Pinned Tweet
तस्बिर जस्तै जिन्दगी पनि बदल्न सक्ने भए
सायद मान्छेहरु कहिल्यै दुखी हुने थियनन् होला !!
#शुभबिहानी
#शुभदिन
काब्या retweeted
धैर्य गर्नुहोस् सबैको राम्रो हुनेछ,, चन्द्रमाकाे सुन्दरता हेर्न पनि रात कुर्नु पर्छ!!😊❤️
जब मन कालो हुन्छ तब
मोतिको जोति पनि कालो देखिन्छ.....
जब मन सफा हुन्छ...
फालेको पथरमा पनि भगवान भेटिन्छ..
#शुभदिन🙏🙏
हरेक चम्कने बस्तुहरु हिरा हुँदैनन् भने झैँ, चौबाटोमा भेटिएका हरेक बटुवाहरु पनि हाम्रा जीवनयात्राका सहयात्री बन्न सक्दैनन् |
#शुभदीन🙏🙏
१७ बर्सकी नाबालिकाले सहमतिमा राखेको शारिरिक सम्बन्ध लाई न्याय चाइयो भन्दै उफ्रिने हाम्रा मिस नेपाल हिरो हिरोनीहरुलाई आज १८ महिनाको बच्ची बलत्कृत भएको थाहा छैन रे विडम्बना..?
के समीक्षा मात्रै त्यस्ति छोरी हुन र अरु माथि अन्याय भएको छैन र 🤔🤔🤔🤔
मायामा इर्ष्याको डढेलो लाग्नु स्वाभाविक हो तर त्यो इर्ष्याको डढेलोलाई मायाको बर्षाले नै निभाउनु जान्नु पर्छ। #शुबिहानी
काब्या retweeted
कुनै दुबिधा छैन,मेरो अन्तिम गन्तव्य त्यै हो
मेरो छोराले तिमिलाई,मेरि प्यारी ममि भन्छ
😜😜
घर कत्रो छ भन्ने महत्वको कूरा हैन
परिवार कतिको खुशी छन त्यो
नै ठूलो कूरा हो #शुभदिन
रोज्नु छ भने दुखी मान्छे रोज्नु तर
दुःख दिने मान्छे कहिले न रोज्नु😥🤗
#goodnight
राम्रो सम्बन्धको बिचमा जव कोहि
आईदिन्छ अनि अनि शुरु हुन्छ
खटपट्😳#शुभदिन
खुशी सबैसॅंग बाड्न सकिन्छ
तर दुख कसैसॅंग बाड्न सकिन्न
कुनकि यो दुनिया खुशी र सुखमामात्र
साथ दिन्छ, दुखमा त आफ्ना पनि पराई
भइदिन्छन्।#शुभदिनको_कामना 😍
Ballon उडाउने दिनको धेरै धेरै शुभकमना प्यारी मान्छे Lots of love ❤️🎉🎊🎁💗🎂🎂💰💰Happy Birthday To you @DahalNitisha ❤️❤️❤️
जिन्दगीमा हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस्
घाम जतिसुकै तेज किन नहोस् समुन्द्र कहिलै सुक्दैन नि ..!😊😘
#शुभदिन
एक्लै रमाउन सिक्नु पर्छ, आफूसॅंग सबैकूरा हुदा अघिपछि लाग्ने साथिहरु समस्या पर्दा कोहि हुदैनन् #शुभबिहानी



