प्रर्कु (@_prarku7) profile picture

अफ्ट्यारोमा सल्लाह होइन साथ साहिन्छ! सम्पत्ति होइन मलामि कमाउनु छ मलाई! कोरिएका सबै शब्द यथार्थ होइनन् र भोगाइ सबै शब्दमा बयान गर्न सकिन्न..!

Arghakhanchi
Joined February 2017
Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)Photo by प्रर्कु (@_prarku7)
पहिलो पटक गल्ती "अंजान" दोस्रो पटक गल्ती "बेइमान" र बारम्बार गल्ती गर्ने मान्छे "सैतान" समान हुन्छ!
124
1,503
6
1,675
ढोरपाटन तिर कोहि छ भने भेटौ ल आज
235
ए खरानी जिन्दगी ~देउसिरे ए केही गर्न नसक्या~देउसिरे ए दोस जति मलाई ~देउसिरे ए क्यारम् खै मैले~देउसिरे 😢
2
8
657
म नि अब अरुजस्तै मतलबी हुनुछ अब😌
2
7
616
दुख र अप्ठ्यारो पर्दा अहिले पो डुङ्गा भएको छु यस्तै मेरो छोझो पनलाई कमजोरी ठान्छौ भने म पनि ढुङ्गा भइदिन्छु..!
3
541
अरुले मलाई हेर्ने नजरले उनिहरुलाई हेर्न थाले भने तिनिहरुको हैसियत झताछुल्ल हुनेछ😌
3
11
797
अरुको खुसी खोज्ने मान्छे सधै एक्लो हुन्छ😢
2
9
731
क्या पीडा दिइराछ समय र परिस्थितिले
1
7
796
आसा गरौँ निराश बनाउछ समयले! सपना नदेखौँ जिउँदो लास भएर पनि के जिउनु यार😊
2
16
842
प्रर्कु retweeted
तिम्रो एउटा मुस्कानले मेरो सारा संसार खुल्छ। 💖
4
11
595
मायामा यति धेरै नाटक किन गर्छ मान्छे साच्चै 🙄
1
1
7
908
आफ्नो रहर र खुसि बिर्सेर अरुलाई खुसि दिने मान्छे को आँसु अध्यारो रात र सिरानीले मात्रै बुझ्छ..😢
5
15
927
प्रर्कु retweeted
प्रेम पनि कस्तो केटि सग भयो जस्लाइ पाउनु मेरो बस मा छैन अनि भुल्न पनि मेरो बस मा छैन #Tulke
3
10
389
प्रर्कु retweeted
आफु त निधार थापेर कमाउनेमा परीएन , सानो छदा पनी “सबै सम्पत्ती तेरै त हो, तलाइ पैसा किन चाइयो” भनेर स्क्याम्प मा फसाए ! अहीले “कमाउने तै होस् , तैले नदीए कसले दिन्छ”? भनेर फसाउछन् ! सधैको पिडीत हजुर 🤷‍♂️😂
4
3
1
36
2,057
प्रर्कु retweeted
ऐना हेरेँ, आफ्नै अनुहार देखेँ मन हेरेँ, अपरिचित मान्छे भेटेँ। ओठमा हाँसो थियो, आँखामा प्रश्न, आफैँभित्र हराएको रहेछु म वर्षौँदेखि। अरूलाई दोष दिएँ, संसारलाई प्रश्न गरेँ तर एकान्तमा आफ्नै मनसँग डराएँ। ऐना कहिल्यै झुट बोल्दैन भन्छन् तर मनभित्रको सत्य कसले देख्छ? अनुहारको प्रतिबिम्ब ऐनामा देखिन्छ तर आत्माको प्रतिबिम्ब कहाँ देखिन्छ? आखिर म को हुँ—??✍️
3
14
40
2,176
साह्रै एक्लो महसुुस हुदैछ किन किन...!😢
1
4
15
970
समय र सम्बन्धको कदर नगरेपछि बिश्वास र साथको बेवास्ता भएपछि आखिर् के हुन्छ अन्यमा उहीँ ..!
8
32
1,116
दशैँ रमाइलो त उहीँ बालापनमा थियोे गोजिमा सुक्को नभएपनि खुसीले छितिज छुन्थयो😊
1
4
20
1,048
प्रर्कु retweeted
एउटा लत हुन्छ अनि अर्को कुलत यी दुबैले जिन्दगी घर न घाटको बनाउछ! #शुभ_रात्री 🙏
3
10
19
1,153
यो सम्झने मन छ म बिर्सु कसरी ...!😢
1
9
958