Bsnu Somare Mgr (@bsnumgr07) header
Bsnu Somare Mgr (@bsnumgr07) profile picture

आफ्नो जीवनलाई अरूसँग तुलना नगर्नुहोस्। सूर्य र चन्द्रमा बीच कुनै तुलना हुदैन । तिनीहरू आफ्नो समय हुँदा चम्किन्छन्।

Butwal, Nepal
Joined March 2018
Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)Photo by Bsnu Somare Mgr (@bsnumgr07)
आफ्नो जिम्मेवारी कति पूरा भयो ? बजेट,योजना कार्यन्वयन,भौतिक प्रगति कति भयो ? सोसल अडिटका लागि पनि सहज बनौं। अपजसजति अरुलाई थोपरेर विषयान्तर गर्दा वाहवाही त पाइएला तर जवाफदेहीता हुन्न मौसमले च्यालेन्ज गर्दैमा अमूक नेतालाई छुद्र गाली गरेर आर्जित लोकप्रियता क्षणिक आत्मरतिमात्र हो – at Nepal
5
5
49
3,461
अरुका मर्यादाको चिन्ता नगर, सामाज आफ्नो मर्यादालाई कायम राख्दै उच्च बनाउने कर्म गर! आफ्नै र आफ्नाको नजरबाट गिर्ने काम नगर!! #ज्ञान_समाप्त #नानी ❣️
4
14
48
1,400
भन्देउ न के उपचार हुन्छ के दबाई हुन्छ तिमीलाई दुख्छ अनि पिडा मलाई हुन्छ आँखा थाक्दा पनि मनले थाक्न मान्दैन नआउने मान्छेलाई पर्खन कठिनाइ हुन्छ गजबको विनिमय चलेको रहेछ शहरमा आजकल यादले मायाको भरपाई हुन्छ प्रेम पनि जागिरझैँ भएको छ हिजोआज कोहि करार हुन्छ कोहि सिधै स्थाई हुन्छ
7
46
113
5,398
कुनै दफा उपदफा लगाएर त्यो मनको कारागारमा कैद गरिदेउ मलाई आजिवन म तिम्रै हुन चाहन्छु।🤭 #माया❣️
1
4
117
मास्टरहरु रोडमा बिद्यार्थीहरु एअरपोर्टमा नेताहरु चिलमा तिमी छौ मेरो दिलमा...!🙈🙈❤️ प्रिय❤️
4
8
1
66
4,030
दक्षिण कोरियाबाट औषधि रसायन विज्ञानमा पीएचडी गरेका यि युवा दीर्घराज जोशीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्याएन तर अमेरिकाको एनआईएचको बायोमेडिकल रिसर्च सेन्टरले पत्यायो। देशमा कसरी समृद्धि आओस्, देश कसरी विकास होस्।
36
50
7
518
26,417
Bsnu Somare Mgr retweeted
म पुग्न सक्छु लक्ष्यमा हिडेँ भने सरासरि। नराेक्नु पाइला तिमी म दाैडिएँ चला सरि। नफस्नु प्रेममा सके फसेर घात भाे भने हुनेछ प्रेम एउटा विषालु त्याे नशा सरि। अचेल लाग्छ जिन्दगी फराकिलो हराभरा बुढेसकालमा सबै हुनेछ याे कथा सरि।
4
11
41
1,443
नजरको छुरा बजाउँछ कसरी थाहै हुन्न मुस्कानले दिल जलाउँछ कसरी थाहै हुन्न खै ! के अद्भूत जादु छ उनको त्यो रुपमा तनमन घायल बनाउँछ कसरी थाहै हुन्न बतास पनि छोएरै आउँछन र जान्छन् घरीघरी याद दिलाउँछ कसरी थाहै हुन्न भुलाउँछु भनेर उनलाई रुन छोडेको हो नयनले सागर बगाउँछ कसरी थाहै हुन्न
6
36
1
80
4,150
Bsnu Somare Mgr retweeted
आसा गरौ कि माया मारु दोधार दोधार छु। तिम्लाइ जितु कि आफै हारु दोधार दोधार छु। बस मा छैन मन मेरो सबै सिमा नाघी सक्यो, छाडा छोडौ कि यस्लाइ बारु दोधार दोधार छु। तिम्लाइ पाउने सपना साकार बनाउनु छ, कि सपनै पो भनी टारु दोधार उोधार छु।
5
9
240
