हिजो "संसद हुँदाहुँदै अध्यादेश ल्याएर कुशासन थोपर्ने पुराना दलहरु" भन्दै न्यारेटिभ बेच्ने हुल्याहाहरु नै आज सोही कुशासनको चरम नमुना प्रस्तुत गर्दैछन्।
बालेन सरकार बनेपछि संसद् छलेर १३ वटा अध्यादेश जारी भइसकेका छन् भने थप ३ अध्यादेश राष्ट्रपतिकहाँ विचाराधीन छन्।
"लाजको पसारो" यो कुकृत्य रोक्न कुन न्यारेटिभ ल्याएर सोसल मिडिया कब्जा हान्ने हो त ब्रोहरु?! – at Nepal
समिक्षा देबकोटा (भार्द्वज) retweeted
Reason to feel good at the end of the day sir.
हजुर एकदम मनदेखि गाउनु हुन्छ, यो पक्ष सबैभन्दा सुन्दर लाग्छ ।
मलाई एकदमै मन परेको मध्यको सुन्दर गित हो ।
Thank you so much ✨🙏🏻
यी गीत चाहिँ @bishwasbdi को फर्माईशमा
लता र जगजीत जस्ता हस्तिले गाएको गीत मलाई गाउन पक्कै सजिलो थिएन तर कोशिश गरियो
"गमका खजाना तेरा भी है, मेरा भी..."
समिक्षा देबकोटा (भार्द्वज) retweeted
Groom refused the gold chain. Bride didn't have to say a word. That smile said "I chose right." ♥️
Some grooms ask "kya milega?" This one said "kuch nahi chahiye."
The chain was gold. His character was 24 carat.
She wasn't smiling because he refused a gift.
She was smiling because she saw her future - safe, respected, loved. 🧿
समिक्षा देबकोटा (भार्द्वज) retweeted
What married couples do when alone is so funny. This will make your day 😂😂😂
समिक्षा देबकोटा (भार्द्वज) retweeted
गगनको अहंकारले पार्टी चल्दैन पार्टी जोगाउन हाम्रो महाअधिवेशन जरुरी भयो: ... youtu.be/8u1uTea-Q9Y?si=l2nh… via @YouTube
समिक्षा देबकोटा (भार्द्वज) retweeted
Replying to @SatishKTM
NPLलाई केवल वार्षिक प्रतियोगिताका रूपमा मात्र हेर्नु हुँदैन,यसको उद्देश्य देशभर क्रिकेट पूर्वाधार,स्थानीय प्रतिभा,दर्शक र व्यावसायिक वातावरण विकास गर्नु पनि हुनुपर्छ!चुनौती छन् भने चरणबद्ध कार्यान्वयन गर्न सकिन्छ। विकासलाई केवल तत्कालको खेल तालिकाले मात्र मापन गर्नु उचित नहोला!🙏
समिक्षा देबकोटा (भार्द्वज) retweeted
फूल देखाकी हौ कि सुन ?
सुनको भाउ त घ्स्टेको छ रे !
This quoted post is unavailable.



















