कसैलाई iphone 17 pro max 512 GB Orange 96% battery health 11 month warranty चाहिएको छ भने डिएम मा सम्पर्क गर्नूहोला है।
#अब18हान्नपर्यो😉
41
गुलाब दिँने उमेर बितिसक्यो
अब यदि कसैले मलाई चिया दियो भने पनि त्यो माया हो😉☕️
#शुभ_प्रभात
अधरं मधुरं वदनं मधुरं
नयनं मधुरं हसितं मधुरम् ।
हृदयं मधुरं गमनं मधुरं
मधुराधिपते रखिलं मधुरम् ॥
5
229
कास म ,
बतास भएको भए
घाम भएकोभए
जुन भएको भए
चरा भएको भए
बादल भएको भए
काश, म केही भएको
तिम्रो एक झल्को
तिम्रो एक स्पर्श ............!
अझै पनि मेरा आँखा
त्यही बाटोमा अडिएका छन्
जहाँबाट तिमी गएको थियौ ...
समय धेरै बित्यो
ऋतुहरू फेरिए
तर
आज पनि
मेरो नयन
तिम्रो प्रतीक्षामा छन...!!
#शुभप्रभात
तिम्रै नाम छ दिलभित्र बुकमा
नलेखेको निधारको तमसुकमा
#मंसिर लाग्यो चैट चैट चैट 🤭
1
3
196




