काब्या (@caabya) header
काब्या (@caabya) profile picture

लुकी लुकी मेरो Profileनहेर कान्छा फेरी अन्जानमै माया बस्ला नि। अत्तिनै कम बोल्न रचाउछु गफ लागाएर हुने केहि पनि छैन।जे हुन्छ राम्रैको लागी हुन्छNo❌DM Follow Me❤️

Nepal Follows you
Joined January 2011
Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)Photo by काब्या (@caabya)
काब्या retweeted
धैर्य गर्नुहोस् सबैको राम्रो हुनेछ,, चन्द्रमाकाे सुन्दरता हेर्न पनि रात कुर्नु पर्छ!!😊❤️
13
18
1
171
7,849
कुनै दुबिधा छैन,मेरो अन्तिम गन्तव्य त्यै हो मेरो छोराले तिमिलाई,मेरि प्यारी ममि भन्छ 😜😜
12
104
189
यात्रामा देखिएका अनेकौं,तगारो हराउँछ तिमी आयौ, जिन्दगिको अँध्यारो हराउँछ 😋😋
29
112
203
काब्या retweeted
तिमीलाई भेटाउन आफैलाई छाेडेर दाैडिएकि थिएँ, आज न तिमी भेटियाै, न आफैलाई भेटाउन सकिराछु।
30
136
367
मेरो फोन अनि म्यासेज तिम्लाई झर्को लाग्न थाल्यो , हिजोआज मेरो बोली पनि तिम्लाई अर्को लाग्न थाल्यो बिहान अनि रात्री मेरो  सधै तिमीबाटै हुन्थ्यो , अहिले त तिम्रो सम्झनाको मात्र लर्को लाग्न थाल्यो । #अधुरोप्रेम ❤️❤️❤️ #झोले
2
16
36
काब्या retweeted
जरुरी छैन दुनियाँले माया गर्छ कि घृणा गर्छ, ...मलाई #म"औधी मनपर्छ ❣️😋😅
31
85
191
काब्या retweeted
खाल्डो छ अगाडि सम्हालिएर हिडँ भन्ने भन्दा,छोड्दे-छोड्दे यो खाल्डो मै परोस् भन्नेको जमात छ यहाँ #शुभदिन🙏
29
64
164
जिन्दगी तब पो सुन्दर लाग्ने रहेछ जब कसैका लागि मर्न हैन जिउन मन लाग्छ।❤️ #शुभरात्री_सबैमा ।।❣️❣️
18
75
170
"आँखा" "आँखा" जुधेकाे थियाे.......फुटेछ क्या हाे पानी पाे निस्कियाे"😢😢😢
43
286
338
काब्या retweeted
"आत्म विश्वास" मा त्यो शक्ति हुन्छ जसले उजडन लागेको दुनियालाई फेरी प्रकाश लाउन सक्दछ #शुभ_प्रभात #शुभ_दिन 🙏🌹🌻
13
60
72
काब्या retweeted
अरुको आँसु देखेर हास्ने , अरुको दुखमा रमाउने दिन कहिले नआओस्.... #शुभबिहानी #शुभ_नवरात्रि 🙏🌺💐😍
13
41
71
काब्या retweeted
मानिस भन्छन आफ्नो छाया र ऐना ले कहिल्यै साथ छोड्दैनन तर छाया र ऐना ले साथ तब सम्म दिन्छ जब सम्म प्रकाश हुन्छ अन्धकार मा दुइटै ले साथ छोड्छ तसर्थ आफ्नो जीवन अन्धकार बाट बाचाइ राख्नुहोस् !!
9
56
131
काब्या retweeted
मानव जीवन पाउन धेरै गाह्रो छ जीवन अमूल्य छ बर्बाद नगर्नुहोस तपाई एक्लै हुनुहुन् हरेक व्यक्ति परिवार,साथीहरु,समाज र देशको प्रकाश को आयाम हो अस्ताउने बित्तिकै कति जिन्दगी बर्बाद हुन्छन,पूर्ण आनन्द संग सुन्दर जीवन कायम रहोस जीवनलाई अलविदा गरेर कोही पनि खुशी रहँदैनन् हरेस न खानुस!!
9
49
89
अगि बढ्न खोज्नुपर्छ खुट्टा तान्नेको भिड लाग्छन्😂 तेसैले आफुलाइ एक्लो नसोच्नुस्❤️😊😊 #शुभ_रात्री 🙏🙏
17
25
66
किताब ले ज्ञान दिन्छ शिक्षा दिन्छ जिन्दगीको आफ्नै नियम छ नतिजा प्रकाशन गरेर परिक्षा लिन्छ !!! #शुभरात्री ❤️
9
36
97
मलाई करोडौं पर्ने सपनाहरू किन्नु छैन्☺️ बस एउटा साधारण जिन्दगी हासेर जिउनु छ्😍❣️
5
21
63
काब्या retweeted
शहरमा बस्ने हरुलाई के थाहा, गाउँले जीवनको रमाईलो पलहरू। ❤️❤️
7
53
145
जुन दिन हामीलाई कुनै समस्या आउँदैन, बुझौं हामी गलत बाटोमा छौ ।
14
47
55