Together for responsible Journalism and counter #misinformation. #pressfreedom & media issues !

Kathmandu
Joined March 2011
यता कार्तिकमा अारू फुलेर उल्का छ । कारण के हाेला ?
3
74
ईभिकाे गति सिमित र नीति नबनाउने हाे भने कुनैदिन नेपालीकाे मृत्युकाे प्रमुख कारण बन्न सक्छ।
24
विजुली प्राधिकरणकाे अनलाईन विल भुक्तानि, यातायात कार्यालयका अनलाईन सेवाले अझै हावा खाईराछन । सरकारी साईटहरूमा गरीएकाे लगानि बालुवामा पानी भयाे कि क्या हाे @hello_sarkar ?
32
Khagendra Phuyal retweeted
दसैंकाे अन्तिम दिन , भिमफेदिकाे बाटाे ।।
1
1
27
Khagendra Phuyal retweeted
#WeatherUpdate 🌧️ GFS र ECMWF सहमत हुँदै जाँदा बिहीबारदेखि शुक्रबार रातिसम्म गण्डकीदेखि कोशीमा भारी वर्षाको सम्भावना बढेको छ। जिल्लाअनुसार नक्सा हेर्नुहोला👇। समय, स्थान र मात्रा फेरिन सक्छन्। किसान र हिमाली यात्री सचेत रहौँ, आधिकारिक अपडेट @NMD_Weather हेरौँ।
25
1
73
5,443
दसैंकाे अन्तिम दिन , भिमफेदिकाे बाटाे ।।
1
1
27
हाम्राे चितुन, राम्राे चितुन ।
1
1
37
तिनकुने बागमति करिडाेरमा सामुदायिक वन नै विकास भईसक्या रेछ । मान्नुपर्छ एमाले नेता भण्डारीलाई ।। @DhakalSaurav
35
Khagendra Phuyal retweeted
दसैं आउन लागिसक्यो, मौसमको पारा भने यस्ताे छ। 🌧️ पश्चिमी वायुको प्रभावले काठमाडौंमा मेघगर्जनसहित वर्षा सुरु भएको छ।
1
2
32
Khagendra Phuyal retweeted
Replying to @mefossils @TU_Nepal
I don’t think so, and I couldn’t find any either. However, here are few that may be helpful. sciencedirect.com/science/ar… sciencedirect.com/science/ar… nhess.copernicus.org/article…
1
1
149
देश बन्दै छ
14
20
3
78
9,415
ओ एनटीसी, दसैँ अफर मात्रै होइन, वार्षिक डेटा र भ्वाइस योजना पनि ल्याउने कि ? घरबाहिर डेटा, घरमा इन्टरनेट। इन्टरनेटका लागि पनि कतिवटा सेवाप्रदायकको सेवा लिनु हाे ? @ndcl_nt CC: @hello_sarkar
1
53
आयात बढेको ग्यास कहाँ गइरहेको छ ? कोटा बढेपछि पनि उपभोक्ता ग्यास नपाएर भौँतारिनुपर्ने अवस्था किन कायम छ ? ग्यासको आयात र वितरणको वास्तविक अवस्था सार्वजनिक गर । उपभाेक्तालाइ स्थानिय स्तर मै ग्यास उपलब्ध गर । CC: @hello_sarkar मैले हिमाल ग्यास कहिले पाउने ?
1
3
93
Khagendra Phuyal retweeted
It has been an absolute privilege to share some findings of the REGAGRI project focusing on Deep Regenerative Agriculture in high-Altitude Region of Nepal in the 8th International Conference on Mountains in the Changing World (MoChWo 2026).
1
1
27
1,220
Khagendra Phuyal retweeted
In three years of Israel's genocide, nearly 300 journalists and media workers have been killed in Gaza, 12 of them from Al Jazeera. Read more ➡️ aje.news/1p3ngh
96
569
33
818
70,971
सिभिल अस्पताल सख्रियाे कि क्या हाे ? भिडभाड पनि कम छ , डाक्टहरू पनि ९ बजे नै विरामि जाचिराछन ।।
28