
#oranje #Education is the currency of the future. Larger Than Life. Unofficial Minister of Migration for 10% of Nepal. 😌 😌
Joined January 2025
- Tweets15.7K
- Following1.4K
- Followers983
- Likes62
Pinned Tweet
स्पेस, ट्विटर सोसल मेडियामा मलाइ आइडिया दिने, सुझाव सल्लाह दिने, कमेन्ट दिने, कुनैपनि कुरा सिकाउने काम बन्द गर केटा हो । मलाइ चाहिंदैन र तिमेरूको कुरा हैसियत पनि छैन् । बेकारको बकबास बन्द गर ।
आफ्नो सुझाव सल्लाह र समय पैषो कमाउन लाग, संसार घुम्न र लिबरल बन्न लगानि गरओ । क्वालिटी अफ लाइफको इण्डेक्स बढ़ाओ घाँसहरू ।
धन्यवाद
डा. एआइ
जै नेपाल (देशवाला)
हाल
पृथ्वी, स्विजरल्याण्ड (मन)
Great work
प्रतिकूल अवस्थामा उत्कृष्ट व्यवसाय गर्दै राजस्वमा योगदान पुर्याएबापत भाटभटेनी सुपरमार्केट सम्मानित nepalpress.com/2026/11/17/78…
44
तितोमिठो retweeted
एक थान खबरीलालले तैलाई भनेको हो भनेर खबर ल्याएपछी अब नबोलेर भो ? यसरी सबै कुरामा जान्ने बिज्ञकै आन्टी भएपछी मलाई के को डर? मदर्स डे आउँदैछ फल्फुल लिएर गोडा ढोग्न आएस् केटा | गगनको गोडा कम धोएस् र दुनियाँभर कान्ड मच्चाउदै कम हिंडेस |लाजै मर्नु भो 😅
भट्टराई किस्ने र दुर्गा अण्टिलाइ X मा कसैले ल्याओ त् | यताका एक दुइ बाहेक अन्य पुराना स्पिकर बिरक्त लाग्न थाल्यो |
33
असक्षमता र अनियमितताले थलिएको नेपालको सार्वजनिक क्षेत्र मात्र होइन निजी क्षेत्रमा पनि समस्या उस्तै छ । हिमालयन बैंकको अनलाइन बैंकिङ् सेवा वर्षमा ६ महिना चल्दैन । यसमा कुनै सरकारी निकायले हिमालयन बैंकालाई प्रश्न गरेको वा यो अनियमितताका लागि बैंकलाई कारवाही गरिएको थाह छैन । निजी क्षेत्र जवाफ दिने दायित्वभन्दा माथि छ । अनलाइन बैंकिङ्लाई बैंकहरूले विलासिताको सुविधाजस्तो मान्छन् ।
तितोमिठो retweeted
Replying to @SHINGIMARIDHABI
०२८ देखिको आतंक बिर्सेको छैन , मात्रै आतंककारीले देश बनाईदिन्छ भन्ने हामी सोझासाझा नेपालीको आशा पुरानै हो | 😅
भट्टराइ किस्नेलाइ लास्टै रिस उठाइचिन एकजना आइमाइले । 😎😎
रिप्लाइ दुइपटक सुनेर हेरेर आएको । तर यि को हुन ?
77
One of the most beautiful part of the festival is "Faith",
And the best example is HILTON
Building is burned in ashes yet covered with lights of Hope.
#Hilton #WeWillRiseAgain #Diwali #Tihar #Lights
2
162
ब्रो ले पाएको भोटभन्दा कम गएछन् 😎😎
वाह घण्टी शासन ! एकैपटक ५ मन्त्री, दर्जनौं कर्मचारी टर्कीतिर, एक मन्त्री युएईतिर, २० सांसद चीनतिर । हिजो- तेरो बाउ गाडीमा, मेरो बाउ खाडीमा । आज- तेरो बाउ सरकारी पैसाले विदेश शयरमा, मेरो बाउ खाडीमा । भाटभटेनी लुट्दा र जेल तोडेर भाग्दा मरेकाहरूले स्वर्गमा रमाइलो मानिरहेका होलान् !
2
156
















