Untangling the Tangled (@kaaulo) header
Untangling the Tangled (@kaaulo) profile picture

Information and Mechatronics Pragmatic, Nature lover, Spiritual... Tweets are personal

Joined October 2014
Photo by Untangling the Tangled (@kaaulo)Photo by Untangling the Tangled (@kaaulo)Photo by Untangling the Tangled (@kaaulo)Photo by Untangling the Tangled (@kaaulo)Photo by Untangling the Tangled (@kaaulo)
Good job Charles. You can't be a champion sitting behind your teammate. @Charles_Leclerc
7
काठमाडौंमा के बिग्रेको छ म्याम बनाउनलाई? के बनाउने सोच छ भनेर जिज्ञासा राखेको है। यहाँ त प्रश्न गर्न पनि पाइँदैन कहिलेकाहीँ 😐️!!!
सँगै मिलेर काठमाडौं बनाउने हैन त? Please join the campaign team - as a wellwisher or as campaigner. Google form in the comment. #ktmmayor
17
यो प्रश्न चाहिँ विद्या भण्डारीलाई पो सुहाउने हो । देशको सर्वोच्च शासक भैसकेको व्यक्ति फेरि दलको कार्यकर्ता ?
के साह्रो बकलोली हो? ☺ मंत्री भइसकेको मान्छे मेयरमा ? कुनै पार्टीबाट कि स्वतंत्र?
14
China stopped being a proper communist long ago. They have a flexible structure which works for the people, where money does not influence power to work for billionaires, instead the core values are always protected. Wealthy can't have influence on education to suit their needs.
probably successful communist country in world is only china
1
39
Mr Sibal, @KanwalSibal As per your own admission, Indian governments do interfere in the policies of smaller neighbors, and conduct treasonous regime change operations in Nepal. So, why do we Nepali people trust any Indian establishments?
1
43
You people want Nepal to accept all of your agenda without thinking about its best interests. Any time Nepal thinks about its interests, you guys label it as Chinese influence... You lots really have inferiority complex. You need to grow up soon
You need to do some honest introspection. Problems in ties are not one sided. India may have made mistakes but Nepal too. Name a few instances where Nepal has shown good neighbourliness. Always played the China card against India. Refused water resources cooperation with India. arguing Nepal did not want to be “ Bhutanised”. Oli’s agenda was to dilute even the deep religious and cultural ties with India.
3
56
भौगोलिक कारणले (due to gravity) कसैलाई केही लाभ हुन्छ भने यीनलाई किन पोलेको? हो भारतले हामीलाई केही दिँदैन, तर यस्तै यस्तै कुरामा बखेडा झिकेर च्याँखे थाप्न थाल्यौं भने हामी केही गर्न सक्दैनौं। आफ्नो जनतालाई लाभ हुने काम गर्ने हो।
बुढीगंडकी आयोजनामा लगानी गर्न आग्रह गर्नु अघि यो आयोजनाको कारण भारतले बाढी नियंत्रण तथा सुख्खायाममा थप नियंत्रित पानीको तल्लो तटीय लाभ मौद्रीकरण गरिनु पर्छ। भारतलाई बहुमूल्य तल्लो तटीय लाभ निःशुल्क प्रदान गर्ने काम गरेर राष्ट्रघात @ShahBalen सरकार ले गर्ने छैन भन्ने कामना छ।
25
गृहमन्त्रीले मरुभुमीमा गएर जलविद्युतमा लगानी गर्न आह्वान गर्ने, उर्जामन्त्री विदेश भ्रमणमा व्यस्त के हो हाम्रो पारा?
