Dipendra Bista (@rock_7up) header
Dipendra Bista (@rock_7up) profile picture

सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन

Hakuna Matata
Joined August 2015
Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)Photo by Dipendra Bista (@rock_7up)
Dipendra Bista retweeted
नेपियर, अम्लिसो ( बाख्राको घाँस ) रोपी बायो इन्जिनियरिङ गरे भन्ने धारणा बदल्नोस् ! सल्लो रोपेर पहिरो रोक्ने / भू क्षय रोक्ने सपना त्याग्नोस् ! नेपालजस्तो भौगोलिक रूपमा जटिल, भिरालो तथा उच्च वर्षा–प्रभावित मुलुकमा सडक कटान, माटोको अस्थिरता, भू–क्षय, पहिरो, नदी कटान तथा सतही पानीको अनियन्त्रित बहाव सडक पूर्वाधारका दीर्घकालीन चुनौतीहरू हुन्। यस्ता समस्याको समाधान केवल सिभिल संरचना निर्माणमा सीमित नराखी Civil Engineering, Geology, Hydrology, Ecology र Plant Science को समन्वित प्रयोगबाट खोजिनु आवश्यक छ। यसै सन्दर्भमा Bio-Engineering तथा Vetiver Eco-Engineering Technology ले सडक किनार, कटान तथा भरान, भिरालो, नदी किनार र जोखिमयुक्त भू–भागको संरक्षण तथा स्थिर करणमा प्रभावकारी वातावरणमैत्री प्रविधिको रूपमा महत्त्वपूर्ण सम्भावना बोकेको छ। उपयुक्त वनस्पतिको योजनाबद्ध प्रयोगले माटोको सतही भू क्षय न्यूनीकरण, वर्षाको पानीको बहाव नियन्त्रण, माटोका कणलाई जरा द्वारा बाँध्ने तथा ढलानको दीर्घकालीन संरक्षणमा योगदान पुर्‍याउन सक्छ। विशेष गरी गहिरो तथा ठाडो जरा प्रणाली भएका Vetiver जस्ता वनस्पतिहरूलाई वैज्ञानिक तवरले डिजाइन, उचित जल निकास तथा आवश्यक सिभिल संरचनासँग एकीकृत गर्दा वनस्पतिलाई केवल हरियालीका लागि होइन, इन्जिनियरिङ प्रणालीको कार्यात्मक अवयवका ( Holistic/ Integrated Approach ) रूपमा प्रयोग गर्न सकिन्छ। यही अवधारणाले Bio-Engineering लाई साधारण वृक्षारोपणभन्दा फरक, उद्देश्यपूर्ण तथा प्राविधिक हस्तक्षेपका रूपमा स्थापित गर्दछ। यो गर्नु पर्दछ जुन अत्यावश्यक भइसक्यो ! तर Bio-Engineering को सफलता केवल बिरुवा रोप्नुमा निर्भर हुँदैन। Site Assessment → Engineering Diagnosis → Design → Species Selection → Technical Implementation → Establishment → Monitoring → Maintenance को पूर्ण प्राविधिक चक्र अवलम्बन गर्नु आवश्यक हुन्छ। माटोको प्रकृति, ढलानको कोण तथा उचाइ, जल निकास, वर्षाको तीव्रता, भूगर्भीय अवस्था, भूमिगत पानी, भू क्षयको प्रकृति र सम्भावित failure mechanism को मूल्याङ्कन नगरी गरिएको वनस्पति रोपणले अपेक्षित इन्जिनियरिङ परिणाम दिँदैन ! यसैले Bio-Engineering Management & Research Center (BMRC) ले Bio-Engineering लाई वैज्ञानिक अनुसन्धान, प्राविधिक मूल्याङ्कन र व्यावहारिक Eco-Engineering को एकीकृत प्रणालीका रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गर्दछ। BMRC को दृष्टिकोणमा वनस्पति प्रकृतिको सौन्दर्य मात्र होइन, माटो संरक्षण, ढलान सुदृढीकरण, जल व्यवस्थापन र पूर्वाधार संरक्षणमा प्रयोग गर्न सकिने जीवित इन्जिनियरिङ सामग्री हो। प्राविधिक सिफारिस १. वैज्ञानिक स्थल मूल्याङ्कन अनिवार्य गरिनुपर्छ कुनै पनि सडक ढलान, पहिरो वा भू–क्षय प्रभावित क्षेत्रमा काम सुरु गर्नुअघि स्थलको भौगोलिक, भूगर्भीय, जल विज्ञान तथा माटोसम्बन्धी विस्तृत अध्ययन गर्नुपर्छ। ढलानको geometry, soil properties, drainage condition, rainfall pattern तथा failure mechanism का आधारमा उपचार विधि निर्धारण गरिनुपर्छ। २. Bio-Engineering र Civil