Gp अन्योल (@GpAnyol) header
Gp अन्योल (@GpAnyol) profile picture
Nawalparasi
Joined June 2014
Photo by Gp अन्योल (@GpAnyol)Photo by Gp अन्योल (@GpAnyol)Photo by Gp अन्योल (@GpAnyol)Photo by Gp अन्योल (@GpAnyol)Photo by Gp अन्योल (@GpAnyol)
के खोज्ने नखोज्ने समयले प्रश्न गरिरह्यो । हिन्न खोज्दा पाइला गन्तव्यले प्रश्न गरिरह्यो। वर्तमान पनि त भनिरहेछ अन्योल । छिन्न खोज्छ डोरी विचारले प्रश्न गरिरह्यो ।
9
क्या यार जिन्दगी पनि कस्तो लथालिङ्ग भो हरेक पाइला मा ठेस लागिरहेछ ।
16
Your thoughts can either make you or break you. #think_something_else
23
टाढा टाढा जानुछ साथी एकफेर हाँसि देऊ छुटी सकेको मायालाई साथी एकफेर गाँसी देऊ #comeback_again
1
1
69
के लत बस्यो मलाई कहिले सुधार हुन्छ एकदिन तिमी नबोल्दा यो दिल बीमार हुन्छ साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्टनै हतार हुन्छ पानी परेर धर्तिआकाश हुन्छ सुन्दर धर्ति बनेर तिम्रो के नै बिगार हुन्छ खोला नदी समुन्द्र जे नाम हो आखिर असित्व राखिराख्ने मात्रै किनार हुन्छ
1
52
यो श्रावणमा तिम्रा हात त हरियो भयो होला तर.......तर मेरो खेत हरियो हुन सकेन .....।!
1
मौका पर्खिन्न भन्छन् यौवन फर्किन्न भन्छन् । तिम्रो नयनको शान्ति मौन फिराद गर्छन् ।
1
We can’t ignore #ClimateChange any longer. Unless we end the excuses, we’ll be another species facing extinction. Join us and @FrankieTheDino, and let's take #ClimateAction before it’s too late: dontchooseextinction.com #DontChooseExtinction #COP26
1
Gp अन्योल retweeted
कुनै सम्बन्ध यति प्यारो भैदिदो रहेछ कि नभेटेरै पनि आफ्नो लाग्ने बिना अधिकार पनि।।।🙏🙏
5
40
128
Gp अन्योल retweeted
message reply गर्छौ कि परेवाकाे खुट्टामा चिठी बाधेर पठाइदिम 😉😉
14
12
1
250
I need loyal friends to watch my back in this dangerous land! Download now! woeaction.onemt.co/invite?na…
2
Gp अन्योल retweeted
दुई घण्टाको रोमान्टिक च्याटपछि उस्ले भन्यो एकछिन है मेरो भाइ उठ्यो ....😭😭 बोल्ने त बाताबरण नै छैन भन्या 😔😔😢
114
104
3
760
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
1
के यस्तो पहिरन पहिरेर आयौ देखियौ चिटिक्कै सकिन चाल्न देखेर तिम्लाई एक पाईला फिटिक्कै । जे हेर्यो त्यही देखिन्छ राम्रो जहाँ हेर्यो त्यहि राम्रो सम्झेर के के कल्पेर के के टोकुँझै किटिक्कै । ओठैले ओँठ च्यापेर हेर्छ्यौ नशालु आँखाले । भो त्यति सार्हो नघुमाऊ कम्मर भाच्चेला फिटिक्कै ।
2
2
मास्क लगाए पछि पो था भयो कि close-up ले brash गर्नु पर्ने रैछ भनेर
1
3
जति सुकै तिमिले आरोप लगाए पनि । मेरा प्रतिवादी धेरै जुटाए पनि । तिमि संग लाएको पिरती मर्दैन कहिल्यै । अदालतले जस्तो सुकै दोषि कसूर सुनाए पनि ।
1
3
Gp अन्योल retweeted
कालो बजारीको पनि एउटा हद हुन्छ नी यार हिजो साहुनीले दुध देखाएर रक्सी बेचीन 😏😂
8
24
95
छिनकै भेट दिनको सम्झना दिलमै गढ्यो तिम्रै सम्झना ।
2
Gp अन्योल retweeted
आँगन मा छोरा छोरी खेलाउनु पर्ने उमेर मा मन मा कुरा खेलाएर बस्नु पर्याछ😂🤷‍♀️
16
29
3
265
Gp अन्योल retweeted
म आफै त आफुले सोछे जस्तो हुन सक्या छैन अरुले त यस्तो उस्तो भनेर कच कच गरेर हुन्छ 🙄😆 #शुभरात्री😍
11
57
169