Manesh Lal Chuke (@mlchuke) header
Manesh Lal Chuke (@mlchuke) profile picture
Narayangarh, Kathmandu
Joined June 2014
Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)Photo by Manesh Lal Chuke (@mlchuke)
Manesh Lal Chuke retweeted
भैरेले यो स्थानीय निर्वाचनमा वडा सदस्य उठ्न सोचेको , जितिएला त ? 😂 #कीर्तिपुर
33
1
1
66
5,051
Manesh Lal Chuke retweeted
कृष्ण भिर बाटो बनाउँदै छौँ। भित्ता तिर नाला बनाउ, परै पुर्याएर कटाउ, मास्तिर पनि पुरै जुट नेटीङ् ले छोप, तल तिर फिलिङ गरेकोे माटो पनि जुट नेटीङ्ले बाँसका किला ठोकेर मिहिन सङ् छोप। ढुङ्गा साना उछिट्टिएर गाडीमा लाग्दैन। मास्तिर ग्राउन्ड वाटर देखियो भने सानो डोबुल्को बनाई, गार्डेन पाईप हाली पानी सुरक्षीत कटाउ । नमागेको सल्लाह दिन्छ भैरे। हाँ हाँ हाँ हाँ #कृष्णभिर
4
13
2
50
3,076
Manesh Lal Chuke retweeted
यति राम्रा मान्छे छन ! - Kumar Basnet कृष्णभिर update "आदरणीय देश तथा बिदेश रहनुहुने सम्पुर्ण महानुभावहरु ,पृथ्वी राजमार्गको कृष्णभिर कहिलेसम्म बन्छ भनेर हजुरहरुले चिन्ता गरिरहनुभएको छ। धेरैको थरीथरीका भिडियो तथा समाचारले अन्योल उत्पन्न भएको बुझेको छु। म यहि वडाको वडा अध्यक्ष हुनुको नाताले यहाँहरुलाइ प्रष्ट पार्नु मेरो दायित्व हो। कृष्णभिर पुर्ण रूपमा संचालनमा आउनको निम्ति अझै १० दिन लाग्नेछ। हजुरहरुलाइ राजधानी वा अन्यत्र जान/आउन पर्ने काम भएमा भिरबाट थोरै पैदल हिडेर वारि /पारि पुगेपछि गाडी चढेर जान सकिन्छ। म नियमित update गर्दै जानेछु। केही जिज्ञासा भए 9818255545/ 9841650766 मा मिसकल गर्नुहोला , फोन म आफै गर्नेछु"
2
12
46
2,784
Manesh Lal Chuke retweeted
Today i received a most wonderful birthday gift in my life from my son (student) from Australia.I am speechless and proud of my son who has shown maturity and sincere responsibility to the nation. Now i feel GenZ of this era are really committed to need and support of the nation.
1
9
388
Manesh Lal Chuke retweeted
¡HONOR, CABO VERDE! ➟ En la primera Copa del Mundo de su historia. ➟ Empataron ante la Selección de España de Lamine Yamal, Pedri, etc. ➟ Empataron ante la Selección de Uruguay de Fede Valverde, Muslera, Loco Bielsa, etc. ➟ Sumaron sus primeros puntos en su historia de las Copas del Mundo. ➟ Llevaron hasta prórroga a la Selección de Argentina de Messi en los dieciséisavos. ➟ No perdieron ningún partido en los 90 minutos en todo el mundial. ➟ 3 de sus 4 partidos fueron ante Campeones del Mundo (España, Uruguay, Argentina). ➟ Aunque fue su primer mundial, parece que llevan jugando toda su vida jugando mundiales. ➟ Nos regalaron la mejor historia del mundial. ➟ Quedaron eliminados pero se ganaron el respeto de todo el mundo. DE PIE ANTE LA SELECCIÓN DE CABO VERDE.
