प्रर्कु retweeted
प्रेम पनि कस्तो केटि सग भयो
जस्लाइ पाउनु मेरो बस मा छैन
अनि भुल्न पनि मेरो बस मा छैन
#Tulke
प्रर्कु retweeted
ऐना हेरेँ, आफ्नै अनुहार देखेँ
मन हेरेँ, अपरिचित मान्छे भेटेँ।
ओठमा हाँसो थियो, आँखामा प्रश्न,
आफैँभित्र हराएको रहेछु म वर्षौँदेखि।
अरूलाई दोष दिएँ, संसारलाई प्रश्न गरेँ
तर एकान्तमा आफ्नै मनसँग डराएँ।
ऐना कहिल्यै झुट बोल्दैन भन्छन्
तर मनभित्रको सत्य कसले देख्छ?
अनुहारको प्रतिबिम्ब ऐनामा देखिन्छ
तर आत्माको प्रतिबिम्ब कहाँ देखिन्छ?
आखिर म को हुँ—??✍️
एउटा लत हुन्छ अनि अर्को कुलत
यी दुबैले जिन्दगी घर न घाटको बनाउछ!
#शुभ_रात्री 🙏
प्रर्कु retweeted
४ बजेपछि घर पुगेर आमा खोज्ने त्यो उमेर नै ठीक थियो"🥹
अहिले फेसबुका केटि खोज्ने उमेर त्यति राम्रो होइन रछ्😂😂🤣🤣
प्रर्कु retweeted
"हावा चल्नु, घाम लाग्नु, फूल फुल्नु र जुन उदाउनुका पनि कारण छन् । र कारण छन् हाम्रा दुःखका पनि । दुःखको कारण छ भने, त्यो हटाउने उपाय पनि छ ।"
प्रर्कु retweeted
तिमी मेरो मनमा फुलेको प्यारो फूल हौ,
जीवनभर सजाउन चाहेको सुन्दर भूल होइन, मूल हौ। 🌷❤️
प्रर्कु retweeted
के बाध्यता थियो होला है त्यो kti लाई जसले मलाई school dress मा पनि मन पराउने गर्थी ..😅
प्रर्कु retweeted
आफ्नो कर्म राम्रो गर ,मन्दिरमा चढाएको दक्षिणाले
पुजारी खुसी हुन्छन , भगवान होइन ।💫❣️
प्रर्कु retweeted
फरक छ नि अहंकार र संस्कारमा,
अहंकार अरूलाई झुकाएर खुसी हुन्छ,
अनि संस्कार आफैँ झुकेर खुसी हुन्छ।
प्रर्कु retweeted
प्रिय! यसै गरि दूरि "बढाउदै" लाने हो भने,
"हामी" रहदैनौ, कि "तिमी" मात्र रहन्छ्यौ कि "म" मात्र रहन्छु ✍️😩
प्रर्कु retweeted
तिम्रो रूप हेरेर आकर्षित भएँ होला,
तर तिम्रो मन बुझेर प्रेम गहिरियो,
अब तिम्रो साथमा बिताउने भविष्य नै
मेरो सबैभन्दा सुन्दर कल्पना हो।
प्रर्कु retweeted
आउँदैन केही हजारले नोटका कुरा,
कति महँगा भएछन् बजारका कुरा।
मनभित्रै राखेँ हजारौँ रहर,
ओठसम्म आएनन् प्यारका कुरा।
हिँड्दाहिँड्दै बाटो बदलियो,
कहाँ हराए ती वसन्तका कुरा।
नजिक हुँदा पनि टाढाजस्तै भयौँ,
अझै बाँकी छन् वाचाका कुरा।
प्रर्कु retweeted
दवावलाइ प्रेम सम्झिनु, कसैको स्वार्थलाइ जिन्दगी सम्झिनु अनि समाजको वन्धनलाइ भाग्य सम्झिनु आखिर यहि त भयो।
पढेर मान्छे गुलाम हुन्छ भन्थे हो रहेछ,
Dear घोप्टी
न तिमी स्वतन्त्र छौ न त म प्रीय।
कसैको पिन्जडाभित्र थुनिएको छ जिन्दगी !
साच्चै वशमा छैन यो मन!














