Drishhya retweeted
I don’t think most of you flibbertigibbets can grasp the magnitude and scale of this disaster. You piss your pants forcing your bikes/cars under Rato puul, watching the surge of Dhobikhola approaching your tyres.
This disaster would eat 2 Dharaharas and literally bury the valley.
Drishhya retweeted
मैले ‘मुसुमुसु हाँसिदेऊ न’ गीत यसरी सुनेको रहेनछु । द हिमालयन ब्यान्डका भोकलिस्ट नोर्देन तेन्जिङ भुटियाले गाएको वास्तविक भर्सन र नेपाली कभरहरूमा आकाश पातालको फरक छ । सुन्नुभयो भने हामीले के के छुटाएका छौँ भनेर तपाईँ छक्कै पर्नुहुन्छ ।
Drishhya retweeted
भदौ २३ गते युवाहरुको नरसंहारको नाइके: केपी ओली।
भदौ २४को आगजनी,लुटपाट र अघिल्लो दिनको भन्दा ठुलो नरसंहार (यो दिन प्रहरी,जेनजीकै दिदीबहिनी,दाजुभाइहरु जसले विभिन्न ठाउँमा काम गर्दा त्यहीं जलाएर मारिएका छन्) र खर्बौं सम्पत्ति नष्टका लागि जिम्मेवार दुर्गा प्रसाइं।प्रमाणअनगिन्ती छन्।
Drishhya retweeted
Gen-Z ले बोल्न जानेनन्, कसलाई उठाउने भनेर निधो गर्न सकेनन् भनेर नजिस्काउँ। उनीहरूले नी दुई दिनमै यस्तो अवस्था आउला भनेर सोचेका थिएनन्, कसले पो सोच्या थ्यो र। राजनीति बुझेकाले राजनीति सिकाउँ, कानुन जनेकाले कानुन। हिंसा गर्न पो उक्साउन भएन, अबको बाटोमा त मिलेर जाउँ न हुन्न?
Drishhya retweeted
डिस्कोर्डमा बच्चाले डिस्कोर्स गरे। संसारले सुन्नुपर्छ संसारले सिक्नुपर्नेछ यो। अचम्मैको उदाहरण भयो।
नचिताएको अवस्थामा कोसिस गरे। भाषा अचम्मको थियो तर इन्टेनसन राम्रो। जे गरे गजब गरेको छन्। यदि केही गर्न सकेनन् भनेपनि बिचराहरू भन्न सकिने ठाउँ छ।
आफ्नो तरिकाले खुला भएर गफ गरे।
Drishhya retweeted
This millennial backlash and criticism on Gen Z is so funny cause they had an opportunity to do the same half a decade or decade ago but they chose dai, bhauju, ba, ama politics. Instead of going against the establishment, they became the establishment.
Drishhya retweeted
बच्चाहरुलाई देश नै आफ्नो कांधमा आइलाग्छ भन्ने थाहा भएको भए पो तयारी हुन्छ त ! परिस्थितीले ल्याईदियो कमसे कम कोसिस गर्दैछन् ! सक्नुहुन्छ उनीहरुलाई सहि सल्लाह दिनुस् ,सक्नुहुन्न नउडाउनुस् !!
Drishhya retweeted
This protest is rage generated. There is no single person who lead it. Hence there is no one who can ask to them to stop. This needs to be controlled. Don't know how, but this needs to be controlled.
Drishhya retweeted
Today's #GenZ massacre brings back the echoes of #TiananmenSquare !! The downfall of these corrupts is a must !!
Drishhya retweeted
ताकेरै घाँटी र छातीमा गोली हानेर भर्खरका किशोरकिशोरी मार्ने ओली सरकारको घैंटो भरियो। रगतले लतपतिएका केपी ओली, रमेश लेखक, छवि रिजाल जस्ता नरपिशाचहरू राजीनामा दिएर उम्किएलान्, त्यही बानेश्वर चोकमा ल्याएर न्यायको फैसला हुनुपर्छ।
इँटाको पर्खालभन्दा हाम्रा छोराछोरीको ज्यान सस्तो हो?
Drishhya retweeted
विआइसीसी भवन, त्यो पनि चीनले दान दिएको। त्यहाँ के नै थियो र सरकार? केही कुर्चि–टेबुल, माइक र कसैको फगत भौतिक आसन न थियो। भाइबहिनीहरुले भत्काएकै भए पनि त्यो बनाउन सकिन्थ्यो। तर १७ जनाभन्दा बढि किशाेर-किशाेरी हत्याअघिको समयमा पुग्न कसैगरी पनि सकिँदैन। साहदतकै लागि तयार हुने साहसी र यति धेरै हाम्रा सन्तान फिर्ता ल्याउन सक्छौ?
Drishhya retweeted
‘मुभी लभर्स’को सुरुवात, यसको विकास र सिनेप्रेमीहरूका लागि यसको महत्वबारे हामीले पत्रकार आभास बुढाथोकीसँग कुराकानी गरेका थियौं । कृपया यो लेख पढ्नुहोला र ‘मुभी लभर्स’को यो सुन्दर यात्राको बारेमा थप जानकारी लिनुहोला ।
ukaalo.com/art-and-culture/2…
Drishhya retweeted
धन्न ज्यान जोगिएछ।😯
Drishhya retweeted
ओहो !
कति भयानक !
Drishhya retweeted
Had the chance to catch an early fan premiere of Joker: Folie à Deux today on IMAX. It is a chilling, layered masterpiece with Phoenix & Gaga delivering haunting performances. Don’t miss it on the big screen! Releasing October 4, #Joker2
@MovieLoversNP
Drishhya retweeted
Today is the day !
आज 'आँखा' फिल्मको World Premiere गर्दैछौं । मुभी लभर्स १० वर्ष पुगेको उत्सव पनि मनाउनेछौँ । साथसाथै मुभी लभर्सको यात्रा समेटेको १२ मिनेटको वृत्तचित्र पनि देखाँउदै छौं ।
आजको कार्यक्रम unmissable नै हो ।
Tickets available here: movieloversnp.com/product/aa…
Drishhya retweeted
को जेल जान्छन्, कल्ले जुत्ता हान्यो, क-कसको झगडा परेको छ— आदि विषयलाई थाँती राखेर भोलि बेलुकी ५ बजे @MovieLoversNP ले गर्ने 'आँखा'को World Premier हेर्न आउनुस् ल 😁
movieloversnp.com/product/aa…


























