ً (@ThuloKeto) profile picture

आफ्नो काम बाहेक बाँकी सबै विषयको विज्ञ 😎

फ्लाईओभरको देश 😆
Joined December 2010
Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)
माइक्रोस्फटका वरिष्ठ इन्जिनियर दाजु कता जानु भएछ? २४ घण्टा हुनलाग्दा पनि outlook ठिक भएन त 😂
348
बाटोमा पिसाब फेर्दा आशिका दिदीले भिडियो बनाउने सम्म त ठिकै थियो, पिसाब फेर्न बनाएको ठाउँमा पिसाब फेर्दा पनि हुर्मत लिने काम भएछ यहाँ! 🤣
सार्वजनिक स्थानमा यस्तो युरिनल बनाउने दिमाग कस्को होला, हैट् ! कि, #लाज भन्ने शब्द महिलाकोलागि मात्रै बनाइएको हो ? 🙄🙄
1
193
रबि दाई यतै हुनुन्छ की काठमाडौं फर्की सक्नुभो? 🤣
1
79
आज बोस् दादासँग भेट भाथ्यो! बिहेपछि दादाको मुहारमा बेग्लै चमक देखियो! "एआईबाट बिहे गर्दा त यस्तो मज्जा हुँदो रैछ! झन् साँच्चिकै बिहे गर्दा त कति रमाइलो हुँदोहो है ठुके?" भन्दै हुनुहुन्थ्यो 😆
टुइटरबाट कता बेपत्ता भएचन भनेको त सादी गरेर बस्यारान । हेप्पी म्यारिड लाइफ प्रिय स्टुडियो बोस ।
19
यस्तो fancy नम्बर भएका दर्जनौँ नोट एउटै मान्छेसँग कसरी पुग्छ? राष्ट्र बैंकका स्टाफ सँग सेटिङ्? की के हो? 🤣
94
Champa Cola बनाउन सकिने रैछ यसबाट! सिङ्गापुर बेभरेजलाई सानो सल्लाह 🤣
1
152
बुद्धि हुने मान्छेले दुइटा बाङ्गो फलामको छड बोकेर नी गरीखान्छ! बस् अलिकति अभिनय कला चाँही चाहियो 🤣
नेपालि युबाले invent गरेको टेक्नोलोजि, 😂😂😂
106
महिला जति सबै महिला डाक्टरकोमा जान पर्ने भए पुरुषले किन Gynecology पढ्नु? बरु कानुनले के भन्छ? ती डाक्टरले कानुन पालना गरे गरेनन् तिर जानु पर्छ होला! पुरुष डाक्टरले महिलालाई जाँच गर्दा साथमा एकजना महिला सहयोगी अथवा नर्स राख्याभए यो लफडा नै हुन्नथ्यो!
योनी चिलाउछ, सेतो पानी बग्छ भनेर बिरामीले नै भनेपछि डाक्टरले टाउकोमा हेर्ने कि खुट्टामा हेरेर उपाचार गर्ने त ? कस्तो जमाना आयो सुन्दै घिन लाग्ने ? यस्ता संकोचित विचार भएकाले त महिला डाक्टर साबको मै जानु पर्ने होइन र ???
113
म जस्तै एउटा लुगा नफाटेसम्म अर्को लुगा नकिन्ने रैछन् क्याहो 🤣
118
सर्वोच्चमा किन पटक पटक आगलागी हुन्छ?
87
म खसीको मासु खाने जिद्दी गर्थें... पारीपारीसम्म पुगेर भएपनि ल्याउँथ्यौ! मलाइ ह्याँकुलो दिन्थ्यौ, खाने रहर त तिम्लाइ पनि हुँदो हो नि बाबा।
5
147
198
तिम्ले मेहनत गर्ने, घर चलाउने... मैले आमाको दुधको भारा मात्रै देख्ने! "दुध निस्कन र हो नत्र त म पनि खुवाउँथें" भन्ने रहर त हुँदो हो नि बाबा।
2
203
238
सारा समाज पराइ हुँदा आमाको त माइत जाने विकल्प थियो... तिम्रो त त्यो पनि थिएन! तनाव बिसाउन कतै जाउँ भन्ने रहर त तिम्रो पनि हुँदो हो नि बाबा!
4
307
1
375
आमा त दु:ख पर्दा रुन्थिन्, सारीको सप्कोले आँसु पुछ्थिन्, कपाल जगल्टो पारेर मुख लुकाउँथिन्... तिमीलाइ त समाजले त्यो पनि बन्चित गर्यो बाबा!
2
256
328
आज यो थ्रेड retweet गर्ने दिन 😂
हे बाबा! तिम्रा पनि त गुनासाका पोका होलान् नि हगि, कति दु:ख गरेर घरखर्च जोहो गरेउ... केवल भान्सा धानेर बसेकी आमाले तिम्लाइ ओझेलमा पारिन्।
1
1
529
ً retweeted
डिप्रेसनमा जाने सुविधा गरिबहरुलाई हुदैन, परिवारलाई दुई छाक पेट भरि खान/खुवाउन सके, खस्रो ओच्छयाइनमा निदाउछन। मनोचिकित्सकको खाँचो यो झोलेझाम्टे अमिरी शौख पालेका वर्गको लागि हो । तिनले मिठा मसिना खाउन, कतै टुरिष्ट डिस्टिनेसनमा धुम्न जाउन, पार्टी पिकनिक गर्नु, साथीभाई संग रमाउन ।
1
2
188
लासलाई कन्टेन्ट बनाएर आएको भ्युजले कसरि खुशी हुन सक्नुहुन्छ??? मन पोल्दैन तपाइको??😭😭
1
3
127
फेरी ताल फुटेको भन्ने हल्ला छ त!
1
135
नेपालबाट चीन तिर पानी बग्छ? भनेर भन्ने दादाहरुले यो हेरे बुझ्थे की पानी कता कता बगेको रैछ भनेर!
New imagery from @vantortech confirms that the China-Nepal Rasuwagadhi border crossing has been completely destroyed, with the glacial flood completely scouring the valley floor. At least 359 people are dead and nearly 1,000 missing, according to local authorities.
141