Pinned Tweet
सहकारी ठगलाई ठग नै भनिन्छ भगवान् ठानेर पुजिन्न र,राज्यमारा भ्रष्टलाई आदर्शवान नेता मानेर कदापी आफू त विवेकहिन हलेदो बनिन्न।😄
नेपाली कांग्रेसलाई बदनाम गराउने उदेश्यले उत्पादन गरिएका बिचौलिया ईनम सापकोटा खराने ग्याङ्ग कै कोर-टिमका एक सदस्य होइनन् र?
नेपाली जनताले २/३मत
दिएकाछ्न भन्दैमा शासकले सत्ताको उन्मादी दम्भ देखाउनु भनेको स्वयम् शासक संकटको दलदलमा भासिनु हो।
किन कि लोकतान्त्रिक व्यवस्था भनेको शासकका अंहकार र दम्भ होइन, यो त शुद्ध जनताप्रति जवाफदेही व्यवस्था हो।
जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, हामीले भुइँ छाड्नु हुँदैन
setopati.com/opinion/402199
1
68
सत्ताका उन्मादी दम्भले अन्ततः शास्क स्वयम् संकटको दलदलमा भासिन्छ,अन्ततोगत्वा अहंकारको प्रतिफल आफै नासिन्छ!
तेसैले
न बिराउनु,
नत डराउनु.....!
नैतिकताको धरातल कदापि कमजोर हुदैन,
जहाँ जवाफदेहीता भेटिन्छ।
34
खरानेको आफ्नै २/३ सरकार जोगिने हो कि होइन अत्तोपत्तो छैन,बडो देश जोगाउने स्यालहुईया पिड्दौछ्न।😄
पार्टीमा बढ्दो तनावसँगै प्रधानमन्त्री वालेन्द्रले लेखे “देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ”
ukeraa.com/news/detail/18174…
1
61
न हिजो राणासँग तर्सियो कांग्रेस,
नत राजासँग डराएको हो कांग्रेस !!
न आज र भोली अब गाँजा र सस्तो लोकप्रियवादका बाजा सँग नेपाली कांग्रेस सभापति गगन कुमार थापा डराउछ्न,
अब तर्साएर कांग्रेस तर्सिन्छ भन्ने भ्रम नपाल्दा हुन्छ ए खराने सरकार!
30
पत्रकारिता र नागरिकका वाकस्वतन्त्रता माथी राज्यसत्ताको बक्रदृष्टीलाई लोकतन्त्रको हुर्मत भनिन्छ।
पत्रकारहरूलाई धरपकड पुलिसले गरेको हो, सरकारले आदेश दिएको थिएन भन्नु हरिबहादुरको ‘कुन पैसा ?’ लेभलको काइते तर्क हो ।
फेरी पनि भन्छुः यी ठेट्नाहरू दुईचार वर्ष सत्तामा बस्यो भने कांग्रेस र कम्युनिष्टभन्दा पनि चौखण्ड माथीको काइते र छुल्याह भनेर निस्कने छन् ।
2
40
आफ्ना बिचौलियाले राज्यका प्रमुख निकायलाई खल्तिमा हालेर हिड्दा चै देश बनाउने चमत्कार हुने,
तर,परन्तु ,किन्तु अन्यपुराना दलका बिचौंलियाले उस्तै कर्म गर्दा चै राज्यमाथिको बलात्कार हुने,
यो कस्तो खराने नीति हो २/३को सरकार?
सबै 'फरक' भयो। तर बिचौलियामा 'फरक' किन नगर्ने? त्यसैले बालेन्द्रका बिचौलिया र अरु बिचौलियामा फरक छ। किनकि अरु 'बिचौलिया' देश लुट्न आएका हुन्, तर बालेन्द्रका बिचौलिया 'देश बनाउन' आएका हुन्।
नोट: यो 'स्टाटस' मैले मान्छेको लागि मात्र लेखेको हुँ। पशुसँग यसको कुनै साइनो छैन। त्यसैले पशुले कुनै आपत्ति नजनाउँदा हुन्छ।
38
रास्व्पाले खगेन्द्र सुनारलाई वाशिङ्ग मेसिनमा हालेर सफा र सुकीलो बनाउन तम्तयार हुदैछ।
यदि भोलिका दिन तिनै खगेन्द्रले सुशासनको पाठ र नैतिक शिक्षाको ज्ञान तपाई,हामिलाई नै दिन थाले भने आश्चर्य मान्नै पर्दैन,किन कि खरानीपुरमा लोकतन्त्र आज यस्तै छ।
2
56
आफ्नो वाशिङ्ग मेसिनमा हालेर खगेन्द्र सुनारलाई सफा र सुकिलो बनाउदै सुशासन ढोल बजाने रास्वपा।
खगेन्द्र सुनार ‘सच्चिएको’ निष्कर्षसहित अडियो प्रकरण ‘डिसमिस’ गर्ने तयारीमा रास्वपा nepalkhabar.com/politics/290…
15
आफ्नो वाशिङ्ग मेशनमा हालेर खगेन्द्र सुनारलाई सफा र सुकिलो बनाउदै रास्वपा!
