Prava Basnet retweeted
स्मरण रहोस् मित्र,
"इश्वरको इच्छा सम्झेर कष्ट सहनु पनि कायरता नै हो।"
#GoodMorning 🌻☕️
#GoodDay 😍👍️🙏
Prava Basnet retweeted
स्वभाव अलि शान्त छ मेरो,
मलाई धेरै बोल्न आउँदैन,
न त हरेक कुरामा आफ्नो
उपस्थिति जनाउन नै मन लाग्छ।
म भन्दा धेरै मेरा भावनाहरू बोल्छन्,
मौनतामै खुसी खोज्ने बानी छ,
र मनका कुरा सबै सँग बाँड्न पनि सक्दिनँ।
तर यसको अर्थ यो होइन कि
म सँग भावना छैनन्,
माया छैन, चाहना छैनन्
वा कसैको अभाव महसुस हुँदैन।
बस्, म त्यस्तो मान्छे हुँ,
जो शब्दले भन्दा व्यवहारले
धेरै कुरा व्यक्त गर्न चाहन्छ,
र जसको मौनता भित्र पनि एउटा
छुट्टै संसार लुकेको छ। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Prava Basnet retweeted
उनले सोधीन “कतै हाम्रो माया र भरोसामा कमी आएको होकि,अरूनै केही भएको हो?
उसले भन्यो माया र भरोसा कहिल्यै पुरानो हुँदैन, समयसँगै आफ्नो रूप रंग बदलेको हो।सुरुका दिनहरूमा चञ्चलता आतुरता र उत्साह थियो आज बिस्तारै गहिरो समझदारी,धैर्यता र एक-अर्काप्रतिको जिम्मेवारी पन वढेको हो।
Prava Basnet retweeted
जिन्दगीमा यस्तो कोही होस्,
जसले मेरो अनुहारको मुस्कान मात्र होइन,
आँखा भित्र लुकेको उदासी पनि पढ्न सकोस्।
जसले मेरो हाँसो पछाडिको पीडा बुझोस्,
मौनता भित्र दबिएका भावनाहरू महसुस गरोस्,
र हरेक पटक ‘म ठीक छु’ भन्दा पनि
म भित्र केही ठीक छैन भन्ने थाहा पाओस्।
किनकि खुसी हुँदा साथ दिनेहरू त धेरै भेटिन्छन्,
तर मुस्कान भित्र लुकेको आँसु चिन्ने
एउटा आफ्नै मान्छे हुनु नै
सायद जीवनको सबै भन्दा सुन्दर सौभाग्य हो। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Prava Basnet retweeted
सुर्योदयको बिहानी पख शीत लुक्छ धरतीमा,
बिछोड हाम्रो भएता पनि सम्झना रहन्छ छातीमा !
#शुभ_बिहानी_☕️🌻🙏
सुदूर पश्चिम नगएको म , बैकिनी पढ़ेपछी एकचोटी भए पनी जान मन लाग्यो ! कस्तो होला त्याहाका मानिसको भाषा, मैले जीबनमा नसूनेका शब्द कती बुझे कती बुझीन तेही भएर अर्को चोटी पढ़दै छू !.
आज शनिवार
मोबाइल साइलेंन्ट थर्मसमा चिया अनी गोदाबारी बोटानिकल garden…..
Prava Basnet retweeted
"यदी तपाईंको खुसी बस्तु अनि परिस्थितिमा निर्भर हुन्छ भने, तपाईं जिवनमा अधिक समय उदास रहन तयार हुनुहुन्छ।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😍🌹
Prava Basnet retweeted
अरूको समय देखेर
आफ्नो समयमाथि शंका नगर्नुहोस्।
तपाईंको समय पनि आउँछ 😍
#शुभ_प्रभात_वंदन 🌹🙏
Prava Basnet retweeted
"केही हुन्छन् जो आफ्नो स्वार्थ लुकाउन मानवताको मुकुण्डो भिर्छन।"
#शुभ_सन्ध्या 😍
#शुभ_रात्री 🙏🌹
Prava Basnet retweeted
हरिबोधिनी एकादशीको पावन दिन,
जागून् मनभित्रका आस्था र नवीन चेतना !
तुलसीको सुवासले पवित्र बनोस् आँगन,
श्रीहरिको कृपाले सुखी रहोस् जीवन……….🙏
आज free छू म कौसीको घाम अनी तपाइको पहिले का घरबेटी इच्छा लाई तपाइको भिड़ियो देखाको 🙈
मोबाइल हातमा पर्नेबित्तिकै यसो अपडेट तिर लाग्नु पर्यो भनेर संजाल हेरेको ३५ वटा टिकटक भिडियोमा लाइक गर्नु भा रहेछ ❤️ @PravaBasnet9 लु धन्यावाद भने है 🙏😂
एकादशीको शुभकामना पनि छ 🎈🎉🎈🎉 अब भरे आउँला यता ।
Prava Basnet retweeted
"भाग्य होस या बिहानी
उसैलाई मिल्छ जो बेलैमा जाग्छ।"
#शुभबिहानी 🙏☕️☕️❤️✊👍️ – at Nepal










