जून (@batulo_jun) header
जून (@batulo_jun) profile picture
Joined April 2024
Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)Photo by जून (@batulo_jun)
केही खास अनुहारहरु, केही यादहरु, केही कुराकानीहरु कहिल्यै शेष र शुन्य हुँदैनन्, ति जहिल्यै बिशेष हुन्छन् भलै संबाद रोकियोस् !
1
6
273
हजुरको त बोली राम्रो,तन राम्रो, मन राम्रो, दशैमा लुगा किन्न १०हजार दिए झन् राम्रो 🤣
हजुरको त बोली राम्रो,तन राम्रो, मन राम्रो, दशैमा लुगा किन्न १०हजार दिए झन् राम्रो 🤣
1
1
3
79
मैले त जम्मा ५ हजार मागेथे। हुन त १० हजार मागेको भए ५ हजारसम्म पाईन्थ्याे कि😂
हजुरको त बोली राम्रो,तन राम्रो, मन राम्रो, दशैमा लुगा किन्न १०हजार दिए झन् राम्रो 🤣
1
2
5
433
थाहा पाएपछि मलाई पनि भनाै। म पनि यहि क्याटागाेरीकाे मान्छे हुँ।😅
बारम्बार आफैलाई दुखाउने आशा किन गर्छु मैले😥
1
1
12
605
जून retweeted
जब मान्छेले आफूलाई धेरै बाठो सम्झेर अरूलाई प्रयोग गर्न थाल्छ... उसले बिस्तारै आफ्नो विश्वसनीयता र सम्मान दुवै गुमाइरहेको हुन्छ💯
2
15
42
1,037
भगवानको पाउमा झुक्नुहोस् मानिसको अघि झुक्न आवश्यक छैन। #शुभपल_प्रीयमन 🙏🤗💗☕️
4
19
31
941
तिम्रो फुर्सद नै महङ्गो लाग्न थाल्यो, नत्र तिम्रा मिठा मिठा गफमा रमाउने मानिस हुँ म ।🤪
1
4
385
जून retweeted
मलाइ तलब दियर रीप्लाइ दिने जागिर मा राख्नुस 😂😂😂
म आफ्नै चिनेको टुइटेहरुको मेन्सनमा रिप्लाई त दिन नभ्याउने मान्छे हो त मुला चिन्नु न जान्नुको मेन्सनमा रिप्लाई दिएर बस्छु होला अब😏
1
1
1
248
जिन्दगीको बैंक एकाउन्टमा घृणालाई डेबिट गरौ अनि माया-प्रेम-समानुभुति-सद्भाव-संबेदना लाई क्रेडिट गरौ । घृणाले जिवन अनि सम्बन्धलाई झन झन बिगार्दै जान्छ, तर माया-प्रेम-समानुभुति-सद्भाव-संबेदना ले जीवनलाई समृद्ध बनाउँछ.....सम्बन्ध झन झन बलियो बनाउछ। आखिर अन्तिम हिसाब-किताबमा भौतिक धनभन्दा ठूलो सम्पत्ति सम्बन्ध-प्रेम-मानवता नै त हुने हो, होइन र ?
3
4
288
Tl जाम भो @krisna_dashi 🤥
1
1
1
181
सबैजनाले सम्बन्धको कदर गर्न जान्दैनन् । त्यसैले आफुलाई भन्दा बढि महत्व र विश्वास कसैलाई पनि नगर्नुस नत्र हेलाको पात्र भईन्छ ✍🏻❣️
6
7
40
1,459
आउनुस मौकाको फाईदा उठाउनुस @sharma14828 फलो गरी तुरुन्त फलोब्याक पाउनुस #Follow_Friday भब्यताका साथ सफल पारौ😉😆😹 @MitraAgyat @MitraGyat @Behadthapa4321 @lurimaya600 @krisna_dashi @babari_nana @Dilraanee @sony_sharma2 @rajbhai_artist @_samana_kharel_ @gautam
7
6
10
626
आउनुस मौकाको फाईदा उठाउनुस @sharma14828 फलो गरी तुरुन्त फलोब्याक पाउनुस #Follow_Friday भब्यताका साथ सफल पारौ😉😆😹 @MitraAgyat @ghamjun @MitraGyat @Behadthapa4321 @lurimaya600 @krisna_dashi @roshannaral @lamsal_manab @FADED_S0UL @babari_nana @Dilraanee @sony_sharma2 @rajbhai_artist @_samana_kharel_ @caregiver_jess @rp_pariwartan85 @sushila_regmi @Upasika1 @Shankhuwasabhaa @GautamNanu @gautu01 @anniee093 @augustille @sharma14828 @sabita2018 @SystemFather1 @khanal_nayan2 @bluesky313_ @PaudelPadam @TravelsPvt74934 @fulkumari55 🍀🌸
6
6
3
7
674
अनि दुब्लाउनलाई चै के खानु पर्छ 🤔😂😂
मैले भनेको थिए यो अन्तिम चेतावनी हो भनेर नप्त्याउने खाइयो नि #ब्लक अब मोटाउ😉🤣🤣🤣🤣😂
1
1
1
256
एउटै आइडी दुई जना ले चलाए पछि फेला परिहाल्छ नि😂😂
तपाईंका करङ कति छन 🤔 कुन दिन मेरो श्रिमान ज्यूको फेला पर्नुहुन्छ के🤣🤣🤣
1
1
1
163
अनि पैसा पनि छैन 😥
घाम छ, जून छ, आकाश छ खोला छ, पानी छ, प्यास छ नभएको त तिमी हो केवल, डाली छ, फूल छ, सुवास छ। #शुभ_प्रभात
2
1
2
173
फेकहरु लाई ब्याक दिनु पर्ने नपर्ने सम्बन्धमा कानुनी प्राबधान के छ ? यस सम्बन्धि जानकार, बरिस्ठ फेकहरु जो जति म सँग जोडिनु भएको छ उहाँहरुको धारणा सुन्नु पर्यो बरिस्ठ फेकहरु लाई कार्यक्रममा स्वागत छ र भब्य फलो पनि गर्नुहोला @MitraAgyat @ghamjun @MitraGyat @Behadthapa4321 @lurimaya600 @krisna_dashi @roshannaral @lamsal_manab @FADED_S0UL @babari_nana @Dilraanee @sony_sharma2 @rajbhai_artist @_samana_kharel_ @caregiver_jess @rp_pariwartan85 @sushila_regmi @Upasika1 @Shankhuwasabhaa @GautamNanu @gautu01 @anniee093 @augustille @sharma14828 @SystemFather1 @khanal_nayan2 @bluesky313_ @PaudelPadam @TravelsPvt74934 @fulkumari55 🍀🌸
5
5
1
9
755
जून retweeted
तिमी बिना जिन्दगी सजल लाग्छ आँखाबाट बगिजाने गाजल लाग्छ तिमी हाँस्दा बहार आउँछ मुटु भित्रै, बगैंचाका फूलहरू मखमल लाग्छ। शब्दहरू मौन छन्,तिम्रो प्रतीक्षामा, हेर नयनमा आँसुको टलपल लाग्छ टक्क रुके हुन्थ्यो समय तिमी संग हुदा मनभित्र एउटा आशा हरपल लाग्छ #शुभ_प्रभात
6
9
39
1,205
गाईज अब जत्खेरै active हुनछ है अब मेरो यो @sharma_g10 पुरानो खाता😉
2
1
3
246