Badri Binod Khanal (@badribinod) header
Badri Binod Khanal (@badribinod) profile picture

“जिन्दगीमा को आफ्नो हो को पराई हो भन्ने कुराले महत्व राख्दैन ,अप्ठेरो परेको वेलामा कसले साथ दियो त्यस कुराले महत्व राख्दछ।”

पोखरा /Pokhara
Joined November 2015
Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)Photo by Badri Binod Khanal (@badribinod)
प्रमलाई मात्र नहेरौ भारतीय नेताले पनि कोटको टाक लगाउने र खोल्ने गरेका छन । पण्डितले लगाउनु खोल्नु त भनेका छैनन होला ?
नर्भसनेस अस्वाभाविक होइन तर हात मिलाउन उठ्दा #टाँक लाउने र तुरुन्तै बस्दा टाँक खोल्ने तरिका भएन । त्यति साह्रो टाइट कोट किन लाउने ? पहिलो चोटि त कोट लाएका होइनन्, तैपनि किन यस्तो ? #PrimeMinister #BalendraSah #IndiaVisit
45
भित्र ओछ्यामा होला ? खाटमा होला । त्यतै त्यतै हेर्नु है भाई ?
छत पछी को आंदोलन खोई?
2
25
यो पेन्ट तिर हेर्ने होईन होला , वाकी के कुरा भयो भन्ने महत्वपूर्ण कुरा हो।
बालेन्द्र-जयशंकर भेट: बसाइको शैली असावधानी कि कूटनीतिक संकेत? (सन्दर्भ:भारतका विदेशमन्त्री पेन्ट सुर्क्याएर बसेको) तस्बिर- @PM_nepal_
Readers added context they thought people might want to know
नेपालका प्रधानमन्त्रीसँगको भेटमा भारतका विदेशमन्त्री डा. एस जयशंकरको पाइन्ट तल्लो भाग सुर्किएको शैली उनको नियमित औपचारिक पोशाक शैली हो, जुन अन्य भेटवार्ताहरूमा पनि देखिन्छ। x.com/DrSJaishankar/… x.com/DrSJaishankar/…
50
गगन विश्वमा नेता हुन राजनीज्ञ होईनन ।हल्ला खल्ला गरेर चर्चित त भईन्छ तर अडिन सकिन्न ।
अहिलेको राजनीतिमा सबैभन्दा असहज मोडमा गगन-विश्व रहेछन्। दलमा समयमा हस्तक्षेप गरेनन्, जब गरे परिवेश र परिस्थिति भने अनुकूल रहेन। जुन विज्ञ समूह, मिडिया समूहले उनको प्रवर्द्धन गर्छन् तिनप्रति नेपाली सामान्यजन र युवामा भरोसा र सम्मान छैन। नेताद्वय तिनको चंगुलबाट बाहिरिन खोज्दैनन्।
1
1
17
यति मीठो कुरा कुनै लेखकले लेखेको भए उ काहा पुग्दथ्यो । यसमा जीवनको पूर्णता लुकेको छ। सुनितानै यी हरफहरूमा हराएकी पात्र हुन किताव लेख्नु ल
एक समय हुन्छ, मान्छे पहाड बोकेर हिँड्ने साहस राख्छ! अनि अर्को समय आउँछ, मान्छे याद र जिम्मेवारीको भार उठाउन नसकेर थला परेको अभिनय गर्छ! त्यसपछि यस्तो समय आउँछ, सबै भारलाई चुपचाप हृदयको चौतारीमा थन्क्याएर मान्छे सिर्फ आवश्यकता बोक्छ, आवश्यक हाँस्छ, अनि आवश्यक बाँच्छ । त्यो समयलाई "परिपक्वता" भनिन्छ ।✍️
1
3
65
उत्तम सोचको लागि सलाम।
स्विकार्नु, सिक्नु, सुधार्नु अनि त्यहाबाट निक्लनु नै त जिन्दगी हो 🙏
1
1
57
याद आवोस मन फूरूग होस । यादले होस नगुमावस मन जिरंग नहोस,हैनत संझना।
याद आओस् तर यादले ज्यान नखाओस् ॥ #जय_श्री_राम🙏🚩♥️
2
78
नमस्कार प्रिय गायक दीप र प्रिय भाई उत्तमलाई
evergreen singer deep dai बितेका कुरा ले
1
2
90
प्रेरणाका पुन्जलाई दर्शन गरे।
एकदशक अघि नाइजेरियाको ओगुन राज्यको ओलोमु रकमा बुबा आमा ।
1
69
परिवारवाद भनौ कि उच्च राजनीति भनौ। हुनत हामीले एउटै वाउका तीन छोरालाई प्रम वनाएर भोग्यौ हिक्मत जी ,अरूलाई के भनौ खै ?
