Mike Budhathoki (@starlightNPJ) header
Mike Budhathoki (@starlightNPJ) profile picture
Nepal
Joined April 2015
Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)
जति यि घरका मालिक लाइ आफ्नो घरको माया लाग्दो हो त्यति नै नदिलाइ पनि आफ्नो बाटोको ! !
23
50
6
503
67,704
Mike Budhathoki retweeted
- ६ महिना जागिर खाने सिपाइ (आइजीपी )ले म लाइ पक्रंछु भन्नु हास्यास्पद हो -ओली - घण्टिमा मतदान गर्ने जनता भेडा हुन् - रामकुमारी झाक्री - बालेंन सरकार लाइ हामि भुत लखेट झैँ सिहदरबार बाट लखेट्छौ - सुर्य थापा यस्तै अहंकार, घमण्ड र जनताप्रतिको अवहेलना कायम रहे एमालेको राजनीतिक अस्तित्व मेटिएको हेर्ने आम जनताको चाहना छिट्टै पूरा नहोला भन्न सकिँदैन!
12
39
902
- ६ महिना जागिर खाने सिपाइ (आइजीपी )ले म लाइ पक्रंछु भन्नु हास्यास्पद हो -ओली - घण्टिमा मतदान गर्ने जनता भेडा हुन् - रामकुमारी झाक्री - बालेंन सरकार लाइ हामि भुत लखेट झैँ सिहदरबार बाट लखेट्छौ - सुर्य थापा यस्तै अहंकार, घमण्ड र जनताप्रतिको अवहेलना कायम रहे एमालेको राजनीतिक अस्तित्व मेटिएको हेर्ने आम जनताको चाहना छिट्टै पूरा नहोला भन्न सकिँदैन!
12
39
902
देश बिकार र परिवर्तनको निम्ति हाम्रो जोडदार माग छ— 1) एमालेमा अझै ५–७ वर्ष ओली, महेश, रामकुमारी र सूर्य काकाहरू नै मूल नेतृत्वमा रहनु पर्छ ! 2) कांग्रेसको आधिकारिकता देउवाले नै पाउन पर्छ र रमेश लेखकहरू नै मूल नेतृत्वमा रहनुपर्छ !
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
6
6
28
1,888
हामि जनतामा पनि कमाउने सीप, खर्च गर्ने विवेक, बचत गर्ने बानी र ऋण लिने अनुशासन हुन् उतिकै जरुरि छ !
Replying to @starlightNPJ
नागरिकको बचतलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्ने, स्वदेशी उद्योग तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, कृषि र औद्योगिक उत्पादन बढाउने, उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने र युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण राज्यले बनाउनुपर्छ होका कि?
2
4
18
630
२३ गते ओलीले राजीनामा दिन अस्वीकार गरेपछि बाजेले समर्थन फिर्ता लिँदै आन्दोलनकारीसँग संवादको आह्वान गरेका भए सायद २४ गतेको विध्वंस, संसद् विघटन र युवाहरूको हत्या टर्न सक्थ्यो र आफुले कुटाइ पनि खादैन थिए! ओलीको झोले भएर अन्ततः पार्टी, घर, इज्जत र सम्मान सबै गुमाउनुपर्ने अवस्था आयो !
हार्दिक अपिल!
2
4
25
2,356
""कमल थापाहरुको व्यापार धरापमा पार्दै गगन–रविहरु "
यो तस्बिरलाई सुहाउँदो क्याप्सन के होला?
5
6
1
32
1,544
Mike Budhathoki retweeted
Replying to @starlightNPJ
सहमत! खोज पहिला आफैभित्रबाट शुरु गरे उत्तम नतिजा हात लाग्छ। घरको ईँटा, सिमेन्ट, फर्स र छतमा भ्रष्टाचार, लुटको पैसो त परेको छैन? कतै आफ्नै लालनपालन, शिक्षामा पो परेको छ कि, खोजौँ !!
1
5
152
हातहतियार देखाएर अरूको सम्पत्ति लुट्नु मात्रै लुट होइन। कुर्सी, पद र शक्तिको आडमा स्रोत र आम्दानीको वैध आधारबिना थुपारिएको सम्पत्ति पनि लुटकै अर्को रूप हो। डियर जेनजीहरू, अरूको सम्पत्तिको स्रोत खोज्नुअघि आफ्नै बा–आमाको सम्पत्तिको स्रोत पनि खोज्नुहोस्। कतै तपाईंले परिवर्तनको विरोध गरिरहेको लुटतन्त्र आफ्नै घरभित्र त छैन?