614
7,632
343
30,882
391,984
Manesh Lal Chuke retweeted
Replying to @me_sherya
कालि नदिको मुहान नै फेर्ने महाकाली सन्धिका मतियारहरुले भारतमा गएर कालापानी,लिपुलेक,लिम्पियाधुरा हाम्रो हो भनेर कहिले पनि भन्न सक्दैनन्।उहिले बेचिसके। संविधान बनाउदा चुच्चे नक्सा किन राखेन?फेरि किन राखे? देशमा जनता झ्युक्याउने छोटा लेण्डुपेहरुको खोक्रो राष्ट्रवाद हो, चुच्चे नक्सा।
3
12
362
Manesh Lal Chuke retweeted
गणतान्त्रिक ब्यवस्था बन्ने क्रमदेखी अथवा ६३सालदेखी देशको हरेक क्षेत्रमा बेथिति,धरपकड,अतिक्रमण, दोहन,कृपाबाद,नाताबाद,क्रमभङता यति धेरै भयोकी अहिलेको सरकारलाई यो सबै फोहोर सफा गर्न पाँचबर्ष नपुग्ला जस्तो छ।यी सबै बिकृतिको जड बर्तमान ब्यबस्था नै होकि(?)भन्ने भान जनसमुदायमा परिसक्यो।
1
5
15
388
Manesh Lal Chuke retweeted
शक्ति सन्तुलनको नाममा काङ्ग्रेसको बचेखुचेको साख पनि धुलिसात हुने देख्दैछु।आमूल परिवर्तन आत्मसात गर्ननसक्ने,शुद्धीकरणमा कठोरता नअपनाउने,नीति सिद्धान्त जनभावना अनुसार परिवर्तन नहुने हो,भने काङ्ग्रेसको भबिस्य अन्धकार तर्फ नै हो।पुरानो लोकतान्त्रिक पार्टी हो,सुध्रिएर जनतामा जानैपर्छ।
1
1
9
206
यो धोबीखोला करिडोरको सडकका खाल्टो र ढलका बीच बीचमा उठेको मेनहोल कभर कहिले ठीक गरिने हो। @ktm_metro @SunitaDangol_
3
9
2
72
4,040
कुरो सुनौ !!
10
1
44
1,339
पदमा बसेर देश लुटेर समाजमा धनवान बनेका चोरहरुको छट्पटी भय त्रास अस्वभाविक बन्दै गएको छ।यि जोगिन र लुटेको बैभव जोगाउन सरकारको बिरुद्द र अन्तिम यिनको स्वार्थमा तम्तयार न्यायालयमा यिनको गोजिको प्रन्या हुनै पर्ने बाध्यता छ!!!
1
4
79
Manesh Lal Chuke retweeted
खिल राज कसरी प्रम र प्रधान न्यायाधीश भए ? सुशीला कार्की कहाँ टेकेर प्रम बनायौ ? राजनीतिक भागबन्डाका आधारमा कसरी न्यायाधीश बनाउँथ्यौ ! यो सबै सर्वसाधारणले भोगेको छैन ? घाँस नै खाने पो ठान्यौ त सर्वसाधारण नेपालीलाई ! 😂😂 #मुलुक
4
24
2
135
3,035
गम्भीर कुरा आयो !
7
9
1
88
12,553
Manesh Lal Chuke retweeted
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
244
442
86
2,791
213,817
Manesh Lal Chuke retweeted
प्रतिवेदनले सतिसलाल आचार्य प्राविधिक र वित्तीय रूपमा एनसेलको सेवा सञ्चालनका लागि अक्षम रहेको, उनकी श्रीमतीको भावना सिंह श्रेष्ठको नाममा रहेको २०% स्वदेशी लगानीको वैधता नखुलेको, नेपालीको नाममा विदेशी तथा विदेशीको नाममा स्वदेशी लगानीमा संलग्नता, स्मार्ट टेलिकम र एनसेलको क्रशहोल्डिङ, विचाराधीन मुद्दामा सम्भावित दायित्व नै ८५ अर्बभन्दा बढी रहेको जस्ता गम्भिर विषय उजागर गरेको छ । techpana.com/2026/156305/exc…
1
41
13
159
9,266
Manesh Lal Chuke retweeted
सत्य कुरा।जेन्जी आन्दोलनको कमान्डर सुदन नै हुन्।उसकै कमान्डको आन्दोलनले भ्रष्ट लुटेरा नेताहरूलाई भाग्न,घुडा टेक्न बाध्य बनाइएको हो।उसकै सहयोगमा शुसिला सरकार गठन भएको हो।उनकै पहलमा बालेन रबिको शक्ति देशमा उदाएको हो।काम राम्रै गर्दै थिए,मिडिया ट्राएलको सिकार बनाए।इतिहास नबिर्सौ।
1
3
19
807
Manesh Lal Chuke retweeted
जब देशले बाटो बिराउन थाल्यो, बिश्वबिध्यालयहरुको अध्ययन संस्थानहरुमा बिकृती,गुण्डागर्दी, भ्रष्टाचारको जड राजनीतिक संरक्षण पाएका बिध्यार्थि संगठनहरु हुन थालेको बर्षौ भयो। उपकुलपति,रेक्टर,डिनहरुको अधिकार र इज्जत खोसिएको जुग भैसक्यो। No more politics in education sector. I support..
