jiten rana retweeted
ग्यास आपूर्तिमा उद्योगमन्त्रीको लाचारी— हात जोडेर नहुने रहेछ, बलियो सरकारलाई पनि कर्मचारीले टेरेनन्
jiten rana retweeted
youtu.be/86U24hqu5B8?si=t4Z_…
राष्ट्रिय आविष्कार केन्द्रमा काँचो नरिवलको गुदी बाट बनेको आयुर्वेदिक र स्वास्थ्यवर्धक तेल ( Virgin Coconut Oil) को बारेमा भिडियो हेर्नुहोस् । सो तेल किन्न चाहनेहरुले अमृतालाई 9865023476 मा फोन गर्नुहोस् । १५० मि.ली.को डब्बाको रु.४५० र २५० मि.ली. को डब्बाको रु ७५० पर्दछ। 🌹🌹🌹
jiten rana retweeted
The art of synchronisation
📹blackwidow_official
teapawt.org/DamnThatsInter/status/…
jiten rana retweeted
Access 15 FREE Courses
🔥 Microsoft Excel
🔥 Advanced Excel
🔥 Probability
🔥 Statistics
🔥 Mathematics
🔥 Tableau
🔥 PowerBI
🔥 SQL
🔥 SQL + Tableau
🔥 Python
🔥 Python Programmer Bootcamp
🔥 Git and GitHub
Just do - Like & Repost + comment “Need” follow to get DM
jiten rana retweeted
48 Websites that'll pay you $200/hr for data entry jobs:
I have prepared a list of 48 Websites that'll pay you $200/hr for data entry jobs With Just a Smartphone or Laptop and Internet.
For absolutely FREE
To get:
1. Follow me
2. Like & RT [Must]
3. Reply "Entry (so I can DM)
jiten rana retweeted
JUST IN: 🇷🇺 Russia says it has developed a vaccine against cancer that will be rolled out to patients for free.
jiten rana retweeted
राष्ट्रिय जनगणना २०६८ र २०७८ अनुसार ७७ जिल्लाको जनसंख्या र क्रम
#NSONepal
तथ्यमा आधारित नीति निर्माणका लागि तथ्याङ्क
jiten rana retweeted
Stay in touch with your application post-submission. Use your application ID to track its status on our website or opt for our additional, value-added SMS service to receive timely alerts.
Visit vfsglobal.com for more information.
#Visa101
jiten rana retweeted
डर थियो १७ क्विन्टल स्याउ खेर जाने हो कि भनेर, त्यो भन्दा ठूलो डर थियो एउटा युवाले देशभित्र गर्न खोजेको प्रयास असफल हुने हो कि भनेर।युवाहरू भन्छन्, हौसला थपिएको छ, अब आफ्नै कर्णालीको उत्पादनलाई देशभरी पुर्याउने हो !
jiten rana retweeted
न्यू रोडको यिनी स्थानीयले खोले फुटपाथ बढाउँदा विरोध गर्नेहरुको वास्तविकता। फुटपाथ बढाउन पार्किंग माफियाहरूले किन विरोध गरिरहेका छन्, त्यहाँको स्थानीयले जम्मै बुझेका रहेछन्। अर्को पाली देख्लास् तिमीहरू भनेर बस्या रहेछन्।
jiten rana retweeted
• ब्याचलर पास गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो। मैले भनेँ, ‘एउटा निवेदन लेख्नुहोस् । एकैछिनमा काम भैहाल्छ ।' उसले भन्यो, 'मलाई त आउँदैन ।' मैले आफै निवेदन लेखिदिएँ र सही गर्न लगाएँ ।जाँदाजाँदै उसले भन्यो, 'यस्तो खत्तम देशमा के बस्नु म त विदेशको लागि ट्राइ गरिराछु ।'
• हरियो टिसर्ट र हरियै पाइन्ट लगाएको ऊ जब जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्यो, खल्तीबाट भोलाको प्याकेट निकाल्यो । प्याकेट भुइमा फाल्यो र भोला मुखमा च्याप्यो ।जाँदाजाँदै उसले भन्यो सरकारी कार्यालय भएर पनि कस्तो फोहर हो ? यहाँका कर्मचारी काम गर्न होइन घुस खाना मात्र अफिस आउँछन् कि क्या हो ?
• जमानामा बाले जोडिदिएको करिब १७ रोपनी पाखो बारी बाँझै छ । आफ्नो खेतको सीमाना कहाँसम्म पर्छ थाहा छैन ।बजारबाट घर फर्किदा २५ रुपैयाँको हरियो खुर्सानी मोटरसाइकलको लेगगार्डमा झुण्ड्याउँदै फर्किन्छ र भन्छ, 'तरकारी पनि किनिनसक्नु छ, यस्तो महङ्गी बढ्दा सम्म पनि सरकार के हेरेर बसेको छ ?'
• बुढा रमाइला छन् आज उनको घरतिर जानुपर्यो भनेर म उनको घरतिर लागेँ । घर नजिक पुग्ने बेलामा बाटोभरि सिस्नै सिस्नो रहेछ । बालाई भनेँ, 'बा यो सिस्नो त फाँडेको भए हुने नि, बाटोमा हिड्न त डरलाग्दो रहेछ ।' बा ले भने, 'सिस्नो फाँड्ने त उहिल्यै देखि भनेको हो बाबु के गर्नु सरकारले बजेटै दिदैन ।'
• क्यारमबोर्डको स्ट्राइकरले कुइन लाई ताक्दै उसले भन्यो, 'देशमा रोजगारी नै छैन, नालायक सरकार भएपछि के गर्नु ।' भोलिपल्ट तासको खालबाट उठ्दै गरेको देखेपछि मैले उसलाई भनेँ, 'पारिको बाटो निर्माणको लागि बजेट परेको रहेछ । ढुङ्गा बोक्ने मान्छे चाहिएको छ रे । दिनको ८०० ज्याला दिन्छ रे, गर्छौँ त ? उसले भन्यो, 'ह्या त्यस्तो काम पनि कोही गर्छ ?'
म सोचिरहेछु देश किन बनेन?
cp from tankraj gautam
jiten rana retweeted
Congratulations @CricketAus
The culture,the belief and trust in team spirit.
👏🏻👏🏻





























