Indra Adhikari retweeted
प्रेस-विज्ञप्ति
बृहत नागरीक आन्दोलन सरकारद्वारा संविधानप्रदत्त मौलिक हकअधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र प्रेस स्वतन्त्रता विरोधी निरंकुश शैलीका कदमहरु तत्काल सच्याउन जोडदार माग गर्दछ।
केहि हप्ता पहिलेको कुराकानी आज यता भेटें!
अहिलेको सरकारले गर्न लागेको राजनीतिक नियुक्तिमा सरकारी झेल देख्नुहुन्छ, परराष्ट्र मामिला विज्ञ डा. इन्द्र अधिकारी
@indrajnu
youtu.be/tTiNyzojkjA
चामलका बियाँ छुट्यो, ढुङ्गा छुट्टायो। छ्ट्टाईएका मध्ये केहि फ्याकियो, केहि थाति राखियो!
राज्यलाई selective bias भएको सन्देह रहने र सन्देश जाने ब्यवहार गर्न मिल्छ र?🤔
(तर GBV मुद्दामा संम्वेदनशिल बनेकोमा मनदेखि प्रसंशा गर्छु!❤️🙏)
#प्रसंग प्रस्तावित राजदुत र संसदीय समिति निर्णय।
मनमा लागेको कसरा मुमाजीले लेख्नुभएछ।🙏
#संकेत निको छैन।
सुनियोजित रुपमा 'नेपाली प्रहरी' र 'सशस्त्र प्रहरी' लाई संस्थागत रुपमा समाप्त पार्ने षडयन्त्र भइरहेको छ। एकातिर, नेपाल प्रहरीको मुख्य नेतृत्वमाथि निराधार रुपमा सरकारी दलको अराजक सांसदले आक्रमण गरिरहेको छ, तर गृहमन्त्री र पार्टी सभापति मौन छन्। अर्कोतिर, ३० बर्षसम्म अनवरत सेवामा समर्पित सशस्त्र प्रहरीको माथिल्लो वरियताका नेतृत्वदायी एआजीमाथि स्वयं गृहमन्त्री आधारहीन व्यक्तिगत प्रतिशोधको उन्मादमा मस्त छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी सिध्याउने सरकारको यस्तो अराजकता सामान्य होइन। मुलुक संस्थागत सून्यतामा झर्दैछ। संस्थागत चरित्र सनकको सिकार हुँदैछ। बेलैमा चेत!!
खुल्ला मान्च खुला राख्नलाई भाडावालाहरूको टहरा हटाउन र बसपार्क बाहिर सार्न लड्ने हरिप्रभा खड्की टिम र तिनलाई साथ दिने नागरिकलाई प्रधानमन्त्री बालेन्द्र शाहजीको हिजोको रात्रीकालिन स्ट्याटस पढेर कति हाँसो लाग्दो हो!
#हैट राजनीति! ...खेति गर्ने कालु, मकै खाने भालु!😅
"जस्को विहा, उसको नजीक नल्या" भन्ने नेपाली उखान जतासुकै चरितार्थ छ।जल, जमिन र जंगल श्रोतमा अग्राधिकार त स्थानिय बासिन्दाकै हो नि!
अरुण नदी बेसिनमा पर्ने संखुवासभामा दर्जनौं जलविद्युत् परियोजनाहरू सञ्चालन, निर्माणाधीन वा विभिन्न चरणमा अनुमति लिने प्रक्रियामा छन् । तर यस्ता परियाजनाबारे स्थानियको स्वामित्व के छ ?
@cupoftulsi को रिपोर्टिङ
एमालेमा "झोले"संग "आभारा"को तुलना हुन्न। आभारा प्रष्ट चेत सहितका छन्।कमी-कमजोरी सवीकार्छन्। विगतबाट पाठ सिक्दै र सुध्रिदै, अब केहि राम्रो गरौं भन्ने हुट्हुटी बोकेका लाग्छन्।
#साँच्ची भनम्? I like आभारा!😍
जेनजी विद्रोहका बहानामा शेर बहादुर देउवा सपत्नी कुटिदा आज TIA पुग्नेमध्ये एकअंश पनि उनका बचाउमा उत्रेका भए महिनौ बिदेश बस्नु पर्थेन।त्यो समुहबाट झिनो विरोध विज्ञप्ती समेत आएन।
#अझ उचाईबाट पछार्न चाहने स्वार्थ समुहको बड्डा अझै बुईजाने हो भने थोरै बचेको साख नि सखाव हुने त होला !🤔
जुन गोरूको शिङ् छैन, उसैको नाम तिखे! नेपाली जनताले खुट्टी देखि पत्याउने भए!
#'नेपाली काङ्रेस -अग्रगामी'!🤔
गृहमन्त्रीले अहिले बल्ल बुझ्दै हुनुहुन्छहोला, गृहमन्त्रीका अघि र पछि ट्याट्या र टुँटुँ किन हुने रहेछ!
#भन्न सजिलो, बाटो असिलो...!
निलोबस अवधारणा अब्यवहारिक छ,सबै संगै हिड्नसक्ने अवस्था र ब्यवस्था पो बनाउने हो।महिलालाई छुट्टै हैन,सबै बस महिलामैत्री बनाएर यात्रा सुरक्षा सुनिश्चित गर।सके बरू महिलालाई सबै सार्वजनिक सवारीमा निशुल्क गर।
#पद्मकन्या क्याम्पस,कन्यास्कुल स्थापना कालिन भाईव्स आयो,भाईपुस्ताको सोचमा!
मसिनको विवेक हुदैन, सेटिङ् गरे बमोजिम चल्छ। कति उमेदवारको मत परिणाम गायव भो, कतिको मतदाता नामावली सुचीबाटै नाम हराए रे! रास्वपा निर्वाचन परिणामको बैधतामा प्रश्न??
#जान्नेहरू र जानिफकार!
न्युनतम मानवियता बचाउँ!
सुकुमवासीमाथिको बलजफ्ती बन्द गर ekantipur.com/opinion/2026/0…










