बिपना retweeted
Elon Musk after seen Mark Zuckerberg both Instagram down and Facebook down 👇
#instagramdown #facebookdown #meta
बिपना retweeted
While you're busy looking for the perfect person, you'll probably miss the imperfect person who could make you perfectly happy.
बिपना retweeted
मैले पनि कतै भेटेको हो है ल
विवाहका बखत बेहुलालाई बेहुलीले सातवटा प्रतिज्ञा गराउँदी रहिछन, त्यति बेलाको संवादको नेपाली रुपान्तरण यस्तो हुने रहेछ..
(१) बेहुली — ‘तीर्थ–व्रत र दानधर्ममा मलाई साथै लैजान्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म तिमीलाई साथमै लैजान्छु ।’
(२) बेहुली — ‘मेरा मातापितालाई आफ्नै मातापिता सरह सम्मान गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म सम्मान गर्नेछु ।'
(३) बेहुली — ‘घरका सम्पूर्ण आवश्यकताहरू पूरा गर्न सक्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म पूरा गर्नेछु ।’
(४) बेहुली — ‘म सँग सल्लाह गरेर आर्थिक/घरायसी कारोवार गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला --- ‘म सल्लाह गर्नेछु ।’
(५) बेहुली — ‘तिम्रा र मेरा साथीहरूका अगाडि मेरो अपमान गर्दैनौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म अपमान गर्दिनँ ।’
(६) बेहुली — ‘बुढी हुँदा पनि मेरो हेरचाह/भरणपोषण गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला --- ‘म हेरचाह र भरणपोषण गर्नेछु ।’
(७) बेहुली —‘परस्त्रीलाई मातासमान दृष्टि राख्ने वाचा गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला—‘म परस्त्रीलाई मातासमान मान्नेछु ।’
(८) हजुरले मलाइ x ma फ्लो गर्नु भयो भने मात्र यस्तै यस्तै ज्ञानगुनका कुरा पढ्न पाउनु हुनेछ यो जता ततै नेपालिमा मात्र हुन्छ है
संस्कृत भाषामा पुरोहितले पढिदिने र नेपालीमा अनुवाद नहुनाले त्यति बेला के भनिएको हुन्छ भन्ने कुरा बेहुला–बेहुलीले बुझ्दैनन् । फुर्सद मै बुझ्ने हो भने पनि पारिवारिक शौहार्द्रता बढ्ने थियो कि
बिपना retweeted
Parijita Bastola is 17... and singing like that...... teapawt.org/NBCTheVoice/status/157…
बिपना retweeted
नेपाली राजनीतिमा पुस्तान्तरण को सबै भन्दा छोटो बाटो यही हो! संवाहक यिनै हुन।
“यो पाली सोच्ने होइन, प्रयत्न गर्ने हो”!
@thapagk – at Nepal
बिपना retweeted
अझै कति सहने?
@SarojrajKtm जस्ता ब्यक्ति जो समाजको ऐना देखाउने पेशामा त छन् तर आफैं नक्कली मुखुण्डो लगाएर बसेका छन्। यस्ता मानिस सङ्ग हामी कति डराएर बस्ने??
#metoo
#rapeneedsjustice
#nosexualviolence
#nomeansno
This Post is from an account that no longer exists. Learn more
बिपना retweeted
यहि हाे मेराे बलात्कारि डाक्टर जय प्रकाश जयसवालर । मेराे कथा समेटिएकाे लेख पनि छ है ।
onlinekhabar.com/2022/03/108…
बिपना retweeted
भोलि (जेठ, ७ गते, शनिबार)बिहान् ठिक १०:०० बजे।
साथीहरू भोली माइतीघर मन्डलामा हुने सामाजिक न्यायको आन्दोलनले सहभागी होऔँ।
बिपना retweeted
Double standard नेपाली celebrity भनाउदाहरु “more power to you didi”
को नारा लाउदैछन्,
वाईयात हरु।
गल्ति स्विकारदैमा गल्ति कम हुन्छ?
Zero tolerance का नाटककर्ताहरु।
बिपना retweeted
माल्भिका सुब्बालाई किन माफ गर्ने ? महिला हिंशा र अधिकार बारे तारे होटेलमा समेत बिगुल फुक्न भ्याउने तर वास्तविक जीवनमा यती निच हुन सक्ने यी असली अपराधीले गर्दा नै अहिलेको अवस्थामा पनि बच्चीहरु खुलेर सास फेर्न सक्दैनन् | समाजको अदालतमा यी सबै अपराधी उभिन जरुरी छ |
बिपना retweeted
'जित्ने त होइन, आफ्नो भोट किन खेर फाल्नू !' भनेर अन्तिमतिर निर्णय फेर्नू भएन । आँफ्नो भोटमा विश्वास राखौँ । एक्लो जुनकिरीले संसारै उज्यालो बनाउँन नसक्ला तर बल्ने कोसिस पनि त छाड्दैन ।🙏

