आपत्तिजनक अडियो खगेन्द्र सुनारको नभएको एकतर्फी ठहरमा रास्वपाको समिति पुगेको छ।
उक्त अडियोको यथार्थ परीक्षण गराउन प्रहरीको प्रयोगशाला वा कुनै सही विधि अपनाउनभन्दा पनि सुनारलाई सफाइ दिनै रास्वपाले हतारो देखाइरहेको छ ।
विपक्षी दल पनि चुप छन् ।
onlinekhabar.com/2026/11/204…
नागरिकका वाक-स्वतन्त्रता माथी राज्यसत्ताका ब्रकदृष्टीलाई लोकतन्त्रको हुर्मत भनिन्छ।
शंका लाग्दैमा पक्राउ, असहमति जनाउँदैमा दबाव र प्रश्न उठाउँदैमा त्रास सिर्जना गर्ने प्रवृत्ति सुशासनको नाममा अराजकता हो । प्रधानमन्त्री र सरकारका पछिल्ला क्रियाकलापले लोकतन्त्र र संविधान नै धरापमा पर्न थालेको छ ।
ujyaaloonline.com/detail/133…
नागरिकका वाक-स्वतन्त्रता माथी राज्यसत्ताका ब्रकदृष्टी लाई लोकतन्त्र माथिको हुर्मत भनिन्छ।🙏
थुन्ने र छोड्ने बीचको अवधिमा संवैधानिक मूल्य र व्यक्तिको मर्यादामा कति क्षति भैसकेको हुन्छ, यसको सामान्य हेक्का मात्रै राख्न सक्ने सरकार यदि राज्यमा छ हो भने कुनै पनि नागरिक गैर कानूनी रूपमा कहिल्यै थुनामा जानु पर्दैन ।
nayapatrikadaily.com/news/20…
2
42
सरकारले २/३को उन्मादी देखाउदै लोकतन्त्र,संविधान र अभिव्यक्ति स्वतन्त्रता माथी बक्रदृष्टी लगाउनु भनेको यो मुलुक संकटमा भासिनु हो।
समाचारको स्रोत गोप्य राख्न पाउनु प्रेस स्वतन्त्रता र नागरिक अधिकारको आधारभूत सर्त हो। स्रोत खुलाउने बहानामा प्रहरी समाचार कक्षमै छिरेर पत्रकारमाथि धरपकड गर्नु लोकतन्त्र, संविधान र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो।
यस्तो राज्य आतंक र गैरसंवैधानिक कदम निन्दनीय छ ।
44
लेख्ने कलम खोसेर,
बोल्ने मुखथुनेर सत्ताकाउन्मादी देखाउनुलाई #रास्वपाले पनि गलतकार्य भएको वक्तव्य नै जारीगरी दोषीमाथि कारबाहीको मागसमेत गरेको छ।
अब हेर्न योबाँकी छ कि,रास्वपाले पत्रकार धरपकडका दोषीलाई आफ्नो वाशिङ्गमेसिनना हालेर सफा-सुकिलो बनाउँछ वा,साच्चै नै कारबाही गरेर देखाउँछ।
27
लेख्ने कलम खोसेर,
बोल्ने मुखथुनेर सत्ताकाउन्मादी देखाउनुलाई #रास्वपाले पनि गलतकार्य भएको वक्तव्य नै जारीगरी दोषीमाथि कारबाहीको मागसमेत गरेको छ।
अब हेर्न योबाँकी छ कि,रास्वपाले पत्रकार धरपकडका दोषीलाई आफ्नो वाशिङ्गमेसिनना हालेर सफा-सुकिलो बनाउँछ वा,साच्चै नै कारबाही गरेर देखाउँछ।
न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
#imagekhabar #imagechannelhd #imagechannel #news
imagekhabar.com/news/562327/
7
लेख्ने कलम खोसेर,
बोल्ने मुखथुनेर सत्ताकाउन्मादी देखाउनुलाई #रास्वपाले पनि गलतकार्य भएको वक्तव्य नै जारीगरी दोषीमाथि कारबाहीको मागसमेत गरेको छ।
अब हेर्न योबाँकी छ कि,रास्वपाले पत्रकार धरपकडका दोषीलाई आफ्नो वाशिङ्गमेसिनना हालेर सफा-सुकिलो बनाउँछ वा,साच्चै नै कारबाही गरेर देखाउँछ।
पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध ujyaaloonline.com/detail/133…
6
लेख्ने कलम खोसेर,
बोल्ने मुखथुनेर सत्ताकाउन्मादी देखाउनुलाई #रास्वपाले पनि गलतकार्य भएको वक्तव्य नै जारीगरी दोषीमाथि कारबाहीको मागसमेत गरेको छ।
अब हेर्न योबाँकी छ कि,रास्वपाले पत्रकार धरपकडका दोषीलाई आफ्नो वाशिङ्गमेसिनना हालेर सफा-सुकिलो बनाउँछ वा,साच्चै नै कारबाही गरेर देखाउँछ।
प्रेस स्वतन्त्रताको सम्मानका लागि कसले के गर्नुपर्छ? कृपया कमेन्टमा लेख्नुहोस्
#BBCNepali #Journalism #PressFreedom
3




















