Bsnu Somare Mgr (@bsnumgr07) header
Bsnu Somare Mgr (@bsnumgr07) profile picture

आफ्नो जीवनलाई अरूसँग तुलना नगर्नुहोस्। सूर्य र चन्द्रमा बीच कुनै तुलना हुदैन । तिनीहरू आफ्नो समय हुँदा चम्किन्छन्।

Butwal, Nepal
Joined March 2018
Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)
सबैले भन्छन - दुख नराम्राे हुन्छ जहिले अाउछ रुवाएर जान्छ, तर म भन्छु दुख राम्राे हुन्छ, किनकि जहिले अाउछ, जीवन जिउने नयाँ तरिका सिकाएर जान्छ । #शुभप्रभात #शुभदिन 🌹🌹
3
4
1
17
Suffering from cold and cough with the change of season😌
40
कसै कसैलाई ७ वर्ष अगाडि IPO भर्न सिकाएको थिए अहिलेसम्म कति वटा IPO पर्यो होला? 🤔🤔
38
"तिम्रो बजेट तिमीले कमाएको धन होइन, तिमीले बचत गरेको धन नै तिम्रो बजेट हो"- शुभप्रभात।।
36
Good morning from sankhuwasabha
47
Study nature, love nature, stay close to nature. It will never fail you..
19
मानिसलाई जे समस्या आइपर्छ त्यहि समस्या र पीडामा गीत, कविता, गजल, मुक्तक आदि बन्दो रहेछ!! #सोचेजस्तो_हुन्न_जीवनमा*
27
तिम्रो सहयोगको अपेक्षा गरेको थिए तर केही प्रतिक्रिया दिएनौ !
31
5 BOOKS TO READ IN A LIFETIME 1. Atomic Habits by James Clear 2. Start with Why by Simon Sinek 3. Rich Dad Poor Dad by Robert Kiyosaki 4. The Power of Habit by Charles Duhigg 5. Think and Grow Rich by Napoleon Hill Keep Following Exploring Books
51
यसपालीको तिहारमा देउसीभैलो खेलेको भिडियो हेरियो करिब ९५% कला संस्कृति हराएको म्युजिक भिडियोमा नाचेको देखियो भने करिब ९०%उत्ताउलोपना र उत्तेजित नाच देखियो! के साच्चिकै पश्चिममा देशको सिको बढ्दै गएको हो? हाम्रो नयाँ पिढीले हाम्रो कला,संस्कृतिको बारेमा एउटा कागजमा मात्र पढ्ने हुन् !
36
तिज पर्व भयो गहना देखाउने बिश्वकर्मा पूजा भयो गाडी देखाउने लक्ष्मी पूजा भयो घर देखाउने ! आफ्नो त देखाउने कुनै चिज भएन अब निर्णय गरियो माघे सन्क्रान्तिमा तरुल समाएर फोटो पोस्ट गर्ने !!
1
29
weight 62 g and 30 lbs भएको PHANTOM LITE 62 Orange कलरको Badminton Racquet कत्तिको राम्रो र भरपर्दो छ।
27
यदि तिमीलाई रातमा निद्रा लाग्दैन भने चिन्ता नलिनु किनकी चिताको बाटो लैजान सक्छ, त्यसैले चिन्ता होइन चिन्तन गर्नु जसले तिमीलाई सफलताको शिखर चुम्ने अवसर दिलाउने छ।
2
33
आफुले माया गरेको मान्छेको अनुहार हेर्दै निदाउन पाउनु र बिहान उठ्दा आँखा मिच्दै उनीलाई नै हेर्दै उठ्न पाउनु नै जिन्दगी हो माया। #Dear_jindagi_😘
19
आफ्नो जिम्मेवारी कति पूरा भयो ? बजेट,योजना कार्यन्वयन,भौतिक प्रगति कति भयो ? सोसल अडिटका लागि पनि सहज बनौं। अपजसजति अरुलाई थोपरेर विषयान्तर गर्दा वाहवाही त पाइएला तर जवाफदेहीता हुन्न मौसमले च्यालेन्ज गर्दैमा अमूक नेतालाई छुद्र गाली गरेर आर्जित लोकप्रियता क्षणिक आत्मरतिमात्र हो – at Nepal
5
5
49
3,461
जमाना यस्तो हुँदैछ कि केटा मान्छे कुनै केटीसँग काम विशेषले बोल्दा पनि धेरै कुरा सोचेर बोल्नु पर्ने आवस्था आयो ।।
1
45
श्रीलँका र नेपाल विच हुने टि २० विश्वकप खेलमा कुशल मल्ललाई opening,मा राख्दा power play मा Run को वर्षा हुन्छ जस्तो लाग्छ मलाई! हजुरहरुलाई कस्तो लाग्छ ?
1
49
आज मौन अवधि त्यहि भएर टुइटरमा पनि मौन तिमी?
2
103
धन एकै झिल्काले र सौन्दर्य एउटै रोगले नष्ट हुन्छ, त्यसैले यी दुई कुरामा कहिल्यै घमण्ड गर्नुहुदैन।
39
जनहितको लागि।।
1
27