Engineering लाई एकीकृत गर्नुपर्छ गम्भीर ढलान अस्थिरता भएका क्षेत्रमा Bio-Engineering लाई आवश्यक retaining structures, drainage, toe protection, surface-water management, crib structures तथा अन्य सिभिल इन्जिनियरिङ उपायसँग समन्वय गरी प्रयोग गर्नुपर्छ। यसले तत्कालीन संरचनात्मक सुरक्षा र दीर्घकालीन जैविक स्थायित्व सन्तुलन कायम गर्न सहयोग गर्छ। ३. Vetiver आधारित प्रविधिको वैज्ञानिक प्रयोग विस्तार गर्नुपर्छ उपयुक्त भू–जलवायु तथा माटोको अवस्थामा Vetiver Eco-Engineering Technology लाई सडक कटान तथा भरान, ढलान संरक्षण, नदी किनार कटान नियन्त्रण, बाँध तथा जलविद्युत् संरचना संरक्षण र भू–क्षय न्यूनीकरणमा योजनाबद्ध रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई दीर्घकालीन व्यवस्थापन गरिनु पर्दछ ! काम सक्यो छोडी दियोले हुँदैन किनकि यो जीवित विषय बस्तु सँग सम्बन्धित हुन्छ ! ४. “Planting” भन्दा “Engineering Management” लाई प्राथमिकता दिनुपर्छ Vetiver वा अन्य वनस्पति रोपणलाई सामान्य वृक्षारोपण कार्यक्रमका रूपमा सञ्चालन गर्नु हुँदैन। बिरुवाको spacing, contour alignment, planting density, soil preparation, drainage integration, establishment period र maintenance regime लाई प्राविधिक डिजाइनको अभिन्न भाग बनाइनुपर्छ। ५. स्थानीय अवस्था अनुसार प्रजाति तथा प्रविधि छनोट गर्नुपर्छ सबै स्थानमा एउटै बायो –इन्जिनियरिङ विधि उपयुक्त हुँदैन। उचाइ, तापक्रम, वर्षा, माटोको प्रकार, पानीको उपलब्धता, ढलानको प्रकृति तथा स्थानीय पारिस्थितिक अवस्थाका आधारमा उपयुक्त वनस्पति र bioengineering technique छनोट गरिनुपर्छ। ६. जल निकासलाई प्राथमिक इन्जिनियरिङ घटक मानिनुपर्छ सडक तथा ढलान विफलतामा सतही र भूमिगत पानीको महत्त्वपूर्ण भूमिका हुने भएकाले bioengineering intervention सँगै उचित drainage management आवश्यक छ। अनियन्त्रित runoff लाई सुरक्षित रूपमा व्यवस्थापन नगरी गरिएको slope stabilization दीर्घकालीन रूपमा प्रभावकारी नहुन सक्छ। ७. नियमित Monitoring र Maintenance प्रणाली विकास गर्नुपर्छ Bio-engineering संरचनाको सफलता रोपणपछि मात्र समाप्त हुँदैन। बिरुवाको establishment, survival, root development, erosion response, drainage performance र slope condition को नियमित अनुगमन गरी आवश्यक maintenance तथा corrective measures लागू गरिनुपर्छ। ८. अनुसन्धान तथा प्रदर्शन परियोजना सञ्चालन गर्नुपर्छ नेपालका विभिन्न भौगोलिक तथा जलवायु क्षेत्रका लागि demonstration sites, field trials तथा long-term monitoring plots स्थापना गरी Bio-Engineering प्रविधिको वैज्ञानिक प्रभावकारिता, लागत–प्रभावकारिता र दीर्घकालीन performance को अभिलेखीकरण गर्नुपर्छ। BMRC को प्राविधिक प्रतिबद्धता Bio-Engineering Management & Research Center (BMRC) ले नेपालमा Bio-Engineering लाई केवल “बिरुवा रोप्ने प्रविधि” का रूपमा नभई वैज्ञानिक, प्राविधिक, वातावरणमैत्री र दीर्घकालीन Eco-Engineering System का रूपमा स्थापित गर्ने लक्ष्य राख्दछ। BMRC को प्राथमिकता जोखिमको पहिचान, वैज्ञानिक स्थल मूल्याङ्कन, उपयुक्त प्रविधिको डिजाइन, दक्ष प्राविधिक जनशक्तिद्वारा कार्यान्वयन, नियमित अनुगमन तथा दीर्घकालीन व्यवस्थापनमार्फत सुरक्षित ढलान, संरक्षित सडक, स्थिर भू–भाग र दिगो पूर्वाधार निर्माणमा योगदान पुर्‍याउनु हो। “Engineering with Nature” को अवधारणालाई स्थानीय भूगोल, आधुनिक इन्जिनियरिङ र वैज्ञानिक अनुसन्धानसँग जोड्दै BMRC ले Bio-Engineering लाई नेपालका सडक, जलविद्युत्, सिँचाइ, नदी नियन्त्रण तथा अन्य पूर्वाधार संरक्षणमा व्यावहारिक र दिगो समाधानका रूपमा विकास गर्ने कार्य गर्दै आएको छ ! चुरो :- प्रकृतिलाई चुनौती दिएर होइन, प्रकृतिको इन्जिनियरिङ शक्तिलाई वैज्ञानिक रूपमा परिचालन गरेर पूर्वाधारलाई सुरक्षित बनाउनु नै आधुनिक Bio-Engineering को मूल दर्शन हो #मुलुक
