आज ३ करोड नेपाली जनता को स्वाभिमान उच्च भएको दिन । राजतन्त्र बाट गरिएको गल्ती जनताको जनमत द्वारा लोकतन्त्र मार्फत शिर उच्च भएको दिन । सबै जना बधाईकोप पात्र छौ । तर गगन जि, यतिनै सवेदनशिल मुद्दा बनी रहेको MCC को बिसयमा तपाई किन मौन? ३ करोड जनता तपाइको आधिकारिक जबाफ को प्रखाइमा छन्