Pinned Tweet
मन जोर-जोरले रुदा, कसैले सुन्दैन ।
आँखामा आँसु हुन्छ तर कसैले देख्दैन । दिमाखमा हजार प्रश्न हुन्छन् तर कसैले बुझ्दैन । जस्ले देख्छन् हासो देख्छन्,पीडा कसैले देख्दैनन् । जस्ले बुझ्छन् नाटक भन्छन्,सत्य कसैले बुझ्दैनन् । 🙄😳
घमण्ड यो नराख्नु कि मलाई कसैको आवस्यकता पर्दैन भनेर ,, भ्रम यो नराख्नु कि म सबैलाई आवस्यक हुन्छु भनेर ।।।।
7
189
सम्पत्ति र जवानी दुई दिनका पाहुना हुन् तिनलाई जान समय लाग्दैन, त्यसैले घमन्ड नगर। सम्पत्ति र जवानी हिडेका दिन तिमी एक्लै हुनेछौ।
खाईदिम घरका रिसाउलान्
नखाईदिम छिमेक्का रिसाउलान्
ए साउनी !
कि तिम्रो रक्सी व्यापार बन्द गर
कि मलाई तेतै बास देउ !!!😜
3
143
जीवन एक यात्रा हो , यहाँ सक्नेले साथ दिन्छन् , न सक्नेले पाठ दिन्छन् ❤️😊🖤
#शुभ_ बिहानी
5
145
कमाएको सम्पति आमाको नाममा राखौँ।
Loan निकाल्दा श्रीमती को नाम मा निकालौं।
कहिल्यै डिभोर्स हुँदैन। 👏😊😉
2
148
