Santosh Katuwal (@s_kc1) header
Santosh Katuwal (@s_kc1) profile picture

(A+) जे ट्वीट लेख्छु हावा लेख्छु हावा ट्वीट सिवाय केही लेख्दिन। मेरो टाईमलाईन मेरो अधिकार! @ManUtd इज लभ ;)

Nepal चुईचुम्मा
Joined February 2013
Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)Photo by Santosh Katuwal (@s_kc1)
कसैलाई यति धेरै घृणा पनि नगर कि उसको सफलताले आफैँलाई पलपल जलाईरहोस।
31
519
6
612
फाईनल ग्राउण्डमै गएर हेर्न जुरेको रहेछ त #SBLNPL #LUMvsSPR – at Nepal
216
फालीदाँतेश्वर महाराजले राजमुकुट धारण गरिबक्सेको पनि हप्ता दिन हुन लागिसकेछ, म बबुरो बल्ल थाहा पाउँदैछु। किन पछि परे म यो देशमा?? – at Nepal
1
268
हेल्लो @hello_sarkar , यो bolpatra.gov.np/egp/ कहिले देखि संचालन हुन्छ हौ??
2
441
कालो चियाको कहाँ सय रुपैंया पर्छ ? भनेर सोध्यो कहाँ सय मात्र एक सय पच्चीस , एक सय पचास पर्छ, मैले खाको छु भन्दै हिडेका छन् जनताहरु, हैन यिनीहरु कुन ग्रहबाट उत्पति भए अचानक?
2
1
2
560
ट्वीटर त पहिलेकै ठिक थियो l
1
332
Santosh Katuwal retweeted
विपद् आइसकेसी व्यवस्थापन गर्न जसलाई पनि गाह्रो हुन्छ, न पहिलेकालाई न अहिलेकालाई यस्तो अवस्थामा पनि कस्तो आरोपप्रत्यारोप हो, जहाँ जसले जसरी सक्छ सहयोग गर्ने हो यस्तो बेलामा
9
9
793
सिलिन्डर को अत्यधिक भण्डारण भएको र पहिलो लाट आउने ग्यास मा पालो नाउने भएकाले कृपय अब खाली सिलिन्डर न लेईदिनु होला . ग्यास आएको अर्को दिन पुनः खाली सिलिन्यडर राखी दिने छम धन्यवाद -कोशी ग्याँस परिवार गाईघाट – at Nepal
3
334
पुगनपुग ४ हात आउने तासमा उच्केर ५ बोलेर गोलो गएको कलाबिरे खेलाडी जस्तो भइएको छ दाजु l
हैट य़ुनाइटेड, हलले धोएछ त फस्ट हात मै 🥸
1
1
662
Old Songs सर्च गर्दा आफ्नो टिनएज कालका गित छ्याप्छ्याप्ती पाइन थाले। अब कपाल मात्र सेतो हुन बाँकी रह्यो।। 🤣🤣 – at Nepal
2
197
अँ देशको पैसो जति चुनाव गरेर सकौँ! हप्तैपिछे चुनाब गरौं, हप्तैपिछे दशै मनाउँ।। – at Nepal
संसद बिघटन गर मध्यावधि घोषणा गर !!
1
184
अरुलाई गाली गरेरै सत्ताको भर्यांग चढ्यौ तर सोच है अझै अरुलाई गाली गरेरै टिकाउन चाहिं मुस्किल छ !!
1
9
777
उपलबध नभएको चाहिँ के त? रक्सी कि बूढो?🤣 – at Nepal
Kasto raksi khayera buda lai pitum pitum lagyo. 😭
1
4
746
Matthijs de Ligt Joshua Zirkzee Tyrell Malacia Edwin van der Sar Jaap Stam Daley Blind Donny van de Beek Wout Weghorst
Excluding Robin van Persie, Ruud Van Nistelrooy and Memphis Depay… Name a Dutch player that has played for MANCHESTER UNITED. Level: HARD
1
2
354
पहिले टोले गुण्डाहरु अहिले ट्रोले गुण्डाहरु ;)
नेताले गुण्डालाई उपयोग गरे, गुण्डाहरू अरूलाई नेता बनाउनु सट्टा हामी नै नेता किन नबन्ने भनेर राजनीतिमा आए! नेता/पार्टीले सामाजिक सञ्जालमार्फत मार्केटिङ गर्न 'आइटी सेल' बनाए, आइटी सेलयोग्यहरू हामी नै पार्टी किन नबनाउने ? नेता किन नबन्ने भन्दै आए!!
261
Santosh Katuwal retweeted
Being a messi fan isn't easy. you gotta explain basic football rules to idiots who judge football from a screenshot
107
4,769
85
34,245
222,733
They didn't lose the final on the pitch.They lost to the psychological warfare created by cheap propaganda, sensationalist media, and yellow journalism. They kept turning ordinary moments into manufactured narratives, piling pressure long before kickoff. Football deserved better. – at Nepal
This quoted post is unavailable.
69
हाहा रियाक्ट गर्न नमिल्ने रहेछ यता! – at Nepal
I really hope Spain beat FIFA tonight !
113
Happy Birthday @bk_sangram सर! – at Nepal
This Post is from an account that no longer exists. Learn more
270
हिजो मिडिया हाउस अघि गाडी राखेजस्तै आज रास्वपा नेता र ट्रोल नायकहरुको घर अगाडि गाडी लगेर राख्छु भन्दै उफ्रदैँछन् एउटा दाजु। त्यसो नगर दाजु प्लिज!! सिधै जलाईदेलान् नि!! – at Nepal
2
243