मनुशी retweeted
मेरो लागि भुइँकटहर काटिरहँदा मेरी आमाको अनुहार देखेर त्यो भुत्ते चुलेसी पनि एक्कासि धारिलो भयो । दुइटा भुइँकटहरका प्रायः सबै चाना मैले एक्लै खाएँ । मैले ती चाना खाँदा मेरो पेट अघायो, #आमाका आँखा ।!
@Nawarajpoet
#प्रीय कवि
मनुशी retweeted
बतास
फेरि पठाइदे न उसको
याद
म महसुस गर्न चाहान्छु
उसले मलाई गरेको प्रेम
म फेरी बाच्न चाहान्छु
सुकुनको सास फेर्दै उसको
अंगालोमा
र
सुनाउन चाहान्छु
उसलाइ मैले गरेको प्रेम
भनिदे न
तेरी सानी ले
तँ लाई फेरि सताउन, हक जताउन, माया गर्न चाहान्छे भनेर !!
#बतास
मनुशी retweeted
May your life be filled with sweet moments,happy smiles,and blissful memories.May this day give you a new beginning in life You are one of the best part of my life.May God's blessings always rain on u .Millions of happy birthday with bright future my dear brother.🎂❤️ @bishwasbdi
मनुशी retweeted
यो भुगोल सानो छ । म तिमी र तिम्रा यादहरु बाट भाग्न सक्दिन । एकदिन त भेटाउँछौ तिमीले, भेटिनेछु म । फरक यत्ति हो, भेट फरक हुनेछ ।
पहिलो, क्रमश: र अन्तिम भेटहरुमा पनि मलाई लागिरहोस्- तिम्रो खोज म थिएँ,, जति भागे पनि हराउनै सकिन, म भेटिएँ,, मलाई यो मीठो भ्रम दिलाइरहनू…!!!😷🤔
मनुशी retweeted
बस तिमीलाई केही चिजको कमी महसुस हुँदा मेरो चाहिँ नहोस्,,
किन कि म अल्ली खास नै छु फेरि तिमीलाई पूरा गर्न गाह्रो पर्ला।
😌😌
मनुशी retweeted
उस्तै उस्तै हो प्रिये,
बिहानीमा घाम उदाउनु र तिमी उदाउनु !
घाम उदाए ज्यान न्यानो हुने,
तिमी उदाए मन …………..😎
मनुशी retweeted
जो सँग सात समुन्द्र
पार गरेको सपना देखाएउ
आखिर उसैसँग किन यति धेरै
टाढा पारिदिएउ
भगवान्😫😏
#शुभरात्रि
मनुशी retweeted
न पुराना कुराहरू
दोहोरिन सके
न त नयाँ केही बन्न सके
यो ठाउँ यो परिबेष
यो बाटो
अनि यो माटो
सबै सुवाशित छन पहिले जस्तै
तर तिमि छैनौ नि
भाबना फरक भए
भावनाहरू भाबमा देखिए
आँखामा पोखिए
कहिलेकाही
अतित देख्न खोज्छु
सपना जस्तै लाग्छ
एकछिनको रोदन अनि
रुन्छे हाँसो एस्तै एस्तै...
#🙏🌷💜
मनुशी retweeted
कति आतुर छन् यी आँखा अनि पैतलाहरु,एउटा सफलता देख्न र अर्को गन्तव्यमा टेक्न !!
#शुभदिनको_कामना☕️
मनुशी retweeted
तिमी र मैले सँगै सजाएका सपनाहरू
कति छुट्लान, कति टुट्लान,फुटलान तर
पनि मेराे साथ कहिल्यै छुट्ने छैन माया!💞
#शुभ_प्रभात☕️☕️
#शुभदिनकाे_कामना
😍🙏💞👌🇳🇵
मनुशी retweeted
अब बाट तिमीलाइ
कहिल्यै सम्झिँदिन भनेर
मनले सोच्छ अनि आँखा रसाउँछ
हुन्देउ यो नचाहिनि वाचा म गर्न सक्दिन
😒😣😞
#प्रमिस_डे❤️
मनुशी retweeted
धेरै लामाे काराकानी गर्नु छ तिमी सँग....
तिमी आफ्नाे पुरै जिन्दगी लिएर आउ न है💞
#शुभसँन्ध्या_शुभरात्री
😌🙏💞👌🇳🇵😴










