श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep) header
श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep) profile picture

आखाले संसारको सबै कुरा देख्छ तर दिमागले चाहेको कुरा मात्र देख्छ ।। #peace #bearded_for_peace_AndLove

Joined February 2019
Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)Photo by श्री ५ दिपेन्द्र🙏🙏 (@shree5deep)
She’s happy with someone she loves, and I’m left loving someone I can never have again.
31
facebook down भएर यता तिर उछिट्टिएर आइ पुगे है म त । #downfacebook
1
3
396
No matter which app is launched, Twitter remains in my heart. No one can replace Twitter.
1
117
तिमी आफैँलाइ थाह छ, म सम्म आइपुगेका तिम्रा आशहरूले जहिल्यै जल्नु पर्छ । तिनीहरू पनि जिन्दगी रहेछन् जानिजानी मसानघाट खोज्दै आउँछन् ।
1
112
दारु अड्डाबाट जडियाहरु गार्हो गर्दै छुट्छन, चिया गृहका ग्रहकहरु पनि एक प्याला चियाहरु सिद्याएर छुट्छन , कुनै प्रचिन पुस्तककि प्रचिन तरुनि पात्र पनि एक दिन बिस्तरै छुट्छिन , इनै छुट्ने कुराहरु माझ तिमि यात्रा मा छुटिनु मलाई कुनै नौलो लागेन, बस न छुटिने त तिम्रो यादहरु रहेछन
3
4
2,669
There are 4 types of people 1) Those who exposed the truth. 2) Those who died for the truth. 3) Those who knew the truth but kept it for their safety. 4) Those who doesn't stand for what is the truth.
3
108
माया बिस्वास अनि धोका एक सिक्काका तिन पाटा हुन ।
3
एक सुरुप चिया सँगै सक्किजाने जिन्दगी,,,आउ ,,,,,,,तिमि म मिलि अमर बनाम
2
रहरहरु आफै मौन बस्न थाले, जब बाध्याताले चर्को आवज निकाल्न थाले ।।
2
कुनै कुनै कुरा अधुरो नै राम्रो हुन्छ, जस्तै उनको र मेरो प्रेमलाई नै हेर्नुस ..।
2
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
उसका नयन यति तेजस्वी थिए कि मेरो नजर उसको सिउँदोमा नै गएन😥
1
1
3
उनीहरु बगैंचा थिए,म कालो अँधेरो बादल बने । सोँचे, पातैमा खसौँला,उनीहरुले झर्को माने, काँडेतार बारे, प्लास्टिकले छोपे । निकै साल बाद, खडेरी पस्यो,बादलबाट इन्द्रेणी खस्यो,उनीहरुले जोडले बोलाए, म जोडले दौडिए,र बिच बाटोमै खसे,यो पटक म बाढी बनेर पुगे #उनीहरुआकाशतिरपर्खाललगाउँदैछन्
1
I am not afraid to fall in love, i am just afraid of falling for the wrong person.
1
1
1
नरोक्नु, म धोका खानेहरूको शहर जाँदैछु भने, त्यहाँ अनुभवीहरूको अभाव हुन सक्छ ।
1
6
फर्किनै लाग्दा! सबैथोक सकाएर गरिब भएँ भन्ने लाग्दै लागेन, अलि भारी मन, अलिकति याद गरिब भएँ भन्ने लाग्दै लागेन ।
2
3
सबै सपना एक तिर अनि तिम्रो याद एकतिर । मेरा मृत सपनाले चिर शान्ति पावस ।।
1
4
सुन, तिमी म जस्तै हुन मिल्दैन हरेक कुरामा फरक बन्नै पर्छ र ? कहिले त बुझिदेउ भावनाहरू मेरा हरेक विचार गलत भन्नै पर्छ र ? होलान् कमजोरी तिम्रा पनि थुप्रै मेरै मात्र कमि तिमीले गन्नै पर्छ र ?
2
7
चुपचाप म लेखुँ, सुनसान शब्दहरूमा । तिमी नै प्रेमीका लेखुँ, अमर प्रेमकथामा । मेरो नाम किन नलेखुँ, प्रेमीको प्रतिविम्भमा । जो खोज्छ तिम्रो पाइलाको डोब तिमी हिँडेको बालुवामा ।
3
5