अमृत TheBackbencher retweeted
मुलभूत रुपमा विसं- २०६३ यताको संसदीय अभ्यास र राजनीतिक शक्तिहरूको प्रवृत्तिलाई नियाल्ने हो भने नेपाली काँग्रेसले कर्मकाण्डी, कम्युनिष्टहरूले औपचारिक र रास्वपाले प्राविधिक अर्थमा मात्र संसदलाई उपयोग गरेको देखियो। बाँकी रहलपहलहरूले जताबाट एउटा मन्त्री बन्ने अवसर पाइन्छ, त्यतैबाट संसदलाई उपयोग गरेको देखियो। खास राजनीतिक विमर्श चाहिएको यता हो।
2
2
14
1,151
अमृत TheBackbencher retweeted
३०० रुपैयाँको सामान किन्दा १० लाख उपहार, भक्तपुरका राम श्रेष्ठ बने विजेता #10LakhPrize #luckywinner #nepalviews
1
75
अमृत TheBackbencher retweeted
टिप्पणी - वालेन सरकारका कारवाहीहरू प्रारम्भदेखि नै छनोटपूर्ण देखिँदै आएका छन् । राज्यले दोहोरो चरित्र देखाउने गरेको छ । #nepalviews #Balenshah 🔗 nepalviews.com/story/428062/…
1
176
अमृत TheBackbencher retweeted
1
1
14
468
अमृत TheBackbencher retweeted
कुनै व्यक्तिले नाॅगै फोटो खिचेर सन्जालमा हाले पनि समस्या छैन।तर देशको मन्त्रीले विदेशि कुटनीतिज्ञ सग भेट्दा औपचारिक पोशाक लगाउन पर्छ। यसमा कुनै वहश हुनुहुदैन। ।
3
6
37
1,319
अमृत TheBackbencher retweeted
हिजोको वर्षापछि अब करिब दुई हप्तासम्म नेपालका धेरै ठाउँमा पानी पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली आउने संकेत देखिँदैन है। बंगालको खाडीमा बन्ने प्रणालीले पनि नेपालमा वर्षा गराउने सम्भावना देखिएको छैन। ल मस्ती गर्नुहोस 🙏 Cloud and rain from NMD measurements yesterday👇
8
23
112
3,444
अमृत TheBackbencher retweeted
एउटा गज्जबको सुर्योदय !! -नारायणथान, बेथानचोक
1
7
262
अमृत TheBackbencher retweeted
जानुपर्यो बल्छि थाप्न, माछा भेटिन्छन कि
3
1
1
22
803
अमृत TheBackbencher retweeted
लुबुचेबाट बिदा भएको आजको अन्तिम घाम । सुन्दर छ है ❤️
1
6
55
2,400
अमृत TheBackbencher retweeted
All three models indicate a chance of precipitation tomorrow afternoon, including in Kathmandu. Thunderstorms are also possible. 🌦️⛈️
11
1
44
3,245
अमृत TheBackbencher retweeted
Dobre Utra
1
2
58
942
अमृत TheBackbencher retweeted
नेपाल मण्डलमा पुजिने लक्ष्मी। आफ्नो मौलिक लक्ष्मी नबिर्सौँ।
5
50
3
308
11,420
अमृत TheBackbencher retweeted
