Pinned Tweet
हो म मान्छु तिमी दुनिँयाका प्रत्येक मान्छेलाई जित्न सक्छौ होला तर त्यो मान्छेलाई कहिल्यै जित्न सक्दैनौ जसले तिम्रो खुशीको लागी हारेर गयो।
बोजुना retweeted
आफुभित्र नै आफ्नो खुशी खोज्दैछु
प्रिय
जहाँ आफ्नो हुकुम चलोस
त्यहाँ तिम्राे कुनै चाहना नहाेस्
मेराे खुशी मेराे जीवन मसँग हाेस्
बस् म र मृराे आत्मा हाेस्
बोजुना retweeted
जो संग खुसी हुने कुनै कारण हरु बचेको हुदैन
उ आफू लाई हरेक परिस्थितिमा खुसी देखाउने कोशिस मा रहन्छ् 😌☕️❤️🙏
सम्बन्ध यस्तो होस....
जहाँ झगडा होस, धोका नहोस l
भरोसा होस,शंका नहोस l
चोखोमाया होस, तर देखावटी नहोस l
तेति ठुलो चाहाना कहाँ छ र जिन्दगीको,
बस आफ्नो मन आफैले बुझाउन सकियोस्,
र आँसु पुछेर फेरि मुस्कुराउन सकियोस् ।
परबाट हेर्दा सुन्दर, अनि नियालेर हेर्दा खोट,हो
जिन्दगी पनि एस्तै रहेछ महोदय, बाहिर हासो
अनि भित्र आँसु भेटिन्छ।
बोजुना retweeted
कसै सङ प्रेम गर्छौ भने निभाउने आट पनि राख पछि बाध्यता को साहारा लिएर कसैलाई छोड्दिने लाई बफादारी भनिदैन 😉😉🙏☕️
#सुभबिहानी
#सुभदिनकोकामना
#सुरक्षितरहनुहोस


