
आखाले संसारको सबै कुरा देख्छ तर दिमागले चाहेको कुरा मात्र देख्छ ।। #peace #bearded_for_peace_AndLove
Joined February 2019
- Tweets304
- Following723
- Followers650
- Likes372
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
ढोकाको चुकुलले
आवाज दिन्छ
म रोइरहेको बेला,
झ्यालमा पर्दाले
आँसु पुछिदिन खोज्छ,
भित्ताको चिसोले
इज्जत बचाउँछ
चिसा हातको,
सम्झाउछु आफैलाइ
ए छोरो मान्छे
खबरदार
तँ रुनु हुदैन,
गिज्याउँछ मनले
तेरो आफ्नो पराइ
केवल आँसु हो,
म घमण्ड गर्छु
आखिर
कोहि त छ
मेरो साथ दिने
यी आँसु बनेर।
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
छाडिदिनुस अब
एकतर्फी नाता निभाउन,
लास सिगार्दैमा जिवित भएको देख्नु
भएको छ र ???
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
कस्तो दोधारे माया बस्यो तिमीसङ
न आफ्नो हो भनी सबैको अगाडि अङाल्न सक्छु
न त पराइ हौं भनी मन बाट हटाउन सक्छु ।😥😥
#प्रिय_माया😘😍
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
काश आज अस्ताएको माया पनि घाम झै भोली ब्यान पुन तै चमक र स्थानबाट उदाईदिन्थ्यो त!
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
केही सम्बन्ध यस्ता हुन्छन जसलाई कुनै नाम दिनु पर्दैन,
आफैमा सुन्दर, पुर्ण अनि सार्थक।
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
कहिलेकाहीँ त लाग्छ मलाई, म एउटा तारा हुँ................ म टुटेकाे देखेर कसैकाे सपना पूरा भएकाे जस्तो लाग्छ!!!
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
कहिले-काहीँ तिम्रो अहमताले जित्दा कसैको प्रेमले हारेको हुन सक्छ ख्याल गर।
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
भाडामा बस्ने सबै गरिब हुदैनन,
घरबेटि सबै धनि हुदैनन, भन्ने कुरा बुझ्ने सरकारले scholarship दिदा सबै दलित गरिब हुदैनन, सबै बाहुन/छेत्री को घरमा कुबेरको भन्डार हुदैन भन्ने कहिले बुझ्ने ।😥
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
सास फेर्नु लाई मात्र तिमी बाचेको भन्छौं भने,
ती हजारौं मान्छेहरु को भिडमा म पनि बाचेको छु !!
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
अबको शुक्रबारसम्ममा कम्तिमा ३०० फलोअर चाहिनेले यो ट्विट RT गर्नु । RT गर्नेको लागि नयाँ प्लान छ । समय समाप्ति आज २ बजेसम्म ।
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
अप्रत्याशित रूपमा समुन्द्र को पिधमा पुगेर , केही समय पछि प्राण त्याग गर्दै सतहमा उत्रने सम्बन्धहरुको खासै अर्थ हुँदैन ।
श्री ५ दिपेन्द्र🙏🙏 retweeted
तस्बिर आफै बोल्छ रे
खै मैले सुनेन बोलेको
यो तस्बिरले के भन्दै छ बुझाउन कोहि

















