मनुशी (@mannusii) header
मनुशी (@mannusii) profile picture

Those Two Lines Are Not Enough To Explain My Bio............🙏🙏🙏🙏

Kushma parbat ♥♥
Joined July 2017
Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)Photo by मनुशी (@mannusii)
अल्ली बीस्तारै बीस्तारै #बर्बाद गर ए जीन्दगी, 💔💔 मलाई मेरा बा आमा ले खुब दुख गरेर हुर्काएका हुन😑😑
74
625
3
704
मनुशी retweeted
Toronto weather be catfishing so bad. 72 hours ago was summer. And now..
2
2
6
571
मनुशी retweeted
चुनाव नतिजा जताततै घण्टी छाप काङ्ग्रेस half एमाले पत्तासाफ 🤣
1
1
172
आज मेरो मगज शून्य छ, खै कोही र केहीसँग विद्रोह गर्दैन अनि सम्झँदैन कसैको प्रेम, कसैको सद्भाव, न त कसैले लगाएका मुटु बिझ्ने वचन ​शून्यताको चार घेराभित्र घेरिएको छ, आनन्दको संसारमा निदाउँदै छ , मानसपटलमा शून्यता छ सुन्सान छ म त जिउँदो रहेछु !! अहो यो समय।♥️♥️
119
मनुशी retweeted
मेरो लागि भुइँकटहर काटिरहँदा मेरी आमाको अनुहार देखेर त्यो भुत्ते चुलेसी पनि एक्कासि धारिलो भयो । दुइटा भुइँकटहरका प्रायः सबै चाना मैले एक्लै खाएँ । मैले ती चाना खाँदा मेरो पेट अघायो, #आमाका आँखा ।! @Nawarajpoet #प्रीय कवि
1
3
2
12
तनको अनि मन दुबैको भोगी बनाउछ जिन्दगी भर निको नहुने रोगी बनाउँछ यो प्रेम हो महोदय, आगो हुन्छ बिचार गर्नुस् कि खरानी कि त यसले जोगी बनाउछ 🙏🙏
1
1
168
मनुशी retweeted
बतास फेरि पठाइदे न उसको याद म महसुस गर्न चाहान्छु उसले मलाई गरेको प्रेम म फेरी बाच्न चाहान्छु सुकुनको सास फेर्दै उसको अंगालोमा र सुनाउन चाहान्छु उसलाइ मैले गरेको प्रेम भनिदे न तेरी सानी ले तँ लाई फेरि सताउन, हक जताउन, माया गर्न चाहान्छे भनेर !! #बतास
3
20
27
1,503
ल नजिक हुने आउनुहोला है 😉😉😉
249
परीथिती सगै मन #कजोर अनि #कठोर दुबै हुदो रहेछ 😞
241
तिमीलाई कुर्दै 😘
1
3
320
बेवारिसी अवस्थामा मरेका भेटिन्छन् कतिपय सम्बन्धहरू न आफ्नाले पहिचान गर्न चाहन्छन् न त सनाखत नै हुन्छ।🙏🙏
1
203
मनुशी retweeted
सालीको जन्मदिन सम्झिने अनि आमाको ओखति बिर्सिने पाजिसँग सकिन्न
1
1
212
मनुशी retweeted
May your life be filled with sweet moments,happy smiles,and blissful memories.May this day give you a new beginning in life You are one of the best part of my life.May God's blessings always rain on u .Millions of happy birthday with bright future my dear brother.🎂❤️ @bishwasbdi
1
2
2
382
May your life be filled with sweet moments,happy smiles,and blissful memories.May this day give you a new beginning in life You are one of the best part of my life.May God's blessings always rain on u .Millions of happy birthday with bright future my dear brother.🎂❤️ @bishwasbdi
1
2
2
382
😡😡😡😡
1
1
179
मनुशी retweeted
यो भुगोल सानो छ । म तिमी र तिम्रा यादहरु बाट भाग्न सक्दिन । एकदिन त भेटाउँछौ तिमीले, भेटिनेछु म । फरक यत्ति हो, भेट फरक हुनेछ । पहिलो, क्रमश: र अन्तिम भेटहरुमा पनि मलाई लागिरहोस्- तिम्रो खोज म थिएँ,, जति भागे पनि हराउनै सकिन, म भेटिएँ,, मलाई यो मीठो भ्रम दिलाइरहनू…!!!😷🤔
2
2
203
पाउनु गुमाउनु एउटै सिक्काका दुई पाटा हुन्, पाएको भन्दा गुमाएको कुरा महत्त्वपूर्ण लाग्छन् !!
5
5
375
काश हरेक सपनाको आफ्नै पखेटा हुने भए सबै उडेर जान्थे,जब सपना देखिन्छन् र आफ्नै समीपमा रहन्छ्न कुनै निजी कुनै परजीवी जस्तै कहिले होश त कहिले मदहोश !!
1
5
9
384
जिन्दगीमा सबैको एउटै लक्ष्य खुसी हुनु, बस,सबैको खुशीको स्त्रोत मात्र फरक...!!
5
7
473
उपहारमा यो ज्यान नै दिउँला म तिमीलाई,, बदलामा तिमी मेरो भए पुग्छ।
13
38
3,517