Pinned Tweet
भरिया त हुन इ पृथ्वी लाेकका सबै मनुवाहरू,
फरक यत्ति हाे
काेहि पिठ्ठिउमा भारि बाेक्छन
काेहि दिमागमा!!
#शुभपल
मास्टर retweeted
‘अल्गोरिदम’ भनेको के हो, र कसरी यसले समाज र राजनीतिलाई उलटपलट गर्दैछ - @dovan_rai को यो अन्तर्वार्ता पुरै पढ्नु/हेर्नुहोला:
"सामाजिक सञ्जालका कम्पनीहरूको मुख्य उद्देश्य प्रयोगकर्तालाई आफ्नो प्ल्याटफर्ममा अल्झाइराख्नु हो - जति धेरै समय बस्छन्, उति धेरै डेटा संकलन हुन्छ र विज्ञापनमार्फत नाफा हुन्छ। यही व्यापारिक स्वार्थका कारण अल्गोरिदमले प्रयोगकर्तालाई जे कुरा मन पर्छ वा जुन कुराले उसलाई आक्रोशित वा उत्तेजित बनाउँछ, त्यस्तै सामग्री मात्र निरन्तर देखाइरहन्छ । . . . जब आम नागरिकले सामाजिक सञ्जालमा एउटै प्रकृतिको ‘रियाक्सन’ र ‘कमेन्ट’ धेरै देख्छन्, तब भीडको मनोविज्ञानका कारण उनीहरूले पनि त्यसैलाई सही मान्न थाल्छन् । भिडिओ कसरी खिचियो, ब्याकग्राउन्ड म्युजिक र शब्द चयन कस्तो गरियो भन्नेले मानिसको भावना म्यानिपुलेट गर्छ । यसरी कृत्रिम भाष्य र वास्तविक मानसिकता सामाजिक सञ्जालको अल्गोरिदमले गर्दा परस्पर जोडिन्छन् र ‘फिडब्याक लुप’ बन्छ । परिणाम—मानिसहरू कसैको पीडामा पनि हाँस्न सक्ने र त्यसलाई सही ठहर्याउने क्रूर डिजिटल मानसिकताको शिकार हुन पुग्छन् ।"
himalkhabar.com/144875?fbcli…
"I can do it" भन्ने सन्दर्भमा मात्र होइन,
"I can not do it" भन्न सक्ने आत्मविश्वासमा
समेत गर्व गर्न सक्नुपर्छ ।
58
मास्टर retweeted
instead of watching 2 hours of Netflix tonight, watch this Stanford lecture
it's the clearest explanation I've seen of how ChatGPT and Claude actually work
useful whether you've never touched AI in your life or have been using it every day for the past year
I took the key ideas and turned them into a practical guide on how to actually get 100% out of Claude
find it below
मास्टर retweeted
All Paid Courses (Free for First 4000 People)
🎯 Social Media Marketing Course
🎯 WordPress Development Course
🎯 Facebook Ads Course
🎯 Search Engine Optimization
🎯 Email Marketing Course
🎯 Amazon Business
🎯 Fiverr Freelancing Course
🎯 Graphic Designing
🎯 Video Editing Course
🎯 Ecommerce Business Course
🎯 Dropshipping Course
🎯 Shopify Course
🎯 Web Development & Design.
🎯 And Many More
🚨 FREE for 48hrs only 🚨
To get Simply:
1) Follow me [ MUST! ] for DM access
2) Like & Repost
3) Comment "All " to grab your copies.
मास्टर retweeted
बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नै पुर्वाधार निर्माण कम्पनी स्थापना गर्ने नीति लिएको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/03/190…
मास्टर retweeted
Work-life balance sounds like a dream...
But in actuality, majority of people have misunderstood it. 👇🏼
[Thread]
प्राय: बिरामी नहुने म!
याे पटक रूघाले ढल्ने बनायाे,
याे ढलाई झन सुखमय रहेछ।
बिरामी हुनुकाे पनि छुट्टै मजा।😛
47
मास्टर retweeted
“मिस्टर स्पीकर, यह चार लोगों की कहानी है: Everybody, Somebody, Anybody, और Nobody
एक ज़रूरी काम करना था और Everybody को यकीन था कि Somebody इसे करेगा। Anybody इसे कर सकता था, लेकिन Nobody ने नहीं किया।
इस बात पर Somebody को गुस्सा आया क्योंकि यह Everybody का काम था। Everybody को लगा कि Anybody इसे कर सकता है, लेकिन Nobody को यह एहसास नहीं हुआ कि Everybody इसे नहीं करेंगे।
आखिर में ऐसा हुआ कि Everybody ने Somebody को दोषी ठहराया, जबकि वह काम Nobody ने नहीं किया जो Anybody कर सकता था।” 😃
8 दिसंबर 20225 को कनाडा के अल्बर्टा विधानसभा में MLA गुरिंदर बरार से सरकार पर प्रहार करते हुए क्या शानदार वक्तृत्व कला का नमूना पेश किया। इनसे सीखा जा सकता है कि कैसे दिलचस्प अंदाज़ में शिक्षा और स्वास्थ्य जैसी गंभीर बात असरदार तरीक़े से की जा सकती है… संवाद कला जीवन के कर क्षेत्र में काम आती है।
नेपथ्यबाट आइरहेको भ्यात्त भुडिवाला मान्छेतिर देखाउदै मेरी आमा मलाइ भन्छिन- मेरो छोरोको त्यस्तै भूडि कहिले लाग्ने होला बरै!!
आमाको त्यहि आकांक्षा पुरा भैरहेको देखेको छु ।
🐱
1
63
मास्टर retweeted
Stop giving up so easily. Instead of trying something new for a couple of weeks, months, or 1 year.
Give it 5-10 years. It will all add up. You have to look in the long term.
टिकटकमा एउटा प्रश्न सोधिएको थियो-"बिहे अघि खुशी हुनुहुन्थ्यो कि पछि?"
म त्यो कमेन्ट सेक्सनभित्र गएर पुरुष मित्रहरुको प्रतिकृया खङ्गाल्दै थिए ।
यो जिवजनको दुर्लभ ब्रेकथ्रु भयानक लाग्ने रहेछ नगरेकालाई ।
22
मास्टर retweeted
पेरु, भेनेजुएलादेखि श्रीलंकासम्मको अनुभव– यसरी मासिन्छ लोकतन्त्र lokaantar.com/story/214722/2…














