डा. साईको डाक्टर retweeted
अल्छे मास्टरले काठमाडौं अस्त बेस्त पारेर
बगैंचाको फुलहरु भाचेर सत्यानास गरेकोले
भोलि मास्टर कुट्नलाई वालेनले महानगर पुलिसको
ड्रेस र डण्डि बाढ्दै छन भन्ने हल्ला सुन्छु कता रहेछौ बुझौ है।
म नि एक जोर लिनु परो 😂
डा. साईको डाक्टर retweeted
मेरो भोगाइ र सानो बुझाई (बाबा संगको सन्दर्भमा)
१) बा एक शब्द मात्र होइन, सिङ्गो संघर्ष हो ।
२) आमाहरुका लागि आवश्यक पर्ने हो आमा समूह । बालाई बा समूह चाहिँदैन किनकी बा आफैँमा एक समूह बराबर हो ।
३) सायद थोरबहुत लेख्न सकिने भएर होला यहाँ आमाको मायाको चर्चा गरिन्छ, मायाका कथा लेखिन्छ ।
४) तर, जति व्याख्या गरे पनि कहिल्यै नसकिने हुनाले बाले गरेका त्यागका विषय लेख्ने आँट कमैले मात्र गर्न सक्छन् ।
५) आफ्नो पातलो खल्तिका बाबजुत सन्तानका मोटा रहरहरु पूरा गर्ने साहस बा बाहेक अरु कसैसँग हुँदैन ।
६) आमालाई त सन्तान जन्मिने बेला मात्र व्यथा लाग्ने हो । सन्तान जन्मेपछि लाग्न थालेको व्यथाले बालाई बा बाँचुन्जेल छोड्दैन ।
७) भलै बा अंग्रेजीमा फादर हो तर वास्तविकतामा बा आदर हो ।
डा. साईको डाक्टर retweeted
सहयोग को अपिल 🙏🏼
कृपया कहि कतै देख्नु भयो भने इ तल दिएका फोन नम्बर मा खबर गरि दिनु होला। केहि दिन यता चित्वन मा देखा परेको भन्ने कुरा आएकोले आशाबादि छु ।
डा. साईको डाक्टर retweeted
बिजय शाही जस्तै जन्मिए फेरी नेपालमा_आफु म'र्ने दिनको प्र'माण देखाई नासालाइ प्र'माण पठाउदै बिजय शाह
डा. साईको डाक्टर retweeted
बंगुर सुंगुर खान नहुने चलन हुँदा-हुँदै पनि सेकुवा बनाएर धोक्नेहरुले धर्मको रक्षा भन्दै बौलाएको पटक्कै सुहाउँदैन है । आफुलाई रुचेको पचेको जति सबै ठीक, अनि आफुलाई नरुच्ने नपच्ने जति सबै बेठीक भन्ने सोचबाट ग्रस्त भोसडीहरुको सोचाई क्या लामो जस्तो छ यार
डा. साईको डाक्टर retweeted
बचनले मन दुखेको छ
हाँस्नु जरुरी के छ र ङिच्च !
तिर्खाले मुख सुकेको छ
थुक्नु जरुरी के छ र पिच्च !!
डा. साईको डाक्टर retweeted
मन जोर-जोरले रुदा, कसैले सुन्दैन ।
आँखामा आँसु हुन्छ तर कसैले देख्दैन । दिमाखमा हजार प्रश्न हुन्छन् तर कसैले बुझ्दैन । जस्ले देख्छन् हासो देख्छन्,पीडा कसैले देख्दैनन् । जस्ले बुझ्छन् नाटक भन्छन्,सत्य कसैले बुझ्दैनन् । 🙄😳
डा. साईको डाक्टर retweeted
केही गुमाएर पाउने आशा
केही पाएर गुमाउनुको परिपूर्ति
यही हो जीवन,
यही हो मान्छेको आशा
सायद यही हो
जीवनको परिभाषा |
एक दिन गाडा अर्को दिन टाढा.....
सम्बन्धहरु मेहेन्दीका रङ जस्तो नहुन् !! एउटा ले मुक्ति पाँउछ अनि
अर्को ले मन भरी पीडा र बोझ को भारी बोकेर जिँउछ।
डा. साईको डाक्टर retweeted
आत्मा सम्मान जोगाउने चक्करमा कसैको मनमा लागेको चोटको मलमपट्टि त समयले पक्कै गर्ला नै ...
