🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) header
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) profile picture

प्राकृतिक सौन्दर्य मा रमाउने,ईमानदारीता प्रति बिस्वाश गर्ने र सगिंतमय वातावरण मा रमाउने tweets at @imbpoudel1 subscribe my channel link 👇👇👇👇👇

Nepal
Joined February 2011
Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)Photo by 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel)
तिमी जहाँ भए पनि जती टाढा गए पनि फेरी भेट्ने मात्र एउटा आस भए पुग्छ मेरो तर्फ बाट तिमीलाई धोका हुने छैन सुम्पी सके यो मन फिर्ता हुने छैन। 😍
52
1,459
1
1,289
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
हतार होइन, धैर्य राख्न सिकेको छु, किनकि मलाई आफ्नै समयमा फुल्नु छ। ❤️🌻
1
20
1
72
1,992
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
घाम पानी अनि जिन्दगीका आधी-बेहरीसँग एक्लै लड्दै हामीलाई छाता बनेर ओत दिने महान् काँधको नाम हो॥ — बा #happy_father's_day
1
2
11
1,372
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
बेवास्ताको अर्थ तिमीले सिकायौ, प्रतिक्षा गर्दै गर्नु अभावको पाठ म सिकाउने छु..♥️🙂
5
19
54
2,628
यो गाममा पनि आइयो धेरै पछि है सबै ले बिर्से होलान् है तर बिर्सिने लाई पनि सम्झना है सम्झिने लाई मुटु भरी को माया है🤗🤗🤗 #शुभ_रात्रि #मायालु #कान्छो
1
51
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
जीवनमा आँसु र हाँसो मिसिन्छ मृत्युमा शान्ति र बिर्सिने क्रम तर दुवै एउटै नदीका किनार हुन् जहाँ सुरुवात र अन्त्य मिलेर अनन्तको समुद्रमा हराउँछन्।
10
33
904
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
रूम देखि टोइलेट टोइलेट देखि रूम ~~~~~~यात्रा हिजो देखि पानि नरोकीऐ पछि 🌧🌧🌧
8
3
28
1,177
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
माँ शक्ति का वास हो, संकटाें का नाश हो, हर घर में सुख शान्ति का वास हो शुभ शुक्रबार जय लक्ष्मी माता ॐ श्री महालक्ष्मै नमाे नम: ॐ श्री महालक्ष्मी नमाे नम: 🍀🙏 शुभ प्रभात 🍀🙏
18
17
54
1,280
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
मैले बाँच्न सिके तिमी माथि मरिहत्ते गरेर मैले हाँस्न सिके तिम्रो ओंठमा मुस्कान देखेर ए हजुर! जीवन बाँच्न मकसद चाहिने रहेछ तसर्थ हामफाले तिम्रो प्रेममा जे त होला भनेर😂😂😜🫣
4
16
25
1,622
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
आफैसग दिक्क भयर पनि कहाँ जाने होर चिता सम्म पुग्न पनि मलामी चाहिदो रहेछ 🥺😔 # शुभ पल शुभ दिनको कामना
2
13
37
2,540
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
राज्यकाे नीति (राजनीति) बनाउँछु भनेर जिम्मेवारी लिएका व्यक्ति (नेता) हरूकाे याे खाले शैली र संस्कारबाट हामी र हाम्रा सन्ततिलाई पनि यहि असर पर्ने पक्का छ । जस्तै:असभ्यता, राजनीतिक शब्द...नेपाली राजनीतिमा राजनीतिक संस्कार र सभ्यता हराउँदै असभ्यता माैलाउँदै जानू चिन्ताजनक हाेइन र ?
2
4
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
साेझाे रूलाई काटेर मजा लिनेहरूलाई के थाहा रेटिनुकाे पिडा कस्तो हुन्छ .....
1
2
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
जाडो भए पछ्याैरी लिइस्यो न त 🤣🤣😜😜
1
1
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
श्रीमती टाढा भएको३महिनामै पतित हुने पुरुष र ५०० रुपैयाँमा महिलाको अस्मिता खरिद गरेको तल्लो स्तरको दृष्यलाइ गरिएको घटिया नजरअन्दाजबारे केही भन्नु छैन। एउटा सपूतले आफ्नो देश र देशका नारी अस्मितालाई खरिद गर्ने त परको कुरा कल्पना पनि गर्न सक्दैन।
1
1
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
ल कसैले चिन्दैन अाजकल लै लै लै🤣🤦‍♀️💁‍♀️💁‍♀️
3
1
4
815
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
तिमिलाई बाेलाउने हिम्मत नै सकियाे #प्रिय
1
3
8
873
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
कुनै दिन गनतव्य मिल्याे भने सुनाउला कथा व्यथा धेरै लामाे छ #शुभबिहानी 🙏☕️
2
5
864
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
मानिस आफै शत्रु छ: काम,क्रोध,लोभ,मोह,द्वेषले, जिव्रोको लोलुपताले र भोग विलासले आफ्नो नाश गर्दछ, तर दुःखको कारण संसारलाई ठानेर संसारलाई नै दोषी ठहराउँछ। त्यो हाम्रो मूर्खता सबैको जयहोस्🙏 शुभ बिहानी🍮🌹 सुखददिनको शुभकामना ❣️
3
10
37
1,321
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
तिम्रो मुटु मेरो प्रेमले बेरिएको छ, म तिमीलाई यस संसारका सबै खुशी दिन सक्थें, तिम्रो मुस्कानले मलाई घाइते बनाउँछ र मलाई त्यो मनपर्छ, तिमी तारा हौ र म अध्यारो ब्रह्माण्ड, तिमीले मेरो सबै प्रिय वस्तुहरू उज्यालो बनाइदिन्छौ, प्रिय।❤️
6
31
1
69
5,527
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नमोनमः🙇‍♀️ ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चै अयि गिरिनन्दिनि नन्दितमेदिनि विश्वविनोदिनि नन्दिनुते गिरिवरविन्ध्यशिरोनिधिवासिनि विष्णुविलासिनि जिष्णुनुते। भगवति हे शितिकण्ठकुटुम्बिनि भूरिकुटुम्बिनि भूरिकृते जय जय हे महिषासुरमर्दिनि रम्यकपर्दिनि शैलसुते॥
4
5
367
🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR retweeted
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः। महागौरी शुभं दद्यान्महादेवप्रमोददा॥ यादेवि सर्वभूतेषू शक्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः यादेवि सर्वभूतेषू शक्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः। 🙏🙇‍♀️ शुभकामना प्रियजनहरुलाई🙏❣️🌹
1
4
9
413