
#जिन्दगी अपरिचितहरुको झुन्डमा नै मीठो लाग्छ परिचय माग्नेहरु थुप्रैले #औकात देखाई सके #गोदाम_जानुस👉️@rushidon22
🇵🇹
Joined April 2019
- Tweets152K
- Following51
- Followers47.4K
- Likes126K
घाम
पानी
अनि जिन्दगीका
आधी-बेहरीसँग
एक्लै लड्दै
हामीलाई छाता बनेर ओत दिने
महान् काँधको नाम हो॥
— बा
#happy_father's_day
आरुसी कार्की retweeted
ब्रम्हलिन हुनु भएका मेरा पिताजीलाई कोटी नमन🙇♀️
हजुरको उर्जारूपी आशिर्वाद पाईराखौ बा❤️
ॐ पितृभ्यो नमः।
ॐ पितामहेभ्यो नमः।
ॐ प्रपितामहेभ्यो नमः।
ॐ सर्वेभ्यः पितृभ्यः स्वधा नमः।
ॐ पितृदेवताभ्यो नमः।
बाको मुख हेर्नेदिनको बिशेष सम्झनाशुभकामना सहित चराचरजगतका सम्पूर्ण पिताहरुमा नमन🙏🌷
आरुसी कार्की retweeted
कैदी हुन् सबै यहाँ
कोही सपना हरूको
कोही चाहना हरूको
कोही पीडा को
कोही सहानुभूति को
कोही आफ्ना को
कैद छन् सबै यहाँ
कोही प्रेम मा
कोही पर्खाइ मा
कोही दिन मा
कोही रात मा
कोही भिड मा
कोही एकान्त मा
मात्र नाम छ अलग
अलग छ पहिचान
कैदी हुन् सबै यहाँ ।।।
आरुसी कार्की retweeted
शब्द शब्द सम्हालेर बोल
शब्दको न हात हुन्छ न त पाउ
एक शब्दमै हुन्छ औषधी त
एक शब्दमै हुन्छ घाउ ✊✊✊
आरुसी कार्की retweeted
देखेको छु
संसार चिन्न हिँडेकाहरु पनि
आफैँलाई बिर्सेर फर्किएको।
फूल टिप्न बगैँचामा गएकाहरु
रक्ताम्य हुँदै निस्किएको।
प्रेम खोज्न निस्किएकाहरु
अन्धकारमा हराएको।
मलाई विश्वास छ-
कुनै दिन
तिमीलाई पनि
याद आउनेछ मेरो सामिप्यता
र मनको प्रेम।
त्यो दिन
फर्केर आउनलाई म रहनेछैन...
☺️
आरुसी कार्की retweeted
सिरेटो.....
आफैं कठ्याङ्ग्रिदै,
बतासको एक झोंका,
बर्फ बोकेर उड्यो।
छोएन छाती,
सिधै कमायो मुटु,
प्रिय,
अचेल यो सिरेटो,
किन तिम्रो याद जस्तो छ हँ?
आरुसी कार्की retweeted
दारु अड्डाबाट जडियाहरु गार्हो गर्दै छुट्छन,
चिया गृहका ग्रहकहरु पनि एक प्याला चियाहरु सिद्याएर छुट्छन ,
कुनै प्रचिन पुस्तककि प्रचिन तरुनि पात्र पनि एक दिन बिस्तरै छुट्छिन ,
इनै छुट्ने कुराहरु माझ तिमि यात्रा मा छुटिनु मलाई कुनै नौलो लागेन,
बस न छुटिने त तिम्रो यादहरु रहेछन
आरुसी कार्की retweeted
जुन मौनता तिमी मलाइ मेरो सामु पस्किएर राखिदिन्छौ,
त्यहा सधै सब्दहरुको भोक भइरहन्छ......
आरुसी कार्की retweeted
एकदंताय विद्महे, वक्रतुणडाय धीमहि
तन्नो दंती प्रचोदयात ॥
महाकणार्य विद्महे, वक्रतुण्डाय धीमहि,
तन्नो दंती प्रचोदयात॥
गजाननाय विद्महे, वक्रतुणाडाय धीमहि,
तन्नो दंती प्रचोदयात
#शुभप्रभात_वंदन 🌄 #शुभ_बुधवार 🙏
आज का दिन शुभ मंगलमय हो
श्री गणेशाय नम: 🙏🚩🌺🌿🌹🌺🌿
जहाँ हृदय अलिअलि फराकिलो हुन्छ
त्यहीँ नै प्रहार धेरै हुनेरहेछ
जिन्दगीले पनि त्यति नै प्रहार गर्यो
जति नियतिले पनि !! @pradip_rodan
पाउ काँडामा पर्यो, यहीँ त हो जिन्दगी ,
छातीमा फुल परेको दिन त जिन्दगी सकिन्छ!!
@pradip_rodan