उनको लागि पो म छु त मेरो लागि त को नै छ र ...
धेरै थिए साथिहरु
खै कहाँ कहाँ गए
लत लगाए पहिले
अहिले म एक्लै भए
आसैआसमा पर्खिरन्छु
हराएको दौतारी
आखिर साथि त त्यहि भयो
त्यै डाडाको चौतारि
डा. साईको डाक्टर retweeted
फलो ब्याक नदिने पातकीहरुलाई दिनदिनै खोज्दै निकालेर घुमाई घुमाई , उफ्री उफ्री उडेर , उल्टो कीकले नाकको डांडी अनी खुट्टाको नली भांचिने गरि लात हान्ने काम आजै बाट सुरु गरें यो @saikodoctor लाई आम ट्टिटे हरुको साथ र हौशला चाहिएको छ ! 👿👨⚕️👿👨⚕️
डा. साईको डाक्टर retweeted
श्रीमान् को साथ पाए श्रीमती लाई अरु साथी चाहिदैन
फेरि
श्रीमान् लाइ अरु साथी पाए श्रीमती नै चाहिदैन रे😂😂😂😂😂 के भन्छौ ट्टिटेहरु ?
डा. साईको डाक्टर retweeted
लक्ष्य विनाको गन्तब्य
सिर्जना बिनाको मस्तिष्क
परोपकार बिनाका हातहरु
संवेदना विनाका मुटु
मुस्कान विनाका ओठहरु,
दूर दृष्टि नभएका आँखाहरू
यी सबै निरर्थक हुन्।🍂
यति धेरै ट्टिट गर्दा पनी रियेक्ट नगर्ने लाई
अनी फलो गर्दापनी
फलो ब्याक नगर्ने हरु सबैलाई ब्लक हानीदिम् कि के हो ? 👿👿
डा. साईको डाक्टर retweeted
अरूले चरा देखेर प्लेन बनाए..
हामीले चरा देखेर गुलेली बनाएम कस्तो साईको हरुको बसोवास छ हाम्रो देशां 😂🤷👨⚕️
#हैनत
डा. साईको डाक्टर retweeted
मलाई कुनै हतार छैन ,
आफुलाई प्रमाणित गराउन।
वादलले सु्र्यलाई छेक्दैमा रात पर्ने हैन।
म ढुक्क छु ,
समयले एकदिन अबश्य चिनाउने नै छ...
झरि पर्ने छ ,
हावा चल्नेछ
घमाईलो त हुनुनै छ ।
जिन्दगी रमाईलो त हुनुनै छ ।
उडेर चन्द्र छुनुनै छ
मलाई तिम्रो हुनु नै छ 👨⚕️
#saikodoctor #psychodoctor
डा. साईको डाक्टर retweeted
अब म आफूलाई मात्र माया गर्न सिक्दैछु
म आफ्ना खुशीसँग आफै रमाउन खोज्दैछु
सङ्घर्ष र दुख पनि आफ्नै लागी गर्दैछु
अरुका लागि सोच्न र गर्न छोड्ने बाटोमा
बिस्तारै मेरा पाइलाहरूलाई अगाडि सार्दैछु👨⚕️
डा. साईको डाक्टर retweeted
जन्म र मृत्युको वीचमा उस्ले …. लेखेर गयो जहा कसैले क्रोधकसैले घमन्ड लेख्यो त कसैले आशु र गुनासो लेख्यो खासमा लेख्नुपर्ने मुस्कान थियो
मैलेपनि दु:खलेखेर ठुलो गल्ति गरेछु अव दु:ख मेटाउने इरेजर खोज्नु छ र लेख्नु छ मुस्कान
खासमा जीन्दगीलाई एउटा सानो तर सदावहार मुस्कान भए पुग्ने रहेछ
डा. साईको डाक्टर retweeted
वाउले गालि गरेको छोरा, गुरुले कुटेको चेलो र कालीगडले पिटेको सुन अन्तत: गहनानै वन्ने हो । #शभ_विहानि



