Feed_DdusWorld (@ddusworld) profile picture

Lets Know Everything......

Joined December 2010
Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)Photo by Feed_DdusWorld (@ddusworld)
Feed_DdusWorld retweeted
खुर्सानीकै तरकारी पकाउँदा त पिरो नभएर खुर्सानी थप्नुपर्छ... आफैले आफैलाइ कसरि पर्फेक्ट छु भनौं! 😅😅
9
14
Feed_DdusWorld retweeted
किताब मागेर पढ्न लैजानु भनेको छोरी मागेर घर लगे जस्तो होइन.. त्यसैले पढेर सकिसकेपछि फर्काउने बानिको विकास गरौँ.. ;)
4
93
182
नेपालको संविधान २०७२ घोषणासंगै आफ्नो प्रण अनुरुप भद्रभलाद्मी समक्ष कान कटाउंदै @Mukunda_dai (मुकुन्ददाई) 😂😂
18
53
101
मलाई थाहा छ, म एक दिन मर्नेछु, शोकमा केहिदिन केहिजना रोएजस्तो गर्नेछन्, मेरा अनेश आदर्श ज्ञान, सपना म संगै हराएर जानेछ, मलाई थाहा छ, म...
1
89
122
Feed_DdusWorld retweeted
सानो छँदा सबैजना 'भूत' ले तर्साउँछ भन्थे.... तर यथार्थ! भूतले भन्दा ज्यादा 'भविष्य' ले तर्साउँछ। :)
22
975
1,087
Feed_DdusWorld retweeted
Magar Movie || Myarmin || Full Movie || Magar Culture youtube.com/watch?v=uMhrlChi… fb.me/7A4YLcWIf
पोखरा अनि आसपासका साथीहरु १ दिनको वेबसाइट प्रमोसन सम्बन्धि सेमिनार दिन आउदै छु! पोस्ट सेयर गरेर साथीहरुलाई इन्फर्म गरिदिन सहयोग गर्दिनुहोला!
14
13
30
नेपाल पुलिस भन्ने बित्तिकै उहीँ लठ्ठी लेर ठिङ्ग उभिने मात्रै सोच्दा हुन, देख्यौ ठ्यांस्नी डनलाई हान्ने पेस्तोल भिर्ने पनि पुलिस नै हुन ! 😎
2
86
108
Feed_DdusWorld retweeted
१४ बर्षको बालिकाका लागि एबी पोजेटिभ रगत तुरुन्त चाहिएकाले सहयोगको अपिल गरिन्छ । सम्पर्क -९८५१०१९१३६ #Kathmandu ( RT Please )
3
77
21
अभियान दैनिकका अमृत सुबेदीजीको बहिनीलाई O+ve रगत Emergency चाहिएको हुंदा कोही साथीहरुबाट सहयोग गर्न सकिन्छ भने कृपया call Plz 9843-497363
6
45
14
बतासे खेल्न नि निमन्त्रणा गर्छन यार । कस्तो गजुरियल कुरा गर्न जान्या होला???
1
10
17
चार बर्षको छोरालाई छातीको समस्याले हैरान पार्यो। डाक्टर चाहरेको चाहरै भइयो। यहाँलाई /राम्रो डाक्टरबारे जानकारी भए सुझाव
7
10
12
यस्तो नरमाइलो जोक्स पढेर हाँस्न पाइयो !!! 😂 teapawt.org/DdusGajurel/status/621…
8
17
Feed_DdusWorld retweeted
आउनुहोस् बहस गरौँ, म पृथ्वी चेप्टो छ भन्छु, तपाईंहरु हैन गोलो भन्नुस्!! म नक्सा देखाउँछु, तपाईंहरु ग्लोब देखाउनुस्! :P
8
126
181
Feed_DdusWorld retweeted
हे बाबा! तिम्रा पनि त गुनासाका पोका होलान् नि हगि, कति दु:ख गरेर घरखर्च जोहो गरेउ... केवल भान्सा धानेर बसेकी आमाले तिम्लाइ ओझेलमा पारिन्।
21
345
41
523
धेरै समय पछि सबै साथिहरु सङ्ग भेटेर फोटो खिच्ने माैका मिल्यो.... चक्कु बोकेर..:-P
4
7
7
Feed_DdusWorld retweeted
उ त्यो -> मान्छे ले आदर्श छाट्यो कि हास उठ्छ ....किन भने त्यो मान्छे को सब्बै यथार्थ मलाइ थाहा छ ! ;-))
2
12
11
आउनुस पहिले मान्छे काटम मरे ठिकै छ बाँचे फेरि सहयोग गरम्ला, अस्पताल पुर्याम्ला अनि सबैले सहयोगी ठान्छन !!! ;))
1
34
47
Feed_DdusWorld retweeted
@nabeen_s57 ट्वीटे भेटघाटमा मास्क खोल्न लाज भएर मास्क लाएर चुरोट तान्ने त छन्! अझ उनिहरुकै ठुलो स्वर! ;)
1
18
15
बच्चाजस्तै बन, मृत्यु जीवनको ठूलो क्षति होइन, क्षति त त्यतिबेला हुन्छ जब जीवन तिमीभित्र ज्यूँदै मर्छ । #copy
1
7
10