फूल्लन देबी (@DeviKafle5) header
फूल्लन देबी (@DeviKafle5) profile picture

बायो जति कोरोनाले खायो

Joined February 2020
Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)
भारतिय बिदेशमन्त्रीले पाइन्ट फोल्ड गरे अरे😅
14
Yes, this song reminds my jail life when I was a college student. The only source to listen music and news was Radio Nepal.
1
72
मलाई कुनै दलको बिल्ला नभिराउनु होला🙏महेश बस्नेतले प्रधानमन्त्रीलाई प्रयोग गरेका शब्द उचित हुन्????
1
9
175
फूल्लन देबी retweeted
बिना कुनै तामझाम पूर्वहरुसँग रायसुझाप नलिइ बिना प्रोटोकल लुखुरलुखुर एक्लै हिँनियो- स्विजर्ल्यान् पार्क औ कालुपांडे समाधिस्थल बिपक्षि माननेयहर्ले मन नलाइ नलाइ शुभ-कामना दिए दिनुस् केरे 🤣❤️🙏
1
5
89
केही लेख्छु भन्यो भोलीको भाका राख्न मन लाईहाल्च😭
1
65
गजब
चड्कन खाएपछी बर्दियाका माओबादी नेकपा नेता सुरेश पन्थले चिनजान र विश्वासको फाइदा उठाउँदै जानकी पौडेलको रू साढे १३लाख लिएर फिर्ता नगरी वर्षौं झुलाउदै आएका थिए,पूरानो दल छाडी रास्वपा प्रवेश गर्न बनस्थली पुगेका बेला पीडित पौडेलले बाटोमै समातेर गालामा चड्कन लगाएपछि फिर्ता दिएका छन!🤭
1
61
माया र भरोसा पुरानो हुंदैन !!!क्या शब्दजाल🙏
उनले सोधीन “कतै हाम्रो माया र भरोसामा कमी आएको होकि,अरूनै केही भएको हो? उसले भन्यो माया र भरोसा कहिल्यै पुरानो हुँदैन, समयसँगै आफ्नो रूप रंग बदलेको हो।सुरुका दिनहरूमा चञ्चलता आतुरता र उत्साह थियो आज बिस्तारै गहिरो समझदारी,धैर्यता र एक-अर्काप्रतिको जिम्मेवारी पन वढेको हो।
1
43
ज्वाईं पाइएको पनि आठ बर्ष भएछ।आजैको दिन रैछ लगनगांठो पारिदिएको।मित्र एण्ड मित्राणीहरू शुभकामना र आशिरवादको लोभ गरें है🙏🙏
9
1
15
531
जुठ्यान् सकेर भान्छामा छिर्ने तयारीमा १ श्लोक सुनाउछु हस् 😋🤗 आटाका अणचा लिया खसखसा रोटा बडा बाकला फानो फट्ट गुरुँस औ गहतको डुब्का विना लूणका कालो साग जिनो विना भुटुणको लिण्डालु का नौलका ज्यौं त्यौं पेट भरी अकाल कटनी गङ्गावली रौणियां।। -गुमानी पन्त
1
2
6
137
किन टिपेको त नि उमेरै नखाको बालकलाई????
नखाउं दिनभरीको सिकार, खाँउ कान्छा बाउको अनुहार ! जस्तो भो ! जान्नेले भ्नम त यो अधबैंसे गोलभेडा कसरी खाने ?
1
4
109
शुभ बिहानी,शुभ दिन🙏🙏🙏🙏
शुभ विहानी ! शुभ समय ! बहुसंख्यक मानिसहरु जीवनमा आफुले पाउनुपर्ने खुशीबाट वन्चित हुन्छन्। यसको कारण उनीहरुलाई खुशी हुने पल नै प्राप्त नहुने भने होइन, उनीहरु आफुले पाएको खुशीबाट आनन्द लिन पर्खिने धैर्य गर्दैनन्। शुभ दिन ! शुभ समय !
2
1
8
134
झ्याल नगर ! 🤣
यी आमाको प्रयासलाई सम्मान गर्नैपर्छ । आफ्नो लक्ष्यमा विश्वास राखनेहरु कहिल्यै हार्दैनन । #follower #nonfollowers #Reels
1
1
3
157
फिल्ममा अभिनय गर्ने भएपछी पुरा लुगा लगाउन हुंदैन भनेर लेखेको शास्त्र भेटियो कि नाई???
2
2
9
1,266
राम कुमारीका अन्सार भेडा को को पर्नओ त नी🤣🤣
3
5
232
एकादशी ब्रत बस्नओ त???
2
4
173
ल ल मलाई धन्यवाद दिनुस त मैले नयां कुरा भेटाएर ल्याएं🙏🙏
3
1
1
13
650
दैनिक दुर्घटना 😭
बिहानै मकवानपुरमा कहालीलाग्दो दुर्घटना! जिप दुर्घटनामा ३ जनाको मृत्यु, अन्य घाइते।
1
4
141
यो ठग लाई गालामा झापड हानेको क्या स्वाद पर्यो ! यि दिदी - बैनीहरुले लात्ती भ्कुण्डो खेले हुने हो !
३५ बर्षदेखि ध्वस्त भएको देश बनौन घन्टे पार्टीमा छिर्न लायाँ रेछ विचरा देशको पिरले। बाटैमा कुटपिट गरेछन्। देश बनौनी नि वातावरण छैन मुलुकमा।
1
3
3
80
भिर भिर जान्छ सर कुन दिन स्यालले रातो पार्दिने हो😘
गुडमर्निग नवढार्नुस वाकी वढार्नुस । कति मीठो कुरा । रातो भाले क्वाए क्वाए …… भन्ने गीत थियो हाम्रो पालाको । यो चाही सेतो भाले परेछ शान्तिको सन्देश दिन्छ होला । जय होस देवीजीको
1
6
69