Manesh Lal Chuke (@mlchuke) header
Manesh Lal Chuke (@mlchuke) profile picture
Narayangarh, Kathmandu
Joined June 2014
हिसिला चोक, रकडेल, सिडनी।😊
2
2
183
Three sisters, Blue Mountain, Sydney मा देखिएको डिस्प्ले नोटिस। नेपाली भाषाले पनि ठाउँ पाएछ। गर्व महसुस भयो।
1
67
Today i received a most wonderful birthday gift in my life from my son (student) from Australia.I am speechless and proud of my son who has shown maturity and sincere responsibility to the nation. Now i feel GenZ of this era are really committed to need and support of the nation.
1
9
388
ढलेको हैन होला,बादबिवाद चरमोउत्कर्समा पुगेपछि झोलेले 👊ढालेको होला। फुटबलको पेले ओल्बाको अगाडि गएर निहुँ खोज्ने?? 😂😂😂
1
84
सुरुङ्ग मार्गमा ५ बर्षदेखी काम गर्दै आएका मुगुबासी द्वारा उद्घाटन गरियो। नौटन्की,स्टण्ट नै हो त? मेरो विचारमा होइन।आजसम्म पुर्ण रुपमा संचालन आउन नसकेको मेलम्ची,६चोटि उद्घाटन गरिसकेका मन्त्रीहरुलाई तमाचा हो। ५०% पनि काम पूरा नभएको धरहरा उद्घाटन गर्ने ओलिलाई झापड हो। #प्रवृत्ति
4
7
286
Do you remember when you joined X? I do! #MyXAnniversary
1
52
Do you remember when you joined X? I do! #MyXAnniversary
31
संविधान र न्यायलयको शपथ खाएर पदिय भुमिका निर्वाह गरेका र गरिरहेका पुर्व र बर्तमान माननिय न्यायाधीश ज्युहरुलाई सरकारको सुशासन लक्षित कार्यक्रम अन्तर्गत सम्पती बिवरण बुझाउन किन टाउको दुखाइ हो?? आफ्नै कर्ममा आफैलाई बिश्वास छैन कि? कि देशको नियम कानुन भन्दा माथि आफुलाई सम्झेको?🤔
1
6
241
यस्ता अहंकारि पात्रलाई समयमै तह लगाउ एमालेजन। नत्र!लोपोन्मुख हुँदै गएको पार्टी आउँदो निर्वाचनमा सोत्तर हुन बेर लाग्दैन।एमाले लोकतान्त्रिक पार्टी हो भने,जनहित देशहितको लागि केही गर्न खोज्ने नेताहरू बाकि छ भने,एमालेमा आमूल परिवर्तनको लागि भद्र बिद्रोह अत्यन्त आवश्यक छ।ढिलो नगर।
8
249
के अब देउवा दम्पती ढुक्कले नेपाल फर्केला त?
4
1
1
9
858
आफ्नो सान्सद,उपसभामुख बनाउना साथ हाइज्याक भएको पत्तो बल्ल पाएछन हर्कले।😂 राजनीति गर्न बालेनसङ ट्रेनिङ लिन जाउ हर्क। धेरै सिक्न बाकी रैछ।
9
4
58
6,232
सुशासनको पक्षमा सरकारको अर्को बोल्ड निर्णय!! बधाई छ,बालेन सरकार।
10
201