KESHAB BHATTA (@kshhav) header
KESHAB BHATTA (@kshhav) profile picture

Professional manager in the plywood manufacturing sector, committed to enhancing productivity and delivering superior products to meet market demands. 📈✨

KATHMANDU, NEPAL
Joined May 2009
Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)Photo by KESHAB BHATTA (@kshhav)
बुद्ध जयन्तीको शुभकामना!
8
KESHAB BHATTA retweeted
What is 0xVM? ⚡️🟠 A small overview thread 🧵
10,843
7,522
502
8,693
316,716
Are you ready to unlock your true potential and make a positive impact on the world? Join us as we share practical tips and strategies that will help you discover and leverage your unique strengths. youtu.be/nb_c6HDGe8w?feature…
1
19
प्रधानमंत्रीका प्राविधिक सल्लाहकार असगर अलि, अब पनि , त्यो पदमा कायमै रहनु भनेको गणतन्त्रका प्रधानमंत्री पदको गरिमाको अपमान हो। असगर अलि साहबको मनमा प्रधानमंत्री पदको गरिमा प्रति, न्युनतम आदर छ भने ; राजिनामा दिएर छानबिनलाई सघाउनु पर्छ। @PM_Nepal @cmprachanda
101
441
33
2,243
KESHAB BHATTA retweeted
Asgar Ali, tech-consultant to PM has challenged the media to prove their claim. This might be a good opportunity to bring forward the culprit (after proper investigation) and teach them a lesson so that such incident (baseless blaming OR unethical hacking) is strictly prohibited
2
7
6
KESHAB BHATTA retweeted
कविता-गिद्धको बास जनता आत्तिए,कोरोनाको त्यो त्रास! सिंहदरवारमै भयो गिद्धको बास!! जनतालाई छैन,गिद्धसँग कुनै आस! खोस्न थाल्यो गिद्धले जनताकै गाँस!! म सिनु नै हुँ,मलाई लुछ्न आऊ! मेरो अस्थिपन्जर नरहने गरि खाऊ!! टन्न अघाउन्जेल मज्जाले खाऊ! हे गिद्ध! सिनु खोज्दै फेरि सिंहदरवार नआऊ!!
26
65
9
337
KESHAB BHATTA retweeted
हामीले जाने सम्म सुरक्षित बनाएर फ्री मा बाँडेको PPE को बारेमा:- केहि खाने कुरा नपाएर बनको कन्दमुल खाएर प्राण धान्न प्रयास गरिरहेका पिडितहरुलाई कसैले यसो भन्यो भने के भन्ने? - "हैट, कन्दमुल र झारपातहरू किन खाएको? मासु भात, दुधदहि, फलफुलहरु पो खानु पर्छ. यस्तो झारपात खाएर मर्लाउ."
143
437
42
2,792
2/2 चीनमा महामारी एकदमै कठोर भएको बेला , नेपाली सरकारले शल्य चिकित्सा सर्जिकल मास्कहरू चीनमा दान गर्‍यो। यसले हिमालयसम्म फैलिएको चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रूपमा प्रतिबिम्बित गर्दछ। चिनियाँहरुले यसलाई सधै सम्झिरहने छ।
44
180
13
995
KESHAB BHATTA retweeted
यहाँबाट रास्ट्रपतिको सवारी हुँदै थियो। ४० मिनेट देखि ट्राफिकले रोकेर राखीरहेका थिए। त्यतिकैमा एक जना मानिस अाजित हुदै बोले, 'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' सबैले 'हो हो' भन्दै आफ्नो सवारी साधन अघि बढाए, बाँकी भिडियोमा। V: Kamal Bista
210
1,050
321
2,364
KESHAB BHATTA retweeted
Nepal's Sundeep Jora has become the youngest man to score a T20I fifty at the age of 17 years, 103 days with 53* on debut, but it wasn't enough to stop UAE claiming a 21-run victory in the 1st T20I in Dubai. #UAEvNEP scorecard ➡️ https://teapawt.org/t.co/kds3bCLVqu
35
420
61
1,584
KESHAB BHATTA retweeted
सरकार भेटियाे, निर्मलाकाे समाचार राेक्दै गर्दा भेटियाे, पिडकहरुलाई काँधमा बाेक्दै गर्दा भेटियाे । अनुसन्धानकाे नाटक गर्दै गर्दा भेटियाे, न्यायका अावाज पागल बन्दै गर्दा भेटियाे। निरपेक्ष खाेलमा फिरङ्गी धर्मसँगै भेटियाे, गरिवकाे माेलमा विलासितासँगै भेटियाे । हाे सरकार भेटियाे ।
24
151
7
575