मनको बगैंचा नै सुकेपछि, रहरका पुतलीहरू पनि बसाइ सर्दा रहेछन, भाग्यमा ठूलो भ्वाङ परेपछि, सपनाहरू पनि चुहिएरै सकिदा रहेछन ।
4
21
94
9,632
काल पनि त एउटा महाकाल हुन्छ भनियो जे भो राम्रो भो बबाल हुन्छ साँच्चिकै माया भए किन रुवाउथ्यो मनमा एउटा अनुत्तरित सवाल हुन्छ माया गर्ने हरुले दिन मात्रै जान्दछन् सम्बन्धको व्यापार मालामाल हुन्छ प्रेम लिएर आउनेले पो फूल दिन्छन् युद्ध गर्ने सँग तरवार हुन्छ ढाल हुन्छ
9
36
1
96
4,127
दुब्ली भएँ भनेर पीर नगर केटी हो पछि ज्वानाको झोल खाएसी डमक्क मोटाइन्छ 😉🤣🤣 #fun_post 😎 #😂😂
2
17
82
4,545
एउटा मुसाले हीरा निल्यो र हीराको मालिकले मुसा मार्न एकजना सिकारी संग सम्झौता गर्यो। मुसा शिकारी मुसा मार्न आइपुग्दा एक हजारभन्दा बढी मुसा जम्मा भएका थिए तर एउटा मुसा चाहीं अरु मुसाबाट टाढै बसेको थियो सिकारीले एउटामुसालाई मार्यो र ठ्याक्कै उसले हीरा निकाल्यो ! हीराको मालिकले छक्क पर्दै सिकारी लाई सोध्यो: त्यो मुसा हो हिरा निल्ने मुसा हो भनेर तिमीलाई कसरी थाहा भयो? सिकारीले जवाफ दियो : "धेरै सजिलो ... जब मूर्खहरू धनी हुन्छन् तिनीहरू अरूसँग घुलमिल हुँदैनन् !!!"
2
5
50
1,352
मनको तस्बिर देखिने भए कल्पनाका अक्षर लेखिने भए रुमालले जाडो छेकिने भए भाग्य खोजेर भेटिने भए मृत्युको पल मेटिने भए पानी माथि टेकिने भए बतासको चित्र कोरिने भए कस्तो हुन्थ्यो होला जिन्दगी??? कल्पनै कल्पना को सागरमा डुबेर पाउने भनेको कपि का पाना मा 2/4 वटा शब्द नै हो।🙏
6
22
64
1,699
सत्य बोल्नु त टाढाको कुरा हो आजकाल त मान्छेले सत्य सुन्न पनि मन पराउदैनन् ।। 😁😁😂😂
5
30
140
5,454
Bsnu Somare Mgr retweeted
घर मा चाहे सयौँ कोठा न होस , तर सबै भन्दा रौनक, त्यो कोठामा लाग्छ , जुन कोठामा आमा हुन्छिन।।। #आमा
1
7
44
2,042
बाहिरी सुन्दरतामा मात्र बिश्बास गर्नु हुदैन! चिफ्ला बोलिमा मात्र भर परेर हिड्नु हदैन!! चिन्न सजिलो छैन आजकलका मान्छेलाई! संगत नगरी राम्रोछ भन्दै ठोकुवा गर्नु हुदैन!! सस्ता भए सम्बन्ध अनि माया आजभोलि! स्बार्थि प्रबृति भएका सँग पछि लाग्नु हुदैन!! #भावना_मनको✍️🙏
7
19
96
4,642
हामी नेपाली झट्टै कसैलाइ नि बिस्वास गर्दैनौ, सुतिराको मान्छे लाई नि कोट्याउदै सोध्छौ "ओइ सुतिराको हो"??😆😆😆
10
33
137
7,869
बाहिरी आबरण हेर्दा जति सुन्दर देखिन्छन मान्छेहरु भित्रवाट त्यो भन्दा बढि कुरुप देखिन्छन त्यसैले हत्तपत्त बिश्बास नगर्नोस,आफ्ना काम पट्टयाउन तपाईको सेबामा २४ बिसै घन्टा तल्लिन रहन्छन तर जब काम बन्छ नि अनायसै टाढा भईदिन्छन,भनिन्छ नि मान्छे चिन्नु खसी किन्नु!!! #शुभबिहानी🙏
23
29
1
129
3,723
पाएको र गुमाएको तालमेल मिलाउँदा मिलाउँदै आधा जीन्दगी यसै अन्यौलमा नै बित्यो .... जीन्दगीले खेलेको दिल र दिमाग बीचको खेलमा न त कहिल्यै दिलले नै जित्न सक्यो न कहिल्यै दिमागले नै जित्यो ।।🙏🥰
5
21
80
3,682