बिपना (@bpubips) header
बिपना (@bpubips) profile picture

सोझी छु,ढाट्न छ्ल्न जान्दिन सबैले भन्या मान्दिन।☺

Twiterian society, Itahari
Joined December 2015
यदि सपना पुरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन, किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होईन...😊😊 #शुभदिन🌹🌹
3
46
90
Happy New Year 2083!❤️
83
कोहि छ यता?🤔 के छ हल्लीचल्ली ट्विटर वर्ल्ड? 😄
2
3
153
बिपना retweeted
नेपालमै सामुदायिक बिद्यालयतर्फ सबैभन्दा बढी बिद्यार्थी र मुलुकमै सर्वउत्कृस्ट नतिजा ल्याउन सफल कालिका मानवज्ञान मा.वि., बुटवल, रुपन्देहीको प्रार्थनास्थलको दृश्य यस बिद्यालयमा ८ हजार बढी बिद्यार्थी अध्ययनरत छन् भने ३ सय बढी शिक्षकले अध्यापन गराउंदै आएका छन् | #Kalika #Butwal
36
3
222
8,578
Elon Musk after seen Mark Zuckerberg both Instagram down and Facebook down 👇 #instagramdown #facebookdown #meta
623
9,934
1,094
34,137
2,698,295
धेरै पछि यता आईयो।😂😬
4
6
336
बिपना retweeted
While you're busy looking for the perfect person, you'll probably miss the imperfect person who could make you perfectly happy.
7
110
3
504
34,946
मैले पनि कतै भेटेको हो है ल विवाहका बखत बेहुलालाई बेहुलीले सातवटा प्रतिज्ञा गराउँदी रहिछन, त्यति बेलाको संवादको नेपाली रुपान्तरण यस्तो हुने रहेछ.. (१) बेहुली — ‘तीर्थ–व्रत र दानधर्ममा मलाई साथै लैजान्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म तिमीलाई साथमै लैजान्छु ।’ (२) बेहुली — ‘मेरा मातापितालाई आफ्नै मातापिता सरह सम्मान गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म सम्मान गर्नेछु ।' (३) बेहुली — ‘घरका सम्पूर्ण आवश्यकताहरू पूरा गर्न सक्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म पूरा गर्नेछु ।’ (४) बेहुली — ‘म सँग सल्लाह गरेर आर्थिक/घरायसी कारोवार गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला --- ‘म सल्लाह गर्नेछु ।’ (५) बेहुली — ‘तिम्रा र मेरा साथीहरूका अगाडि मेरो अपमान गर्दैनौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म अपमान गर्दिनँ ।’ (६) बेहुली — ‘बुढी हुँदा पनि मेरो हेरचाह/भरणपोषण गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला --- ‘म हेरचाह र भरणपोषण गर्नेछु ।’ (७) बेहुली —‘परस्त्रीलाई मातासमान दृष्टि राख्ने वाचा गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला—‘म परस्त्रीलाई मातासमान मान्नेछु ।’ (८) हजुरले मलाइ x ma फ्लो गर्नु भयो भने मात्र यस्तै यस्तै ज्ञानगुनका कुरा पढ्न पाउनु हुनेछ यो जता ततै नेपालिमा मात्र हुन्छ है संस्कृत भाषामा पुरोहितले पढिदिने र नेपालीमा अनुवाद नहुनाले त्यति बेला के भनिएको हुन्छ भन्ने कुरा बेहुला–बेहुलीले बुझ्दैनन् । फुर्सद मै बुझ्ने हो भने पनि पारिवारिक शौहार्द्रता बढ्ने थियो कि
14
42
8
230
42,056
बिपना retweeted
Hoje tem jogo do brasil e aqui já estamos preparados para torcer…. VAMOS BRASIL 🇧🇷
2,377
4,409
529
98,310
4,755,537
बिपना retweeted
🐻❤️
5,229
8,592
745
218,784
10,744,103
बिपना retweeted
Parijita Bastola is 17... and singing like that...... teapawt.org/NBCTheVoice/status/157…
117
627
272
3,275
आफैले गलत गरेर अझ आफै ठूला कुरा गर्नेहरूको पनि कमी छैन बजारमा।🤣 के आफ्नै आत्मालाई पनि ढाँट्न सकिराछौ???
1
3
Admission for Mphil-PhD programme in sociology has opened. Please see details
1
7
12
बिपना retweeted
Woww👏
519
46,596
2,020
243,493
बिपना retweeted
Good to know…
673
33,507
1,535
142,705
नेपाली राजनीतिमा पुस्तान्तरण को सबै भन्दा छोटो बाटो यही हो! संवाहक यिनै हुन। “यो पाली सोच्ने होइन, प्रयत्न गर्ने हो”! @thapagk – at Nepal
21
56
13
381
मेरो जस्तै प्रोफाइल पिक्चर भको बहिनी रैछिन😂🤣
बजेट भाषण सकिने बित्तिकै बैनी 🤣🤣🤣
1
3
अझै कति सहने? @SarojrajKtm जस्ता ब्यक्ति जो समाजको ऐना देखाउने पेशामा त छन् तर आफैं नक्कली मुखुण्डो लगाएर बसेका छन्। यस्ता मानिस सङ्ग हामी कति डराएर बस्ने?? #metoo #rapeneedsjustice #nosexualviolence #nomeansno
This Post is from an account that no longer exists. Learn more
7
9
बिपना retweeted
यहि हाे मेराे बलात्कारि डाक्टर जय प्रकाश जयसवालर । मेराे कथा समेटिएकाे लेख पनि छ है । onlinekhabar.com/2022/03/108…
264
419
86
1,560