Pinned Tweet
सामाजिक सद्भाव कायम गरौँ !
नागरिकको जीवन रक्षा गरौँ !
राष्ट्रलाई हिंसा, द्वन्द्व र विनाशबाट जोगाऔँ !
शान्ति, एकता र सहकार्यको बाटोमा अघि बढौँ🇳🇵
Dibed(डाईबेड)🌸 retweeted
केही नेपालि कृषि अधिकृतलाई #Japanese_Rainbow_Trout को खेतिलाई प्रोत्साहन गर्नुहुन्छ तर नेपालका नदीहरुमा पाईने स्वादीलो #असला_माछा को व्यवशायिक खेतिमा कीन चासो नदीएको भनेर प्रश्न गर्दा यस्मा त्यस्तो पोषण नहुने हुनाले भन्ने जवाफ पाएको थिएं
त्यस्तै लप्सी
म ज्ञाता होईन @BhismaK62
असला माछाबारे भ्रम र यथार्थ! 🐟 @Jyaadro
असला (Snow Trout) मा कुनै पोषण हुँदैन भन्ने हल्ला सरासर गलत हो। हिमाली र पहाडी भेगका चिसो, सफा पानीमा पाइने यो स्थानीय माछा पोषणले भरिपूर्ण हुन्छ:
✅ उच्च प्रोटिन: मांसपेशी र शरीरको विकासका लागि उत्तम।
✅ ओमेगा-३ फ्याटी एसिड: मुटु र मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्ने।
✅ क्याल्सियम र फस्फोरस: हाडजोर्नी बलियो बनाउने (विशेष गरी सुकुटी खाँदा)।
✅ आइरन र जिंक: रक्तअल्पता (Anemia) रोक्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी।
⚠️ महत्त्वपूर्ण चेतावनी: असला माछाको मासु निकै पोषिलो भए पनि यसको फुल (रो/Roe/अण्डा) भने विषालु हुन्छ। त्यसैले पकाउनुअघि यसको भित्री अंगहरू र अण्डा राम्ररी सफा गर्नुपर्छ।
#Nutrition #HealthyDiet #LocalFish #Nepal #AsalaFish
RT @thenepalitruth: पत्रकार रोशन खड़काको बिषयमा येसरी तथानाम लेखेपछी अजयबाबू सिवाकोटि विरुद्ध खड़काले साइबर ब्यूरोमा उजूरी गरेका थिए । सिवा…
Dibed(डाईबेड)🌸 retweeted
२०७७ साल साउनमा कल्पना मुडभरीले गोंगबुमा कृष्णबहादुर बोहोरालाई मारेर बाथरुममा लगेर उसको लास टुक्राटुक्रा बनाएर सडकमा फालेकी थिई ।
बोहोराको शरीरको बीचको भाग (धड) एउटा कालो सुटकेसमा राखेर गोंगबु गणेशस्थान नजिकैको सडकमा फालिएको अवस्थामा फेला परेको थियो । सुटकेस भेटिएको ठाउँभन्दा++
Dibed(डाईबेड)🌸 retweeted
The Nepali Community is Australia is seen quite impactful in Australian politics. The Prime Minister himself attends Nepali festivals.
Whereas Nepali community with even bigger numbers in UK and USA are not that impactful as compared to Australia! What’s the reason? 🤔
Dibed(डाईबेड)🌸 retweeted
Tihar ko hardik shuvakamana!
As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
Seven Nepalis Deported From U.S. in October, All Men nepyork.com/2026/11/07/seven…
Dibed(डाईबेड)🌸 retweeted
आफ्नो सुरक्षा हामी आफैले गर्ने हो ।
हामीलाई मार्छु भनेर उठ्ने हातहरु चाहे जो सुकैका किन नहुन भाँच्दिए पनि पाप लाग्दैन ।
Dibed(डाईबेड)🌸 retweeted
Bravo 👏 good work government.
श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिक रु. १,४५० कायम गरिएको छ। सामाजिक सुरक्षा कोषमा रोजगारदाताको तर्फबाट १० प्रतिशत र सरकारको तर्फबाट १० प्रतिशत योगदान गरी सबैभन्दा कम दैनिक ज्याला पाउने कामदारको ज्याला कम्तीमा रु. १,७४० कायम भएको छ। उक्त ज्याला श्रमिककै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
समाजमा घृणा र द्वेष फैलाउने पुष्पकमल दाहाल, खड्ग प्रसाद ओली पछिका तेस्रा व्यक्ति श्री श्री श्री माराज गगन थापा नै हुन् ! ऐले आफु माथी नै अनेकन काण्ड आइलाग्दा चै यस्तो उस्तो तेस्तो महसुस भयो होला कि यी तिनै जनालाई? आफुमाथि समस्या नपरी कसैले नी चेत्दैनन भन्थे हो रहेछ ! #खरानीहरू 😡😡
नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा
#onlinekhabar
onlinekhabar.com/2026/11/205…
