4
12
1
74
2,169
लाग्छ , नेपाल अब एउटा नयाँ मोडमा प्रवेश गर्दैछ— मिठा भाषण, गफ र आन्दोलनले होइन, चुपचाप काम गरेर परिणाम देखाउनेहरूले आफ्नो पहिचान बनाउने समय आउँदैछ। - (माफ गर्नुहोला, भाषणकै भरमा राजनीति गर्छु भन्नेहरू!) #कम बोल्ने, धेरै गर्ने र परिणाम देखाउने—अब पहिचानको आधार यही बन्नुपर्छ।
3
11
41
1,621
Mike Budhathoki retweeted
🌦️ भोलि छठमा पश्चिम नेपालमा हल्का–मध्यम र पूर्वका केही ठाउँमा छिटपुट वर्षा हुन सक्छ। पोखरासहित पश्चिमी पहाडमा मेघगर्जन/चट्याङ र असिनाको थोरै सम्भावना छ। बंगालको खाडीको सम्भावित न्यूनचापीय प्रणालीले नेपालमा वर्षा ल्याउने संकेत कम छ; अझै एक हप्ताभन्दा बढी बाँकी छ। अपडेट हेर्नुहोला।
1
21
1
89
5,794
Mike Budhathoki retweeted
Bloody sexpionage...can they not just leave the billionaires with one vice to indulge themselves...I mean, has no one thought of their entitlement?
4
16
2
111
41,787
नेपाल यस्तो देश हो, जहाँ मानव तस्करीको कसुरमा सजाय काटिरहेका व्यक्ति उमेरहदका कारण कारागारबाट मुक्त हुँदा फूलमाला लगाएर स्वागत गरिन्छ ! कानुनी रूपमा सजाय पूरा हुनु एउटा कुरा हो, तर त्यस्ता अपराधलाई सामाजिक सम्मान दिनु बिल्कुलै गलत हो ! annapurnapost.com/story/5111…
19
20
3
113
3,785
हिजो छाडा बोल्ने एउटा केटाको लाइभमा १० हजार दर्शक थिए, स्वास्थ्यसम्बन्धी उपयोगी सल्लाह दिइरहेका एक डाक्टरको लाइभमा जम्मा १२० जना।लाग्छ हाम्रो देश र समाज भाइरलिजमबाट बढी प्रभावित छ र यो भाइरलिजम र संजाल बाट चलेको देश र समाजको दिशा कता जाँदैछ भनेर बुझ्न गाह्रो पर्दैन !
अल्बर्ट आइन्स्टाइनले साइकल बनाउँदैनन्, अब्दुल कलामले पटका बनाउँदैनन्, ग्राहम बेलले टेलिफोनका तार जोड्दैनन्, न्यूटनले स्याउ टिप्दैनन्, । अनि यस्तो तीन ओटा काठको दाउरे फड्को प्रचण्डले बनाउँदैनन्। यो सामाजिक सञ्जाल मोनिटाइजेसन गराएर डलर झार्ने निन्जा टेक्निक हो। कोही भ्रममा नपरौँ।
3
5
22
1,806
जङ्गली त्यो होइन, जो जंगलमा बस्छ। जङ्गली त त्यो हो, जसले जंगल नष्ट गर्छ।
4
6
42
1,157
Mike Budhathoki retweeted
Replying to @starlightNPJ
सहि कुरो ! हामीले भोट दिएको रास्वपालाई होइन देशमा भैरहेको ज्यादती र भ्रष्टाचार बिरुद्ध हो !
1
2
207
जनतालाई रोजगारी दिन नसक्ने, किसानलाई मल जल दिन नसक्ने, व्यापारीलाई सुरक्षित वातावरण दिन नसक्ने र युवालाई आफ्नै देशमा भविष्य देखाउन नसक्ने लोकतन्त्रको उपलब्धि के? नेता र तिनका आसेपासेको जीवन बदल्ने लोकतन्त्र आफैँसँग लैजाऊ, हामीलाई आफ्नै देशमा गरिखाएर बाँच्न देऊ! अब ठग र लुटेरा ले कदापि उन्मुक्ति पाउनुहुन्न ! @ShahBalen
8
8
1
39
1,747
आफ्नो खुशीको चाबी आफै संग राखौं, अरुले दिएको खुशी क्षणिक हो।कतिखेर सकिन्छ पत्तै हुदैन।ज्ञान😊
1
2
125