4
16
1
55
3,339
Dipendra Bista retweeted
यदि तपाईंलाई सरकारलाई गरेको सहयोग देखाउन मन छ भने बकाइदा देखाउनुहोस्, गर्वका साथ देखाउनुहोस्। कहि कतै पनि २ पैसा सहयोग नगर्नेलाई त्यो सहयोग गरेको देखेर भतभति मुटु पोल्नु स्वभाविक नै हो✨✨ आफूले दुःख गरेर कमाएको, आफ्नो आवश्यकताबाट बचाएको रकमबाट देश र जनताको दुःखमा साथ दिनुभएको हो भने त्यसलाई खुलेर देखाउँदा कसैको कान पोल्नुपर्ने, आँखा पोल्नुपर्ने वा जिउ पोल्नुपर्ने कुनै कारण छैन। सहयोग देखाउनु अपराध होइन, देखावटी नै सही तर त्यसबाट अरूलाई पनि सहयोग गर्न प्रेरणा मिल्छ भने झन् राम्रो। आलोचना गर्नुअघि सहयोग गर्ने नियत र स्रोत दुवै बुझ्ने संस्कार पनि त विकास गरौँ। 🙏
4
16
2
83
4,957
Dipendra Bista retweeted
Daily reminder: ARGENTINA DIDN'T GET A FOUL FOR THIS AT ALL. But if it's argentina who did half of this dangerous tackle, they'd call for Argentina to have a red card.
1
1
8
1,332
Switzerland should've finished this game with two red cards. I swear, in any other game this gets given as a red, if it wasn't for all the criticism and pressure refs have been getting lately for Argentina games, he would've 100% shown the red. teapawt.org/lxmedia17/status/20761…
180
1,357
77
13,242
467,025
20Gb gone in 2 days someone please report this illegal platform.😭😭
438
145
62
3,438
499,996
Dipendra Bista retweeted
गायक शिव परियारले फेसबुकमा विज्ञप्ति लेख्दै “मैले त प्रश्न सोधेँ” भन्नुभयो। होला, उनले अन्जान मै त्यतिबेला यस्तो लेखेका होलान्। तर यसको असर कति भयावह हुनसक्ला भनेर उनले नसोचेको देखियो। यो प्रसंगबाट सिक्ने कुराको थ्रेड 👇
2
47
8
77
18,352
महजोडी, धारावासीहरू सम्मानित थिए, आज पनि छन्। भिडियो दुखद छ। तर पैसा विवादस्पदरुपमा बाँडियो, अमेरिकी सांसद र रापले भनेका छन्। कहाँ आयो? बाठा विद्वानहरू चुपचाप छन्। सर्वभौम संसद शान्त छ। सम्पादकको कलम विश्राममा छ। उत्तर नदिनुपर्नेहरू दिईरहेका छन्, दिनुपर्नेहरू कहाँ छन्?
1
15
2
96
4,815
Justice for Prakriti Lamsal! Justice for Nepali Students KIIT University student death!| The Nepalese government must immediately take notice and draw the attention of the Indian government regarding the suicide of a Nepalese student in KIIT University in India, the mistreatment, expulsion, and humiliation of Nepali students. @kpsharmaoli @MofaNepal @Arzuranadeuba @DrShankarSharma @EONIndia #JusticeForPrakritiLamsal #JusticeForNepaliStudents #KIITUniversity #PrakritiLamsal
29
388
16
1,684
77,525
In China, you can buy this Zeekr Mix eMPV for your family for less than 299,000 RMB ($41,800.) It has a range of 702 kms and its battery can be charged from 10% to 80% in just 15 minutes... the range increases by up to 500 kms in 15 minutes of charging.