यस्तो पनी अफ्रिका मै हुन्छ !
3
77
दुवै मित्र उस्तै भरस लाग्दा देख्न पाउदा खुसी लाग्यो । गुप्ता र गच्छदारलाई सलाम छ। प्रजातन्त्रको पुनस्थापनाका यी योद्धाहरूलाई अहिलेको व्याज खाने पुस्ताहरूले भुले पनि हाम्रो पुस्ताले भुलेको छैन र भुल्न पनि सकिदैन।
Decades of daily talks, years of silence—then a fleeting crossing of paths. Too brief for yesterdays or todays; just a quiet echo of how fast time flies.
41
छोरी जुवाईलाई विवाह वर्ष गाठको उपलक्ष्यमा सुखद दाम्पत्य जीवनको लागि शुभ आर्शिवाद सहित हार्दिक शुभकामना।जुवाईकी सासुलाई पनि वधाई छ।
ज्वाईं पाइएको पनि आठ बर्ष भएछ।आजैको दिन रैछ लगनगांठो पारिदिएको।मित्र एण्ड मित्राणीहरू शुभकामना र आशिरवादको लोभ गरें है🙏🙏
1
45
शुभ विहानी / शुभ सन्ध्या । Good morning/ Good evening
3
1
12
172
शुभ विहानी संगै वैज्ञानिक डा सन्जीवन जीलाई वधाई एवम शुभकामनाछ । जसले नेपालमा कार टि सेल थेरापी क्यान्सर निको वनाउने प्रविधी नेपालमा उत्पादन गरि मानव शरीरमा प्रत्यारोपण गरि सफला दिलाउन सक्नु भएकोमा । oncodaily.com/voices/nepal-c…
18
उलार सारै मन परेको उपन्यास हो । अग्रेजीमा आएछ खुसी लाग्यो। वधाई छ नयन जी लाई ।
शुभकामना ! नयनजी । @NayanRajPandey अंग्रेजी अनुबाद पनि पढनेछु ।
2
62
पहिलो पटक पो झुक्याएर संसद कव्जा गरे अवत अरूलाई नफुटाएर ठूलो वन्ने उही पुरानै पद्दती त हो नि निर्मला।
गगन थापालाई हराउन खरानी पार्टीले शेरूलाई सभापति बनाउन बेर लाउन्नन क्यार | अडियो त खत्रै आयो त 😄
31
वहिनीको राम्रो विचारलाई सलाम गरे है ।
शुभ रविवार 🙏
1
8
186
नेपाली मात्र सिगो मानव समुदाय नै डुलन्ते हुन यी जाती चार पाच पुस्ता एउटै थलोमा विताउने धेरै कम छन सुनिता । परदेशलाई देश वनाउछन र फेरि अर्को देशमा जान्छन यो क्रम मानव जीवन रहुन्जेल चलिरहनेछ ।
परदेशको यो सुन्दर सहरमा हिँड्दै गर्दा मनमा एउटै कुरा आउँछ यहाँ सपना पूरा गर्न आएको छु, तर ती सपना पूरा गर्ने दौडमा आफ्नै परिवार, गाउँघर र देशबाट टाढिएको छु। परदेशले खुसी त दिएको छ, तर आफ्नोपन खोसेको छ। शरीर परदेशमा भए पनि मन त सधैँ नेपालमै छ।✍️
1
79
सही कुरा आयो ।
उही दाउराको आगो तापेर जिउ न्यानो भइसके पछि धुवाले आँखा पोल्यो भन्दै लात हानेर हिँड्ने समाज हो मित्र यो। त्यसैले सम्हालिएर हिँड…………….!!✍️
2
47
वैकिनी पढन त डिक्सनेरी संगै सिर्जुलाई पनि अगाडि राखेर पूर्वेली दूधचीया पिउदै भट्टमास र मकै चपाउदै पढनु पर्ने रहेछ।कहिल्यै नसुनेका शव्दहरू वर्गेल्ती छन ।पश्चिम नेपालमा दश वर्ष वसेपनि नवुझेने शव्दहरू छन।कथा सार वुझेर त्यसैमा समाहित हुने वाहेक विकल्प छैन।सिर्जुको यो पुस्तक पठनीय छ ।
सुदूर पश्चिम नगएको म , बैकिनी पढ़ेपछी एकचोटी भए पनी जान मन लाग्यो ! कस्तो होला त्याहाका मानिसको भाषा, मैले जीबनमा नसूनेका शब्द कती बुझे कती बुझीन तेही भएर अर्को चोटी पढ़दै छू !. आज शनिवार मोबाइल साइलेंन्ट थर्मसमा चिया अनी गोदाबारी बोटानिकल garden…..
1
3
92