सहनु मेरो बानी हो , तर सिमा
नाघेपछि टाढा हुनु मेरो निर्णय हो !!!
#GoodMorningEveryone
#AKC💛
@Ashakc7
5
129
प्रेमको अन्तिम रित भनेकै
बेइज्जत हुनु रहेछ ,मैले त्यहाँ सम्म
पनि निभाए ! ❣️
#GoodMorning
#AKC💛
@Ashakc7
आशा किरण 🇳🇵 retweeted
आफन्तले दिने भनेकै
मौका मिले कुटाइ नमिले चोट बिनाको दुखाइ र नोट बिना को दवाइ या आवाज बिनाको रुवाइ मात्र हो …!
🙏💐💞☕️
#शुभदिन_सम्पुर्णमा
Doctor को handwriting
पण्डितको मन्त्र
अनि तिम्रो माया
कहिले बुझ्न सकियन मया❣️❣️
#GoodMorningXFriends
#AKC💛
@Ashakc7
आफ्नो इज्जत भन्दा ठूलो कुनै माया हुदैन,
जसले इज्जत बुझ्दैन उसले माया पनि
बुझ्दैन!! 💝❣️
#दिब्यग्यान्☯️🤟
#AKC💛
@Ashakc7
तिमी नै मेरो आट
अनि तिमिनै मेरो भरोसा
तिमी नै मेरो खास
अनि तिमी नै मेरो साहारा
हौ मया🙊❣️🌸
#GOODMORNİNG
#HaveAPeachfulDay
#AKC💛
@Ashakc7
लास र ग्यास संगै बगिरह्यो!
तर ग्यास तान्छ्न लास तान्दैनन!!
कठै मेरो देश 😥💔
#PrayForNepal
#AKC💛
@Ashakc7
"पैसाले होइन मायाले किन्नु पर्छ,
मान्छेलाइ सुन्दरताले होइन व्यवहारले
चिन्नु पर्छ!!!"🙊❣️
# AKC💛
@Ashakc7



