Shubha Kandel (@sskandel) header
Shubha Kandel (@sskandel) profile picture

Chairman and Editor-In-Chief @abctvnews . Author of The Safe Landing (2019) Awataran (2018) and more.

Nepal
Joined April 2011
Photo by Shubha Kandel (@sskandel)Photo by Shubha Kandel (@sskandel)Photo by Shubha Kandel (@sskandel)Photo by Shubha Kandel (@sskandel)Photo by Shubha Kandel (@sskandel)Photo by Shubha Kandel (@sskandel)Photo by Shubha Kandel (@sskandel)
Over the past few months, right-wing parties and leaders have faced electoral setbacks across countries including Romania, Hungary, Serbia, the U.S. and Brazil. Could India be next—and, finally, Nepal? The political winds may be shifting.
31
On pending boundary issues, the two countries have adopted a pragmatic approach over the past two years, convening meetings of survey officials and the Boundary Working Group and beginning border pillar repairs.
Ahead of Nepali Prime Minister Balen Shah’s visit to India later this month, I write in today’s Indian Express that both countries should build on the gains made in the last few years and create a new vision for engagement — focused on further strengthening connectivity, integrating both economies for mutual benefit and creating opportunities for their youth. 🇮🇳🇳🇵 India, Nepal need to protect gains of past, build ties of future indianexpress.com/article/op… via @IndianExpress
26
एल्गोरिदमिक सिफारिस प्रणाली डिजिटल प्रविधिमा आधारित त्यस्तो संयन्त्र हो, जसले प्रयोगकर्ताको रुचि, व्यवहार र अनलाइन गतिविधिबाट प्राप्त तथ्याङ्कलाई निश्चित गणितीय सूत्र तथा प्रक्रियामार्फत विश्लेषण गर्छ। यस विश्लेषणका आधारमा प्रणालीले पूर्वनिर्धारित उद्देश्यअनुरूप
1
30
प्रयोगकर्ताका लागि सान्दर्भिक ठानिएका सामग्री वा सूचनालाई छनोट गरी प्राथमिकताका साथ प्रस्तुत गर्छ।
1
5
Shubha Kandel retweeted
#WATCH | Nepal | Ambassador of India to Nepal, Sudhakar Dalela, today presented his Letters of Credence to the President of Nepal, Ramchandra Paudel, at a ceremony held at the President’s Office, Sheetal Niwas, in Kathmandu. (Video Source: Rastriya Samachar Samiti)
3
11
1
102
20,095
बालेन परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने व्यक्ति होइनन्। उनी घटनाप्रति प्रतिक्रिया दिँदैनन्। अरू मानिसले वास्तविकता अनुभव गरेजसरी घटना भएको छ भन्ने उनलाई थाहा भएजस्तो पनि देखिँदैन। त्यसैले आगामी दिन राम्रो हुने सम्भावना कम छ।
30
मतदातालाई मन नपर्ने कुरा आफ्नो जीवन झन् खराब हुनु हो।
41
दक्षिणपन्थी अतिवादको पराजय शुरू
29
Shubha Kandel retweeted
शुभशंकर कँडेलको विचार- लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ । @sskandel ekantipur.com/opinion/2026/1…
1
2
3
1,687
अमेरिकी नीति निर्माता तथा विज्ञहरु भनिरहेका छन् : 'सद्गुणी नेताहरूविना गणतन्त्र चल्न सक्दैन भन्नेमा जोड दिने जोन एडम्स अहिले व्याप्त अशिष्टता र अयोग्यता देखेर स्तब्ध हुने थिए।'
33
लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती ekantipur.com/opinion/2026/1… •तर लुलाको विजय वामपन्थी परिवर्तनको अन्तिम समाधान होइन; सामाजिक सुरक्षा र गरिबी न्यूनीकरणसँगै भूमि, सम्पत्ति र आर्थिक शक्तिको संरचनात्मक असमानता बदल्न उनको नेतृत्वको वास्तविक परीक्षा हुनेछ।
24
“प्रश्न सम्राट् नाङ्गै छन् भनेर भन्न सकिन्छ कि सकिँदैन भन्ने होइन—प्रश्न त सम्राट् भन्ने व्यक्ति वास्तवमै छन् कि छैनन् भन्ने हो।”#highlights
24