Drishhya (@Drishhya) header
Drishhya (@Drishhya) profile picture

A Geologist

Kathmandu
Joined January 2011
Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)Photo by Drishhya (@Drishhya)
I don’t think most of you flibbertigibbets can grasp the magnitude and scale of this disaster. You piss your pants forcing your bikes/cars under Rato puul, watching the surge of Dhobikhola approaching your tyres. This disaster would eat 2 Dharaharas and literally bury the valley.
2
4
1
40
3,252
कामको सिलसिलामा नेपाल यति धेरै घुमियो कि भनिसाध्य छैन। तर पनि नेपाल पुरै घुमेर अझै सकिएको छैन। देवकोटाले सोधेजस्तै ‘के नेपाल सानो छ?’
Nepal Waits! 🇳🇵 Built something for people who want to visualize and share how much of Nepal they have explored. You can map your travel journey across all 77 districts in Nepal and generate a personalized shareable link or a download card. nepalwaits.com/?ref=1
1
8
674
मैले ‘मुसुमुसु हाँसिदेऊ न’ गीत यसरी सुनेको रहेनछु । द हिमालयन ब्यान्डका भोकलिस्ट नोर्देन तेन्जिङ भुटियाले गाएको वास्तविक भर्सन र नेपाली कभरहरूमा आकाश पातालको फरक छ । सुन्नुभयो भने हामीले के के छुटाएका छौँ भनेर तपाईँ छक्कै पर्नुहुन्छ ।
19
80
26
331
34,535
छर्छरी मरेका बाउआमाले लाश पाएका छैनन् । यता सत्तामा भागवण्डा चलिसक्यो 😡😡
4
72
11
106
11,196
भदौ २३ गते युवाहरुको नरसंहारको नाइके: केपी ओली। भदौ २४को आगजनी,लुटपाट र अघिल्लो दिनको भन्दा ठुलो नरसंहार (यो दिन प्रहरी,जेनजीकै दिदीबहिनी,दाजुभाइहरु जसले विभिन्न ठाउँमा काम गर्दा त्यहीं जलाएर मारिएका छन्) र खर्बौं सम्पत्ति नष्टका लागि जिम्मेवार दुर्गा प्रसाइं।प्रमाणअनगिन्ती छन्।
1
14
3
9
3,596
Drishhya retweeted
Gen-Z ले बोल्न जानेनन्, कसलाई उठाउने भनेर निधो गर्न सकेनन् भनेर नजिस्काउँ। उनीहरूले नी दुई दिनमै यस्तो अवस्था आउला भनेर सोचेका थिएनन्, कसले पो सोच्या थ्यो र। राजनीति बुझेकाले राजनीति सिकाउँ, कानुन जनेकाले कानुन। हिंसा गर्न पो उक्साउन भएन, अबको बाटोमा त मिलेर जाउँ न हुन्न?
4
30
5
67
6,442
Drishhya retweeted
डिस्कोर्डमा बच्चाले डिस्कोर्स गरे। संसारले सुन्नुपर्छ संसारले सिक्नुपर्नेछ यो। अचम्मैको उदाहरण भयो। नचिताएको अवस्थामा कोसिस गरे। भाषा अचम्मको थियो तर इन्टेनसन राम्रो। जे गरे गजब गरेको छन्। यदि केही गर्न सकेनन् भनेपनि बिचराहरू भन्न सकिने ठाउँ छ। आफ्नो तरिकाले खुला भएर गफ गरे।
1
6
1
7
1,394
This millennial backlash and criticism on Gen Z is so funny cause they had an opportunity to do the same half a decade or decade ago but they chose dai, bhauju, ba, ama politics. Instead of going against the establishment, they became the establishment.
14
81
8
427
13,334
Drishhya retweeted
बच्चाहरुलाई देश नै आफ्नो कांधमा आइलाग्छ भन्ने थाहा भएको भए पो तयारी हुन्छ त ! परिस्थितीले ल्याईदियो कमसे कम कोसिस गर्दैछन् ! सक्नुहुन्छ उनीहरुलाई सहि सल्लाह दिनुस् ,सक्नुहुन्न नउडाउनुस् !!
2
11
21
1,436
Drishhya retweeted
This protest is rage generated. There is no single person who lead it. Hence there is no one who can ask to them to stop. This needs to be controlled. Don't know how, but this needs to be controlled.
1
1
189
संसद भवन !
218
मध्यवानेश्वरस्थित एक नेताको घरमा पनि आगलागी भएको छ । काठमाडौँको आकाशभरि धुवाँको मुस्लो छाएको छ । देश जलिरहेको छ । हेलिकप्टरहरू उडिरहेका छन् । नाराहरू गुन्जिरहेका छन् ।
1
1
514
Today's #GenZ massacre brings back the echoes of #TiananmenSquare !! The downfall of these corrupts is a must !!
2
1
319
What Gen Z, Gen Z? They have their own damn identity. Stop hurling that word like an insult! They are the citizens of this country, not some aliens or outsiders. Give them the respect they deserve ! 😡😡
3
3
425
ताकेरै घाँटी र छातीमा गोली हानेर भर्खरका किशोरकिशोरी मार्ने ओली सरकारको घैंटो भरियो। रगतले लतपतिएका केपी ओली, रमेश लेखक, छवि रिजाल जस्ता नरपिशाचहरू राजीनामा दिएर उम्किएलान्, त्यही बानेश्वर चोकमा ल्याएर न्यायको फैसला हुनुपर्छ। इँटाको पर्खालभन्दा हाम्रा छोराछोरीको ज्यान सस्तो हो?
6
123
2
259
12,726
विआइसीसी भवन, त्यो पनि चीनले दान दिएको। त्यहाँ के नै थियो र सरकार? केही कुर्चि–टेबुल, माइक र कसैको फगत भौतिक आसन न थियो। भाइबहिनीहरुले भत्काएकै भए पनि त्यो बनाउन सकिन्थ्यो। तर १७ जनाभन्दा बढि किशाेर-किशाेरी हत्याअघिको समयमा पुग्न कसैगरी पनि सकिँदैन। साहदतकै लागि तयार हुने साहसी र यति धेरै हाम्रा सन्तान फिर्ता ल्याउन सक्छौ?
2
61
4
120
7,571
Drishhya retweeted
म सहन सकिन। आँशु झर्यो मेरो आज 😥😥😥
1
7
6
920
बच्चाहरूमाथि गोली चलाउँदा तिनीहरूको हात काँपेन ? धिक्कार छ यी निर्लज्ज नेताहरूलाई ! राजीनामा त सानो कुरा हो, यी पुस्ताका सबै नेताहरू धर्तीबाटै समाप्त हुनुपर्छ !
8
7
715