#मान्छेलाई identity crisis भएपछि सत्ता , शक्तिको भक्तीमा नाङ्गो कुद्ने रहेछ ।
1
11
373
पञ्चायतकालका मध्यतिर यसरी हुन्थ्यो नेपाल–भारत तस्करी - टक्सार न्युज taksarnews.com/2026/11/97047…
3
70
देशभर हजार वर्ष टिक्ने माटोको घर बनाउँदै जुम्लाका नारायण आचार्य - kuteero.com kuteero.com/samaj/16883/?fbc…
FYI:
चिनी र नुन मात्र होइन, 'इमल्सीफायर' (Emulsifiers) बाट पनि सावधान रहनुहोस्! 🚨🍞🍦
के तपाईं प्याकेटका खानेकुरा किन्दा लेबल पढ्नुहुन्छ?
हामी प्रायः तयारी (Ultra-processed) खानेकुरामा चिनी, नुन र चिल्लो बढी हुन्छ भनेर मात्र चिन्ता गर्छौं। तर हालै
Cancer Causes & Control जर्नल (मे २०२६) मा प्रकाशित अध्ययन ("Diet, ultra-processed foods, and gut dysbiosis: linking emulsifiers to colorectal cancer risk" ले यस्ता खानेकुरामा प्रयोग हुने 'इमल्सीफायर' (Emulsifiers) ले हाम्रो आन्द्राको स्वास्थ्य र ठूलो आन्द्राको क्यान्सर (Colorectal Cancer) को जोखिम बढाउन सक्ने गम्भीर तथ्य बाहिर ल्याएको छ।
आइसक्रिमलाई क्रिमी बनाउन, सस वा ड्रेसिङलाई नफाट्ने बनाउन र पाउरोटी (Bread) लाई लामो समयसम्म नरम राख्न प्रयोग गरिने साबुन वा डिटर्जेन्ट जस्तै गुण भएका रसायनहरू (जस्तै: Carboxymethylcellulose र Polysorbate 80) इमल्सीफायर हो।✍️
2
79
बद्री नारायण मन्दिर #ncktmvlogs #temple #badrinarayan #hillside #temple youtu.be/ZNlhs-oD_Ic?si=Kx_5… via @YouTube
1
107
#यता त त्रिभुवन विश्वविद्यालय (TU) ले पनि गज्जबको खतरनाक आविष्कार गरेछ नि!
हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्याउँदै त्रिभुवन विश्वविद्यालय shilapatra.com/detail/198029
#अरूलाई झुट बोल्न सजिलो हुन्छ, तर आफ्नै आत्मालाई झुट बोल्न गाह्रो हुन्छ।
#Watch this!
Netflix’s The Social Dilemma: Filmmaker and Tech Experts in Conversation... youtube.com/live/yGi2YKZZNFg… via @YouTube
175







