समय माग्दै हात उठाउनुभयो ✋✋
94
'प्रधानमन्त्रीज्यू छापामार शैलीमा आउनु भो, अनि जानु भो'
14
प्रधानमन्त्री बालेन साहले 'नेपालले पनि भारतको सीमा मिचेको छ' भनेपछि.........
54
सीमा विवादबारे प्रधानमन्त्री- 'टेबल टक गरेर समाधान गर्छौँ'
1
43
जुनकिरीले रात भरी बत्ती बालेर हिड्छ सरकार ! तिनलाई पनि करको दायारामा ल्याउने त होला नि 😂😂 बजेट २०८३/०८४ @PM_nepal_
24
“गणतन्त्र केवल व्यवस्था होइन, जनताको सम्मान र अधिकारको पहिचान हो।" गणतन्त्र कार्यान्वयन सहि दिशामा अगाडी बढोस गणतन्त्र दिवसको हार्दिक शुभकामना! जय नेपाल 🇳🇵🇳🇵
20