11
And as we see, that might be the beginning of the end of nVidia
44
गाडीको Kerb Weight बाहेक प्रति एक्सल लोड १० टनभन्दा धेरै लोड गर्नुहुँदैन, हाम्रोमा यातायात व्यवसायीले त्यो भन्दा धेरै लोड हाल्ने गर्छन्, अझ टिपरहरुको त कुरै नगरौँ। अनि बाटो त धसिने नै भयो। राजमार्गमा छिर्नु अघि ट्रकहरुको तौल जाँच्ने गरौँ। सबै सुध्रिनु पर्छ, यातायात विभाग समेत🙏
Asian Standard को महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा उकालोमा सडक यसरी दबिएको छ। सम्बन्धित निकायको ध्यानाकर्षण होस्।। @hello_sarkar
1
1
1
56
दुईचार जना व्यनपारी मोटाउनको लागि सारा जनताले सस्तो मजदुरी गरिदिनुपर्ने दिनको अन्त्य हुनैपर्थ्यो भयो। अर्थतन्त्र चलायमान बनाउने हो भने यो कदम आवश्यक मात्रै होइन, अपरिहार्य नै छ
नेपालले भर्खरै एउटा गज्जब काम गर्‍यो। बाटो बनाउने, बिजुली ल्याउने, स्कूल बनाउने कामलाई नै महँगो बनाइदियो। उही पैसा। कम बाटो। कम बिजुली। गरिब देशले आफ्नो विकासलाई नै महँगो बनाउँदैन। उत्पादकता र प्रतिस्पर्धात्मकता बढाँऊने हो
36
बामदेवको गल्ती @ShahBalen ले दोहोर्‍याए । कुनै पनि सरकारले सुरक्षा संयन्त्रलाई यसरी चलाउनु ठिक हुँदैन। प्रहरी संगठन कमजोर हुन्छ सधैंका लागि। यस्तो नजिर प्रत्युत्पादक हुन जान्छ। बालेन र @Sudanhaminepal बीचमा ठुलै फाटो भैसकेको जस्तो बुझिन्छ घटनाक्रम नियाल्दा। हेर्दै जाम
15
राजा ज्ञानेन्द्रको शासनकालमा गठन भएको शाही आयोग तत्कालीन सर्वोच्च अदालतले विघटन गरिदिएको थियो। पुलिस लगाएर कुनै पनि न्यायाधीश र कर्मचारीलाई थुनिएन।
संकटकाल लगाइएको ज्ञानेन्द्रको कालरात्रीमा पनि सैनिकले मिडिया हाउस घेराउ गर्थे , तर सिधै पक्राउ गर्ने आँट गरेन । अहिले देश खरानी बनाएर सत्तामा पुर्‍याइएका ठुटे फाँसीवादका चल्लाहरु मिडियाबाट पत्रकारहरुलाई धमाधम पक्राउ नै गर्न थाले । २४० बर्षको राजतन्त्र ज्ञानेन्द्रको ++
1
25
सागर/महासागरहरुले परिवर्तन नगरेको पृथ्वीको अक्षलाई एउटा बाँधले सारेछ है। पश्चिमी प्रोपोगन्डा सबै पत्याएर लेखै लेख्नुपर्छ भन्ने छैन के। अन्य ग्रहबाट पानी ल्याएर बनाइएको बाँध होईन, त्यही ठाउँबाट बग्ने पानीलाई जम्मा गरिएको हो। त्यहाँ जम्मा नगरेको भए समुद्रमा पुग्ने पानी हो। BULL$HIT
एउटा अपुष्ट कुरा पनि आश्चर्यलाग्दो नै छ। यो बाँधमा जम्मा भएको विशाल पानीको भारले पृथ्वीको घुम्ने अक्षलाई करिब २ सेन्टिमिटर सारेको अनुमान गरिन्छ। फलस्वरूप यसले दिनको लम्बाइमा अत्यन्तै सुक्ष्म, करिब ०.०६ माइक्रोसेकेन्डको परिवर्तन ल्याएको भनिन्छ। *** आश्चर्यहरूले भरिएको त्रिघाटी! setopati.com/opinion/401547
31
जस्तालाई त्यस्तै, ढिँडालाई निस्तै। यिनले अरुमाथि तल्लो स्तरको गाली गलौज गर्दा, "What happens when someone does the same to her?" भन्ने लाग्थ्यो। अब यिनको अराजकता अलि कम भएर जाला कि? सांसदले जनावर ओसारपसार गर्दा कसरी गर्ने, नीति बनाउने, गाडी चलाएर पेट पाल्नेलाई हातपात गर्ने होईन।
यो गलत हो। यस्तो कार्य गर्नेलाई प्रहरीले तत्काल समातेर कार्वाहि गर्न पर्छ। महिला सांसद माथीको यो हमला गतिलो होइन। समाज धेरै नै अराजक भएको छ।
28
Oh yeah, criticise the Jews, and see the reaction. Try that Mario
Kylian Mbappé lost all his Chinese sponsors this morning after saying Mao Zedong was a dictator This would never happen if you call any U.S or EU leader a dictator I choose Westen democracies over China and autocracies any day of the week!
16
You might not have paid much attention, but His Majesty King Gyanendra Bir Bikram Shah Dev, has been wishing महान चाड बडा दशैं every year.
It has taken 2 decades for us to come back from ‘autumn festival को शुभकामना’ to “नेपालीहरूको महान् चाड दशैं”। नेपाल is healing 🥹.
87
You are a disgrace to my country @Sudanhaminepal
Nice to meet Home Minister Sudhan Gurung of Nepal. 🇮🇳 🇳🇵
56
अस्ति चीनबाट सुचना समयमा आएन भनेर गाली गर्दैथे, हिजो बुढी गण्डकी पहिरोले थुनेको सुचना धन्न स्थानीवासीले दिएछन्। हाम्रा संयन्त्रहरु त धराशायी रहेछन्। भन्नलाई त ३ तहका ३ सरकार छन्, तर ३ वटै सरकार चाहिँ केही काम नगर्ने खालका छन्। हामी पनि के कम, तिहारपछि यो सबै बिर्सिदिन्छम् 🤔🤦‍♂️
51