12
85
8
472
31,248
Companies don't manufacture in China because of the cost of labor. Companies manufacture in China because of the quantity of highly skilled workers. #China #Labor #expertise
89
602
68
2,278
98,108
Control car with Huawei smartphone #technology #huawei
28
172
27
807
60,941
हिजो आज किन बा लाई एमालेलाई खेदो खान्छस भन्छन धेरैले मलाई, हो येही अवसरवादी दोगला दहि चिउरे चरित्र देखि वाक्क भएर हो मलाई बा र एमाले ठिक लाग्न छोडेका !😂😂
8
7
3
78
6,557
Dipendra Bista retweeted
RFK discusses the role of the US/NATO in the destruction of Ukraine
114
1,494
193
3,790
306,946
Dipendra Bista retweeted
⚠️ 𝐁𝐫𝐞𝐚𝐤𝐢𝐧𝐠 𝐍𝐞𝐰𝐬 ⚠️ 🇮🇷 | 𝗜𝗿𝗮𝗻 𝘁𝗼 𝗕𝗲𝗰𝗼𝗺𝗲 𝘁𝗵𝗲 𝟰𝘁𝗵 𝗟𝗮𝗿𝗴𝗲𝘀𝘁 𝗦𝗼𝗹𝗮𝗿 𝗘𝗻𝗲𝗿𝗴𝘆 𝗣𝗿𝗼𝗱𝘂𝗰𝗲𝗿 𝗯𝘆 𝟮𝟬𝟮𝟳… Iran's new solar panel plant can produce 𝟮,𝟯𝟬𝟬 𝗠𝗪 of solar power annually, tripling its previous capacity of less than 700 MW. 𝗔𝘀 𝗼𝗳 𝗻𝗲𝘅𝘁 𝘆𝗲𝗮𝗿, 𝗜𝗿𝗮𝗻 𝘄𝗶𝗹𝗹 𝗽𝗿𝗼𝗱𝘂𝗰𝗲 𝗼𝗻𝗲 𝟮,𝟯𝟬𝟬 𝗠𝗪 𝘀𝗼𝗹𝗮𝗿 𝗽𝗹𝗮𝗻𝘁 𝗲𝘃𝗲𝗿𝘆 𝘆𝗲𝗮𝗿.
32
287
8
1,802
65,865
यस्तो तोरी निर्णय पो गरेका रहेछन्। अस्विकृत गरे भन्दैमा वाहवाहीको जरुरी चैँ देखिएन। उनिहरुले प्रधानको नियुक्तिका लागि criteria नपुगेको (उच्च नैतिक चरित्र नभएको) तर्फ केही निर्णय नै गरेका रहेनछन्। अस्विकृत गर्नुको कारण प्रधानले दिएको निवेदन पो राखेका रहेछन्। नामरद लाक्षिहरु😏😈
6
26
3
82
7,080
‘बालेन सिटी’ मा ‘सडक व्यापार’ गर्न नपाउँदा ‘देह व्यापार’ गर्न बाध्य भएको भन्दै ‘भावनाको व्यापार’ खुबै चलेको रहेछ आज। अब बन्ने राष्ट्रीय सहमतिको सरकारले ऐन पास गरेर सडक/फुटपाथ व्यापार खुला गरिदिएर यो समस्या सल्टाउन पर्छ😏😏
7
32
4
171
9,157
Dipendra Bista retweeted
बरु प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न : शिक्षामन्त्री News Link : onlinekhabar.com/2024/07/150…
4
44
6
324
21,839
राज्य ब्यबस्था समितिका सभापती रामहरि खतिवडा ज्यु ,बिहान बिहान बैठकमा खाजा कसरी पुग्यो ? कि सांसदहरु ब्रेड ,अन्डा ,फलफुल र चना समेत कुनेर खान नसक्ने भए ? जे होस उक्त प्रायोजित खाजा बहिस्कार गर्ने गृहमन्त्री ज्युलाई धन्यबाद ,नत्र यिनै खत्यौडाले भोली सांसदमा यही कुरा उठाउन सक्थे ।
2
6
688
न्युरोडमा दोहोरो गाडी पास हुन चाहिने सडकको चौडाइ बाहेकको भाग प्रयोग गरेर फुटपाथ चौडा बनाउने महानगरको योजना सही छ। वास्तवमा काठमाडौं उपत्यकाका धेरै जसो सहरी सडक भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयले क्रमिक रुपमा महानगर तथा अन्य पालिकालाई हस्तान्तरण गर्दा उपयुक्त हुन्छ।
30
145
12
941
33,303