सरकार र सनसनी: बजारमा सनसनी मात्र बेच्न बलियो सरकार चाँहिदैन। सरकारको सनसनीले अराजक राजनीतिको वरिपरी झुम्मिने सानो समुहलाई 'पिसाबको न्यानो' मात्र प्रदान गर्छ। (अ)सामाजिक संजालको गालीगलौजलाई बढाउँछ। त्यसकारण, यो सरकार साँच्चै बलियो हो भने राज्यका मूलभूत बिषयमा ध्यानकेन्द्रित गर। महंगीले नागरिकको ढाड भाँचेको छ। भोटेकोशी बाढीपछि पुननिर्माणका अनेकौं कामहरू छन्। बेरोजगारीको समस्या, वैदेशिक रोजगारीका क्षेत्रमा अनेकौं समस्या छन् र सुकुम्बासीका समस्याको समाधान केवल लखेट्नु मात्र होइन। नागरिकका समस्याको भन्दा सनसनी फैलाउने सरकारको मुख्य काम भएको छ। सधैं अरूलाई खलनायक बनाएर आफु नायक बनिरहन सकिदैंन। सरकारको सनसनीलाई ठूलो पत्रकार जगतले अझ विकृत रुपमा सनसनीपूर्ण बनाइरहेको छ। हे, सनसनी उत्पादन गर्ने सरकार- दिगो कामद्धारा प्रतिफलको उत्पादनमा लाग। हे, पतपतपतपत... को उत्पादनमा खटिरहने पत्रकारजगत- नागरिकको मुल समस्यामा ध्यान देउ। सरकारको सनसनीलाई पुनरोत्तपादन गरेर नबेच।
5
10
1
53
5,628
अमृत TheBackbencher retweeted
तिमी जुन चरालाई प्रेम गर्छौ उस्लाई पिँजडामा थुनेर राख्छौ तर जुन चराले तिमीलाई प्रेम गर्छ ऊ आफैँ तिम्रो नजीक आउँछ।❤️ काग तिहारको शुभकामना।🙏💐
1
1
10
309
अमृत TheBackbencher retweeted
संसार भर का ज्ञात अज्ञात कागहरुमा काग तिहार को शुभकामना ... ऐन्द्रवारुणवायव्या याम्या वै नैर्ऋतास्तथा । वायसाः प्रतिगृह्णन्तु मयैतदन्नमर्पितम् ।। यमदूता नमस्तुभ्यं यमराजप्रियानि च । इमं बलिं गृहाण मे वैवस्वतसुतप्रिय ।।
1
4
255
अमृत TheBackbencher retweeted
🙏🙏🙏
4
1
12
536
अमृत TheBackbencher retweeted
अमृत दाहालको सम्झनाका पानाहरुबाट- एक-दुई रुपैयाँदेखि पन्ध्र-सत्र रुपैयाँसम्मका टिकट काट्न सोझासाझा दर्शकहरूको ठेलमठेल हुन्थ्यो। छाती पेलिने गरी हुने धक्कामुक्की र रस्साकस्सीमा घण्टौँ लाइन बस्दा पसिनाले निथ्रुक्क भइन्थ्यो। तर, काउन्टर खुलेको एकछिनमै 'हाउसफुल'को बोर्ड झुन्डिसक्थ्यो। त्यसपछि… #nepalviews #cinema @oops_u 🔗 nepalviews.com/story/427506/…
1
1
138
अमृत TheBackbencher retweeted
मौसम बिभागको तथ्याङ्क हेर्दा हिजो कतै बर्षा भ्यएको देखिदैन तिहारसम्म अधिकांश समय घाम ☀️ भाइटीकाको साँझदेखि भोलिपल्ट केही ठाउँमा हल्का वर्षा हुन सक्छ। १०–१२ दिनपछि बंगालको खाडीमा न्यूनचाप बन्ने संकेत छ, तर पूर्वानुमान फेरिन सक्छ। बने पनि नेपाल आउने सम्भावना कम छ। भोलि फेरि अपडेट
1
10
78
4,276
अमृत TheBackbencher retweeted
काठमाडौं र पोखरालगायत धेरै ठाउँमा आजभन्दा भोलि वायु प्रदूषण बढ्ने संकेत छ। 🌫️ पर्सिदेखि केही घट्ने भएकाले तिहारमा हावाको गुणस्तर सुध्रिने आशा छ। नेपाल र उत्तर भारतको आगामी एक हप्ताको घण्टैपिच्छेको प्रदूषण (PM2.5) पूर्वानुमान हेर्नुहोस्। Forecast of PM2.5👇
2
7
1
62
2,665