rooson khadka retweeted
टाढिनेहरु सबै स्वार्थी हुदैनन्,
छायाँलाई पनि टाढिनु पर्छ अधेरी आए पछि ।🌸❤️✍️ – at Nepal
rooson khadka retweeted
केही गल्ति गरेजस्तो त लाग्दैन मलाई,
तर पनि खै कुन अपराधमा खोसिन्छन् मेरा खुशीहरु।।
rooson khadka retweeted
T1604: किन कोही आफ्नो हुन्छ??
आ-आफ्नै मतलबी कारण हुन्छ॥
कोही कसैलाई किन दुख्छ??
आ-आफ्नै गहिरो घाउ हुन्छ॥
यति हुदाहुदै यो मन कस्तो??
आफु बाहेक सबै पराई ठान्छ॥
यस्तो हुदाहुदै यो आखा कस्तो??
आफु बाहेक अरुलाई शत्रु देख्छ॥
#शुभबिहानी
rooson khadka retweeted
...🌿
आजको मिडिया
ऎना हैन क्यामरा भएको छ
क्यामराले तेत्ती मात्र देख्छ
जति क्यामरा चलाउनीले देखाउन चाहेको हुन्छ..!
#शुभ_बिहानी 🙏
rooson khadka retweeted
यादमा तिमी हुदा हुँदै
मनमा अरु कसरी सजाउनु!
आउ, यो मनको कुनाभित्र
छरिएका श्रृङ्गारका सामानहरुले
तिमी स्वयम सजिउ।
✍️❣️
rooson khadka retweeted
…✍️
चुलोमा आगो 🔥 भरभराउँदा डराउछन्
आँखा🤨आफ्नो फरफराउँदा डराउछन्
कुन चाहि अशुभ समाचार ल्यायो होला
धुरीमै आएर काग🐧कराउँदा डराउछन्
अन्ध बिश्वास हरुमा पनि बिश्वास गर्छन्
बिरालोले 🐈️ बाटो बिराउँदा डराउछन्
अन्तिम प्रहरको सपना साचो हुन्छ भनी
कालो मान्छे सपनीमा आउँदा डराउछन् 🙏
rooson khadka retweeted
नसोच्नु बिग्रेको कुराको महत्व हुँदैन,
यहाँ नामलाई बिगारेर नै हस्ताक्षर बनाईन्छ।।
rooson khadka retweeted
🌹 सबैमा नमस्कार शुभ प्रभात 🌹
छाेरि र बुहारी बराबर हुने
भए आमा काे शिर छाेरि काे
पाँउ मा अनि बुहारी काे शिर
सासु काे पाँउमा हुन्थ्यो र
महाेदय त्यै भएर तुलना
नगरेकै राम्रो
🌺🙏🌺🙏🌺
rooson khadka retweeted
शब्दहरु लाई म कहाँ पिउन बोलाएको छु आज,
यदि नशा चढेछ भने गजल पनि बन्न सक्छ!🍻✍️
rooson khadka retweeted
मेरो साथीको घरबाट साथि घर नहुदा साइकल हराएको सुने | कल्ले चोरेको हुन सक्छ भनेर सोध्दा साइकलमा व्यापार हुन सक्ला भनेर महानगर प्रहरीले लागेको हुनुपर्छ भनेर पो भन्छ त!
rooson khadka retweeted
परिश्रम गर्नु पर्ने उमेरमा आराम गरिरहनु भएको छ भने आराम गर्नु पर्ने समयमा परिश्रम गर्नु पर्ने हुन्छ ! उसोत आराम र अल्छि गरिबिको लक्षण हो !
# शुभ बिहानी ! 🙏🏻💐💐
rooson khadka retweeted
तिमी मेरो लागि त्यो आकाश को तारा हौ ✨
जति हेरेपनी मन भरिदैन तर आफ्नो बनाउन पनि सकिँदैन ।😌
rooson khadka retweeted
#गजल
लुगा फाटे सियो, मन फाटे केले सिउने
लाग्यो है घाउ मनमा, थालें टुच्च पिउने
ए चरी नगाउन विरहको गित,मन रुन्च
मान्दैन मन मेरो,के गरौ खाली रिसाउने
मनको धोको मनमै रह्यो,बुझाउँ कसरी
लाएँ माया बैगुनीलाई,सम्झेकी बिझाउने
#अविरल
#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना ❤️❤️🙏🙏
rooson khadka retweeted
किन बोझ बन्न पुग्छन् ति झुकेका काधहरु
जसमाथि चढेर तिमीले कुनै दिन मेला हेर्ने गर्थ्यौं!
#शुभबिहानी ☕️🙏❤
rooson khadka retweeted
टोल टोलमा मन्दिर भएर के काम , जबकि पाइला पाइलामा मान्छेहरु पापी भएपछि !!
सबैको सद्दबुद्दी आवोस ।❤️😍
शुभ दिन 🙏🌺
ॐ नम: शिवाय 🙏🕉️🌹 – at Nepal
rooson khadka retweeted
🌿 नमस्कार शुभ प्रभात 🌿
रहरकाे भन्दा पनि बाध्यताकाे बाटो लामो
रहेछ.. समुन्द्र तरेर जाने इच्छा थियोे तर
बाढी आएर बिचैमा राेकिदियाे..। आफ्नो
गन्तव्यमा पुग्ने इच्छा थियोे तर दुस्मनले
बाटाे नै बदलिदियाे..। त्यसैले त जति
पर .. सम्म हेरे पनि गन्तव्य देखिदैन यहाँ
rooson khadka retweeted
केही सच्चा मित्रहरु पनि बनाउनुस्
प्रेमले #डिप्रेशनमा साथ दिदैन....!
#शुभप्रभात🙏
















