Aastha (@Aastharn) header
Aastha (@Aastharn) profile picture
Nepal
Joined January 2018
Photo by Aastha (@Aastharn)Photo by Aastha (@Aastharn)Photo by Aastha (@Aastharn)Photo by Aastha (@Aastharn)Photo by Aastha (@Aastharn)
एउटा यस्तो नाम देउ तिमीसँगै जोडियोस एउटा यस्तो काम देउ पाईलासँगै मोडियोस
1
5
389
प्रेममा पग्लिन्छु म, तर तिम्रा आँखामा आँसु देखिनँ, सपना सजाएँ मैले, तर तिमीले बुझेनौ कति टुटेँ म। किन हो यो बिस्मय, किन हो यो वेदना, प्रेमको यात्रामा किन भेटिन्छ, दु:खको छाया? समयका पानाहरूमा, तिम्रो साथ खोज्दै, म भुल्दै गएँ आफैलाई, तिमीलाई खुशी पार्दै।
3
5
35
1,294
हर पल तिमीलाई अक्षरमा बाँध्न खोज्छु, मेरा अनुभूतिहरूका रंगमा तिमीलाई चित्रित गर्न खोज्छु प्रिय तिमी मेरो विचारहरूमा बग्ने नदी जस्तै छौ जहाँ सम्झना बर्षात भएर बग्छन् मेरा शब्दको हरफमा म तिम्रो नाम लेखिरहनेछु। तिमी जून जस्तै सधैं चम्किरहु म तिमीलाई हेरेर कविता कोरिरहने छु ...✨🔮
1
3
12
858
किस्ता-किस्तामा हत्या हुँदैछ जिन्दगीको ! कहिले हत्यारा फेरिन्छ्न त कहिले हतियार !🌼💔#सुभ_प्रभात #सुभ_दिन ♥️🌹🦋💕
5
13
64
3,053
निकै गार्हो हुँदोरहेछ हारेको जिन्दगी र लुटिएको सपनाहरुले भरिएको जिन्दगीलाई बोकेर हिँडिरहन ! महोदय ।
1
16
87
3,780
फरवार्ड लुकिङ’ र ‘लुकिङ फरवार्ड’ मा अन्तर हुन्छ । ‘फरवार्ड लुकिङ’ ले इमानदार, भिजन भएको, नेतृत्व दिन सक्ने भन्ने बुझिन्छ भने ‘लुकिङ फरवार्ड’ ले पद पाउन मौका ताकेर बसेको स्वार्थी व्यक्ति ।हाम्रा सबै पहिलो पुस्ताका नेताहरु लुकिङ फरवार्ड हुन् ।यिनिहरुबाट देश बिकाश हुदैन,पक्का हो।
2
17
390
पल्टाउदैमा किताबका पाना, कथाहरु सकिन्छन र कहाँ। हरेक शब्दको हरेक चाभी छन्। अज्ञान हटाइ ज्ञान मुस्कुराउछन् त्यहाँ । याद त अतितका हुन पानी हजुर समुन्द्रमा नमिसिए मिस्सिन्छन कहाँ !!😉
6
41
1,970
कवितामा कवि रमेश क्षितिज ... – at Nepal
3
1
12
587
दुनियालाई देखाउनलाई मात्र राम्रो काम नगर्नु देखोस नदेखोस काम गरिरहनु जसरी फुल घरको कौसीमा मात्र फुल्दैन कोहि नपुग्ने बनको एकान्तमा पनि फुल फुली बास्ना छरिरहन्छ।
3
16
बाहिर परिस्थिति अनुसार कहिले रुनु पर्ला कहिले हास्नु पर्ला कहिले नाटक गर्नु पर्ला कहिले खुसी हुनु पर्ला कहिले दुखी हुनुपर्ला कहिले हाँसो र रोदन बिचको मनुवा बन्नु पर्ला तर आफू भित्र यी सबै संवेगलाई नियन्त्रणमा राखी आफ्नो लक्ष्यमा स्थिर रहनु सफल मान्छेको गुण हो।
1
1
11
258
बित्दै गरेको समय, झर्दै गरेको पात र बद‌लिदै गएको मान्छेले धेरै कुरा सिकाउँदो रहेछ जिन्दगीमा !!! #GoodNightTwitterWorld ❣️🙏
9
21
64
1,485
थाहा छैन कति युद्ध मन भित्र चल्दै छ आफू संगै😶 द्वन्द संग जुधिरहेको मन मौनता चाहन्छ
1
4
183
समय आए पछि आफै थाहा पाउने छौ साथ हुनु र नहुनु को महत्व 🙃
3
5
47
2,071
आफुभित्र नै आफ्नो खुशी खोज्दैछु प्रिय जहाँ आफ्नो हुकुम चलोस त्यहाँ तिम्राे कुनै चाहना नहाेस् मेराे खुशी मेराे जीवन मसँग हाेस् बस् म र मृराे आत्मा हाेस्
1
5
26
2,341
तिम्रो मन नदुखाउने उद्देश्यमा, आफ्नो मन कति दुख्यो त्यसको कुनै हिसाब किताब नै भएन !
2
10
32
जुन दिन देखी तिम्रो नामको गुलियो मेरो जिब्रोले चाख्यो, आँखाको बाटो हुँदै मनको फाँट भरी सपनाको सुर्योदय भएको छ ! कोलाहलले घेरीएको जवानीले तिम्रो नाम सम्झेर रोमाञ्चक हुनेगर्छ, त्यो मुहार माध्यम हुन सक्छ तिम्रो आत्मा सँगको मेरो प्रेम सम्बन्ध ।
4
7
53
मलाई तिमी माथि बोझ होइन,तिम्रो पङ्ख बन्नु छ ताकी तिमीलाई शिखरमा पुरयाउन सकु।
3
47
238
शब्दमा ब्यक्त भएन होला तर मनमा अथाह प्रेम छ तिम्रो लागि ।
8
41
242