1
5
1
23
835
Manesh Lal Chuke retweeted
Replying to @RONBupdates
नयाँ सरकार आएको १५ दिनमै, दिनको ४० हजार भन्दा बढी लाइसेन्स प्रीन्ट हुन सम्भव भैरहेको छ भनेर सुन्दा धेरै खुशी लागेको छ। तर खुल्दुली लागेको कुरो,लाइसेन्स रिन्यु गरेको ३ बर्ष पूरा हुँदा पनि लाइसेन्स कार्ड हिजोका दिनमा दिन नसकेको कारण चाहिँ के रहेछ?????? बिस्तृत रुपमा खबर पाँउ न।
1
2
387
समाननीय प्रधानमन्त्री तथा गृहमन्त्री ज्यू, आज जसरी आवश्यक कदमहरू चालिएको छ, त्यसले म जस्तो सामान्य नागरिकलाई अत्यन्त गर्व महसुस गराएको छ। यस्तै दृढताका साथ गुन्डागर्दी, बिचौलिया र दबाब समूहहरूलाई नियन्त्रण गर्दै अघि बढ्न सकिएमा देशमा छिट्टै शान्ति स्थापना हुने विश्वास लिएको छु। देश धेरै समय देखि अराजकता र अव्यवस्था तर्फ गइरहेको महसुस भइरहेको थियो। यस्तो अवस्थामा कानुनी शासनलाई मजबुत बनाउदै कुनै पनि हालतमा पछि नहट्ने अडान अत्यन्त सराहनीय छ। विशेष गरी गृहमन्त्रीज्यूको नेतृत्वमा भइरहेको यो प्रयास प्रशंसनीय छ। देशलाई शान्त, सुरक्षित र व्यवस्थित बनाउन आजको जस्तो दृढ र साहसी नेतृत्वको आवश्यकता थियो, जुन अहिले देख्न पाइएको छ। यसका लागि प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यू प्रति हार्दिक धन्यवाद तथा प्रशंसा व्यक्त गर्न चाहन्छु। अन्त्यमा, म प्रधानमंत्री ज्यू प्रति सदैव पोजिटिभ थिए र गृहमंत्री ज्यू प्रति त्यति पोजिटिभ थिईन तर जुन हिसाबले काम भेराखेको छ,म एउटा नागरिक खुशी हुदै धन्यवाद लेख्न ढिला नगरी बस्न सकिन। पक्राउ पर्नु पर्ने नामुद गुंडाहरू अझै धेरै छन। निगरानी बढाईयोस्। पक्राउ पछि संपति पनि तत्काल रोक्का गरिदिए अझै राम्रो हुनेछ। यिनीहरूले कमाएकै, नेताहरूको आडमा मिटर ब्याजी,अपहरण,फिरौती,जबरजस्ती कव्जाले हो ,जुन प्रमाण प्रभाग र वृतमा सजिलै संग पाउन सकिन्छ। र अन्तमा ,यदि यो सरकार संग गलत आलोचना गरेको छु भने, आज माफी माग्न चाहन्छु🙏 सलाम🫡(देशवाला)⚔️🔱 @PM_nepal_ @ShahBalen
9
24
1
116
3,998
Manesh Lal Chuke retweeted
यहाँ इन्जिनियरको गल्ती,ठेकेदारको गल्ती र स्थानीय सरकारको गल्ती माथी गल्ती भएर नै यस्तो बाटो बन्छ अर्थात यहाँ राम्रै सेटिङ्ग गरेको देखिन्छ। सबभन्दा पहिल्यै इन्जिनियरको तिघ्रा मासु झार्नु पर्छ,ठेकेदारको लाईसेन्स खारेज गर्नुपर्छ भने स्थानीय सरकारलाई कारबाही गर्नुपर्छ।
3
11
1
64
6,568